Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय समाचार
  • राजनीति
  • राष्ट्रिय समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • विज्ञान - प्रविधि
    • विकास निर्माण
    • अर्थ - वाणिज्य
  • अन्य
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय समाचार
  • राजनीति
  • राष्ट्रिय समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • विज्ञान - प्रविधि
    • विकास निर्माण
    • अर्थ - वाणिज्य
  • अन्य
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #Ramgram Municipality
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच प्रदेश स्तरीय सहकार्यलाई सुदृढ गर्ने सहमति, २१ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर
लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच प्रदेश स्तरीय सहकार्यलाई सुदृढ गर्ने सहमति, २१ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर
नेपाली चेली
नेपाली चेली बिहीबार, फागुन १, २०८१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश स्तरीय समन्वय र सहकार्यलाई सुदृढ गर्ने बताउनुभएको छ । दुवै मुख्यमन्त्रीहरूले प्रदेशको रणनीतिक विकासका लागि २१ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको हो। 

पाल्पा जिल्लाको रानी महलमा सम्पन्न भएको दुवै प्रदेशको बैठकले २१ बुँदे साझा प्रतिबद्धता निर्माण गरेको हो। साझा प्रतिबद्धतामा पाल्पाको रानी महलको प्रवर्द्धन र संरक्षण, दुवै प्रदेशका बीच हवाई सेवा विस्तार गरी नेपालगञ्ज र भैरहवादेखि जोमसोम विस्तार, अन्तर प्रदेश सडक सञ्जाल विस्तार, बुटवलदेखि पोखरासम्मको डेडिकेटेड दुई लेन विस्तार, भरतपुर देखि बुटवल र पोखरालाई त्रिभुज परियोजना निर्माण, दुवै प्रदेशको कृषि उत्पादनको बजारीकरणमा जोड, लुम्बिनी बुद्ध सर्किट ( तिलौराकोट लुम्बिनी र रामग्राम) को विकास, दुवै प्रदेशका पर्यटकीय र धार्मिक स्थल प्रवर्द्धन, पोखरालाई साहसिक, धार्मिक तथा स्वास्थ्य पर्यटकीय क्षेत्र विकास, लुम्बिनी प्रदेशमा थारु अवध नेवार तथा गण्डकी प्रदेशमा गुरुङ थकाली नेवार समुदाय विशेष पर्यटकीय पदमार्ग विस्तार लगायतका प्रतिबद्धतामा दुवै प्रदेशका मुख्यमन्त्रीहरूले हस्ताक्षर गर्नुभएको छ।

यसअघि पुष १२ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कण्डेलसँग पनि १९ बुदें साझा प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको थियो । मुख्यमन्त्री आचार्यले दुवै प्रदेशको आपसी समन्वय र सहकार्यबाट प्रभावकारी काम गर्न सकिने बताउनु भएको छ। 

 


प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
पृथ्वी चन्द्र अस्पताल परासीको नयाँ भवन समुद्घाटन: विशेषज्ञ उपचार सेवा जनताको पहुँचमा पुर्‍याउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको जोड
पृथ्वी चन्द्र अस्पताल परासीको नयाँ भवन समुद्घाटन: विशेषज्ञ उपचार सेवा जनताको पहुँचमा पुर्‍याउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको जोड शनिबार, साउन १०, २०८२
एआई विलासिता होइन, रूपान्तरण र न्यायको साधन हो: सञ्चार मन्त्री  गुरुङ
एआई विलासिता होइन, रूपान्तरण र न्यायको साधन हो: सञ्चार मन्त्री गुरुङ शनिबार, साउन १०, २०८२
निजामति सेवा सम्वन्धी विधेयक संसोधन नगरी पारित हुँदै 
निजामति सेवा सम्वन्धी विधेयक संसोधन नगरी पारित हुँदै  सोमबार, असार ९, २०८२
आगामी आर्थिक बर्ष २०८२।०८३ मा लुम्बिनी प्रदेशको ३८ अर्ब ९१ करोडको बजेट
आगामी आर्थिक बर्ष २०८२।०८३ मा लुम्बिनी प्रदेशको ३८ अर्ब ९१ करोडको बजेट आइतबार, असार १, २०८२
नेपाल दुरसञ्चार कम्पनीका प्रबन्ध निर्देशक संगीता सहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा 
नेपाल दुरसञ्चार कम्पनीका प्रबन्ध निर्देशक संगीता सहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा  आइतबार, जेठ २५, २०८२
नवलपरासीमा आफ्नै बुवा र छिमेकीको कोदालो प्रहार गरी हत्या: हत्या आराेपी हेमराज पक्राउ
नवलपरासीमा आफ्नै बुवा र छिमेकीको कोदालो प्रहार गरी हत्या: हत्या आराेपी हेमराज पक्राउ शुक्रबार, जेठ २३, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राममा मेयर छात्रवृत्ति कार्यक्रम लागू; २५० विद्यार्थी लाभान्वित, अभिभावकहरू खुसी
रामग्राममा मेयर छात्रवृत्ति कार्यक्रम लागू; २५० विद्यार्थी लाभान्वित, अभिभावकहरू खुसी
बर्दघाट नगरपालिका विद्यार्थी, विपन्न र जेष्ठ नागरिकमैत्री बन्दै
बर्दघाट नगरपालिका विद्यार्थी, विपन्न र जेष्ठ नागरिकमैत्री बन्दै
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
नवलपरासी रोटरीको अध्यक्षमा उर्मिला बानिया 
नवलपरासी रोटरीको अध्यक्षमा उर्मिला बानिया 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
अभियान सुरु भएको ११ वर्षपछि सरावल गाउँपालिका वडा नम्बर २ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
अभियान सुरु भएको ११ वर्षपछि सरावल गाउँपालिका वडा नम्बर २ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्