Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #मानसिक स्वास्थ्य समस्या
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • यूएनका महासचिव गुटेरेस नेपालमा, चार दिनको भ्रमण कार्यतालिका
यूएनका महासचिव गुटेरेस नेपालमा, चार दिनको भ्रमण कार्यतालिका
नेपाली चेली
नेपाली चेली आइतबार, कात्तिक १२, २०८०

galaxy parasi

आइतबार राती १ बजे संयुक्त राष्ट्रसंघ(यूएन)का महासचिव एन्टोनियो गुटेरेस नेपाल आउनु भएको छ । महासचिव गुटेरेसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गर्नु भएको हो ।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भेटेरै नेपाल भ्रमणको निम्तो दिनु भएको थियो । महासचिव गुटेरेस पोर्चुगलका पूर्वप्रधानमन्त्री हुनु हुन्छ भने महासचिवका रूपमा उहाँको यो दोस्रो कार्यकाल हो ।

महासचिव गुटेरेसको नेपाल भ्रमणका महत्त्वपूर्ण एजेन्डाहरूमा विश्व शान्ति र नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन र हिमालयले भोगिराखेको समस्या तथा विश्व शान्तिको प्रतीक गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण र दिगो विकासका लक्ष्य रहेको बताइएको छ ।

महासचिव गुटेरेस कात्तिक १३ गते सोमबार जलवायु परिवर्तनको असरलाई बुझ्न सोलुखुम्बुको स्याङ्बोचेसम्म अवलोकन गर्न पुग्ने कार्यक्रम छ । कात्तिक १४ गते मंगलबार गुटेरेस पोखराबाट बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने र त्यसलगत्तै गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणको योजना वनेको छ ।

लुम्बिनीबाट काठमाडौं फर्के लगत्रै मंगबार नै बेलुकी संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस नेपालको आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम रहेको बताइएको छ ।

Diraj Treders


प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  ०५:५६
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा शुक्रबार, भदौ ६, २०८२
“नेपालका विशिष्ट महिलाहरू” शीर्षकको फोटो प्रर्दशनी भाद्र २ देखि काठमाण्डौमा हुँदै
“नेपालका विशिष्ट महिलाहरू” शीर्षकको फोटो प्रर्दशनी भाद्र २ देखि काठमाण्डौमा हुँदै आइतबार, भदौ १, २०८२
आर्थिक अनुशासन कायम गर्न बेरुजु फर्छौट सरकारको प्राथमिकतामा छ; मुख्यमन्त्री आचार्य
आर्थिक अनुशासन कायम गर्न बेरुजु फर्छौट सरकारको प्राथमिकतामा छ; मुख्यमन्त्री आचार्य आइतबार, साउन २५, २०८२
पृथ्वी चन्द्र अस्पताल परासीको नयाँ भवन समुद्घाटन: विशेषज्ञ उपचार सेवा जनताको पहुँचमा पुर्‍याउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको जोड
पृथ्वी चन्द्र अस्पताल परासीको नयाँ भवन समुद्घाटन: विशेषज्ञ उपचार सेवा जनताको पहुँचमा पुर्‍याउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको जोड शनिबार, साउन १०, २०८२
एआई विलासिता होइन, रूपान्तरण र न्यायको साधन हो: सञ्चार मन्त्री  गुरुङ
एआई विलासिता होइन, रूपान्तरण र न्यायको साधन हो: सञ्चार मन्त्री गुरुङ शनिबार, साउन १०, २०८२
निजामति सेवा सम्वन्धी विधेयक संसोधन नगरी पारित हुँदै 
निजामति सेवा सम्वन्धी विधेयक संसोधन नगरी पारित हुँदै  सोमबार, असार ९, २०८२
लोकप्रीय
  • Week
  • Month
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
आज तीज: दर खाने दिन
आज तीज: दर खाने दिन
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्