Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • राष्ट्रिय सभा सदस्यमा एमालेका दसौदी निर्वाचित
राष्ट्रिय सभा सदस्यमा एमालेका दसौदी निर्वाचित
नेपाली चेली
नेपाली चेली बुधबार, माघ २५, २०७९
निर्वाचित दसौदी

राष्ट्रिय सभा सदस्य उपचुनावमा नेकपा एमालेका कुमार दसौदी विजयी हुनुभएको छ । सत्ता साझेदार दलको तर्फबाट साझा उम्मेदवार दसौदीले ४ हजार २६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताउनु भयो । 

नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गर्नु भयो भने नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले एक सय ९२ मत प्राप्त गर्नु भएको छ ।  प्रदेश सभातर्फ तीन मत भने बदर भएको छ । नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको पदको उपचुनाव भएको हो । चुनावमा ३ सय ५ जना मतदाता रहेकामा ३ सय ४ मत खसेको छ।

दसौदीको प्रस्तावक नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले गर्नु भएको थियो भने समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठ हुनुहुन्थ्यो ।

नागरिक उन्मुक्ति पार्टीका राय स्थायी घर सल्यान भई अहिले बाँकेमा बसोबास गर्दै आउनुभएको थियो । रायको प्रस्तावकमा उन्मुक्तिका सांसद राजकुमार चौधरी र समर्थकमा प्रदेश सभा सदस्य धर्मबहादुर चौधरी हुनुहुन्थ्यो । 

कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गर्दा उहाँको प्रस्तावकमा बङ्गलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोगराज चौधरी हुनुहुन्थ्यो ।


प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १६:४१
#राष्ट्रिय सभा
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण
बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण शनिबार, फागुन ३०, २०८२
फाल्गुन २१ गतेको निर्वाचन पछि  ५ वटा दल राष्ट्रिय दल बन्दै
फाल्गुन २१ गतेको निर्वाचन पछि ५ वटा दल राष्ट्रिय दल बन्दै मंगलबार, फागुन २६, २०८२
देशभर आज प्रतिनिधि सभाको निर्वाचन हुँदै , प्रत्यक्ष तर्फ तीन हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा
देशभर आज प्रतिनिधि सभाको निर्वाचन हुँदै , प्रत्यक्ष तर्फ तीन हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा बिहीबार, फागुन २१, २०८२
मौन अवधिमा विस्फोटक पदार्थ पड्कदा बालबालिका घाइते भएकोप्रति सिजपको ध्यानाकर्षण 
मौन अवधिमा विस्फोटक पदार्थ पड्कदा बालबालिका घाइते भएकोप्रति सिजपको ध्यानाकर्षण  बुधबार, फागुन २०, २०८२
रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट उमराह यात्रामा गएका २६ नेपाली साउदी अरबमै अलपत्र
रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट उमराह यात्रामा गएका २६ नेपाली साउदी अरबमै अलपत्र बुधबार, फागुन २०, २०८२
मतदाता शिक्षा कार्यक्रम आजदेखि सकिदै, बदर मतको संख्या घट्ने विश्वास, भोली राति १२ बजेदेखि मौन अवधि शुरू
मतदाता शिक्षा कार्यक्रम आजदेखि सकिदै, बदर मतको संख्या घट्ने विश्वास, भोली राति १२ बजेदेखि मौन अवधि शुरू आइतबार, फागुन १७, २०८२
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्