Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
नेपाली चेली
नेपाली चेली मंगलबार, असोज २१, २०८२
  • मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता 
  • प्रत्यक्ष निर्वाचनका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना
  • पुष १८ र १९ गते बन्दसूचि पेश
  • फागुन ३ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार
  • फागुन २१ गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान

काठमाण्डौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

आगामी मंसिर १ गतेदेखि १० गतेसम्म चुनावी प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने कार्यतालिका तय भएको छ । त्यस्तै, प्रत्यक्ष निर्वाचनका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने आयोगले जनाएको छ । समानुपातिकतर्फ भने पुष १८ र १९ गते बन्दसूचि पेश गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै, फागुन ३ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने भएको छ । आयोगका अनुसार फागुन २१ गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना गर्ने कार्यतालिका बनाइएको छ ।
आयोगका अनुसार दर्ता कायम भएका दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था छ । प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिटका लागि निर्वाचन हुन लागेको हो ।
 


प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
लुम्बिनी सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
लुम्बिनी सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, असोज २, २०८२
जेनजी नवपुस्ताहरूको आन्दोलनमा ज्यान जानेको संख्या ७२ पुग्यो 
जेनजी नवपुस्ताहरूको आन्दोलनमा ज्यान जानेको संख्या ७२ पुग्यो  आइतबार, भदौ २९, २०८२
सुशिला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्न सफल 
सुशिला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्न सफल  शुक्रबार, भदौ २७, २०८२
पार्टी र बाहिरको दबावपछि गृहमन्त्री लेखकद्वारा राजिनामा 
पार्टी र बाहिरको दबावपछि गृहमन्त्री लेखकद्वारा राजिनामा  सोमबार, भदौ २३, २०८२
नव पुस्ता (जेन—जी) प्रदर्शनः १७ जनाको ज्यान गयो, २ सय भन्दा वढी घाईते 
नव पुस्ता (जेन—जी) प्रदर्शनः १७ जनाको ज्यान गयो, २ सय भन्दा वढी घाईते  सोमबार, भदौ २३, २०८२
लोकप्रीय
  • Week
  • Month
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
आज बडा दशैं: ११ बजेर ५३ मिनेटमा टिकाको उत्तम साइत
आज बडा दशैं: ११ बजेर ५३ मिनेटमा टिकाको उत्तम साइत
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई 
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
जेनजी आन्दोलनमा नवलपरासी जिल्लाभर कहाँ कहाँ भयो क्षति
जेनजी आन्दोलनमा नवलपरासी जिल्लाभर कहाँ कहाँ भयो क्षति
खास खबर
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  नेपाली चेली
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्