Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • मन्त्रिपरिषद् विस्तार:उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिए
मन्त्रिपरिषद् विस्तार:उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिए
नेपाली चेली
नेपाली चेली मंगलबार, माघ ३, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराउनु भएको हो ।  मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र ३ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् ।

एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३—३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले १—१ राज्यमन्त्री पाएका छन् ।
एमालेबाट — एक उपप्रधान सहित ७ मन्त्रालय 

१) डा। विमला राई पौडेल परराष्ट्र, 
२) पदम गिरी स्वास्थ्य तथा जनसंख्या, 
३) भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक 
४) हरि उप्रेती रक्षामन्त्री 
५) राजेन्द्र राई भूमि व्यवस्था, 
६) ज्वाला साह कृषि 
७) दामोदर भण्डारीले उद्योग मन्त्रालयको जिम्मेवारी पाउनु भएकाे छ ।
नेकपा एमालेबाट यस अघि विष्णु पौडेल उपप्रधानमन्त्री एवं अर्थ मन्त्रीको जिम्मेवारी पाइसक्नु भएको छ । 

माओवादी केन्द्रबाट — प्रधानमन्त्री र १ उपप्रधानमन्त्री सहित ४ मन्त्रालय 

१) रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री
२) सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र 
३) अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री 
४) सुशीला श्रीपाली राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन 
यस अघि माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवं भौतिक मन्त्रीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जिम्मेवारी लिइ सक्नु भएको छ ।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)— एक उपप्रधान मन्त्री र १ राज्यमन्त्री सहित २ मन्त्रालय 

१) डोलप्रसाद अर्याल श्रममन्त्री 
२) शिखिर खनाल शिक्षा मन्त्री
३) डा तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
यसअघि रास्वपाका सभापती रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री को जिम्मेवारी पाइसक्नु भएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) — एक उपप्रधानमन्त्री  र १ राज्यमन्त्री सहित २ मन्त्रालय 

१) राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री सहित ऊर्जा मन्त्री 
२) ध्रुवबहादुर प्रधान कानुन न्याय तथा स‌सदीय मामीलामन्त्री 
३) विक्रम पाण्डे सहरी विकास मन्त्री 
४) दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री

जनमत पार्टि

अब्दुल खान खानेपानी मन्त्री बन्नु भएकाे छ ।

नेपालको संविधानको धारा ७६ बमोजिम  गठन भएको मन्त्रिपरिषद्

क्र.सं. नाम, थर कार्य विभाजन सम्पर्क नम्वर
कार्यालय निवास
सम्माननीय प्रधानमन्त्री
१ श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वन तथा वातावरण ,युवा तथा खेलकुद ५९७१००३, ५९७१००४  
माननीय उपप्रधानमन्त्री
२ श्री विष्णुप्रसाद पौडेल अर्थ    
३ श्री नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात    
४ श्री रबि लामिछाने गृह    
५ श्री राजेन्द्रप्रसाद लिङ्देन ऊर्जा, जलस्रोत तथा सिँचाई    
माननीय मन्त्री
६ श्री रेखा शर्मा सञ्‍चार तथा सूचना प्रविधि    
७ श्री विक्रम पाण्डे सहरी विकास    
८ श्री ज्वाला कुमारी साह कृषि तथा पशुपंक्षी विकास    
९ श्री दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति    
१० श्री राजेन्द्र कुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण    
११ श्री अब्दुल खान खानेपानी    
१२ डा. विमला राई पौड्याल परराष्ट्र    
१३ श्री पदम गिरी स्वास्थ्य तथा जनसङ्‌ख्या    
१४ श्री भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक    
१५ श्री हरिप्रसाद उप्रेती रक्षा    
१६ श्री सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन    
१७ श्री अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन    
१८ श्री शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि    
१९ श्री डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा    
२० श्री ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला    
माननीय राज्यमन्त्री
२१ श्री सुशिला सिर्पाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन    
२२ डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्‌ख्या    
२३ श्री दिपक बहादुर सिंह  ऊर्जा, जलस्रोत तथा सिँचाई


प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १४:००
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति आइतबार, साउन १७, २०८३
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ बिहीबार, साउन ७, २०८३
देशभर विपद्का ६६ वटा घटना: दुईजनाको ज्यान गयो १३ जना घाइते
देशभर विपद्का ६६ वटा घटना: दुईजनाको ज्यान गयो १३ जना घाइते बुधबार, साउन ६, २०८३
काठमाडौंमा काभ्रेकी एक महिलाद्वारा आत्मदाह प्रयास, शरीरको ५० प्रतिशत भाग जल्यो
काठमाडौंमा काभ्रेकी एक महिलाद्वारा आत्मदाह प्रयास, शरीरको ५० प्रतिशत भाग जल्यो मंगलबार, साउन ५, २०८३
निकुञ्जभित्र हराएका १४ जना महिला आफैँ घर फर्किए
निकुञ्जभित्र हराएका १४ जना महिला आफैँ घर फर्किए सोमबार, साउन ४, २०८३
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह शनिबार, साउन २, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्