Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #मानसिक स्वास्थ्य समस्या
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • सबै स्थानीय तहमा अवकाष कोषको स्थापना गर्न संघीय मन्त्रालयको परिपत्र
सबै स्थानीय तहमा अवकाष कोषको स्थापना गर्न संघीय मन्त्रालयको परिपत्र
नेपाली चेली
नेपाली चेली शुक्रबार, पुस २०, २०८०

परासी । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गर्दै ‘अवकाश कोष’ स्थापना गर्न अनुरोध गरेको छ । कानुनमा व्यवस्था भएअनुरूप प्रत्येक स्थानीय तहले अवकाश कोषको स्थापना नगर्दा दीर्घकालीन दायित्व बढ्दै गएको मन्त्रालयको भनाई छ । कर्मचारीहरू सेवा सुविधाबाट समेत वञ्चित हुने अवस्था सिर्जना भएकाले कोषको अनिवार्य व्यवस्थापन गर्न मन्त्रालयले अनुरोध गरेको हो ।
मन्त्रालयको सचिव स्तरीय बैठकबाट अनिवार्य कोष सञ्चालन गर्न परिपत्र गर्ने निर्णय गरिएको थियो ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९१ मा अवकाश कोषको व्यवस्था गरिए पनि अहिलेसम्म कुनै पनि स्थानीय तहले उक्त कोष स्थापना गरेका छैनन् ।
‘स्थानीय तहले स्थानीय सेवाका कर्मचारीहरूको सेवा सर्तसम्बन्धी कानुन बमोजिम अवकाश प्राप्त प्राप्त गर्ने योगदानमा आधारित उपदान वा निवृत्तिभरण, औषधी उपचार लगायत सुविधा उपलब्ध गराउनका लागि एक अवकाश कोष स्थापना गर्नुपर्ने छ,’ ऐनको दफा १ मा भनिएको छ ।
त्यस्तै ऐनकै उपदफा १ ले कोषमा स्थानीय तहले आफ्नो दरबन्दीमा कार्यरत प्रत्येक कर्मचारीले खाइपाई आएको मासिक तलबबाट १० प्रतिशत रकम कट्टा गरी सो रकम बराबरले हुन आउने रकम जम्मा गर्नुपर्ने उल्लेख गरिएको छ । कोषमा जम्मा भएको रकम अन्य प्रयोजनका लागि भने खर्च गर्न नपाइने व्यवस्था छ ।
कोषमा जम्मा भएको रकम अवकाश हुँदा कानुन बमोजिम पाउने योगदानमा आधारित उपदान वा निवृत्तिभरण, औषधी खर्च लगायत सबै सुविधाको रकम कोषबाट उपलब्ध गराउनुपर्ने व्यवस्था ऐनले गरेकोछ ।


प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा शुक्रबार, भदौ ६, २०८२
“नेपालका विशिष्ट महिलाहरू” शीर्षकको फोटो प्रर्दशनी भाद्र २ देखि काठमाण्डौमा हुँदै
“नेपालका विशिष्ट महिलाहरू” शीर्षकको फोटो प्रर्दशनी भाद्र २ देखि काठमाण्डौमा हुँदै आइतबार, भदौ १, २०८२
आर्थिक अनुशासन कायम गर्न बेरुजु फर्छौट सरकारको प्राथमिकतामा छ; मुख्यमन्त्री आचार्य
आर्थिक अनुशासन कायम गर्न बेरुजु फर्छौट सरकारको प्राथमिकतामा छ; मुख्यमन्त्री आचार्य आइतबार, साउन २५, २०८२
पृथ्वी चन्द्र अस्पताल परासीको नयाँ भवन समुद्घाटन: विशेषज्ञ उपचार सेवा जनताको पहुँचमा पुर्‍याउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको जोड
पृथ्वी चन्द्र अस्पताल परासीको नयाँ भवन समुद्घाटन: विशेषज्ञ उपचार सेवा जनताको पहुँचमा पुर्‍याउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको जोड शनिबार, साउन १०, २०८२
एआई विलासिता होइन, रूपान्तरण र न्यायको साधन हो: सञ्चार मन्त्री  गुरुङ
एआई विलासिता होइन, रूपान्तरण र न्यायको साधन हो: सञ्चार मन्त्री गुरुङ शनिबार, साउन १०, २०८२
निजामति सेवा सम्वन्धी विधेयक संसोधन नगरी पारित हुँदै 
निजामति सेवा सम्वन्धी विधेयक संसोधन नगरी पारित हुँदै  सोमबार, असार ९, २०८२
लोकप्रीय
  • Week
  • Month
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
आज तीज: दर खाने दिन
आज तीज: दर खाने दिन
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्