Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • ५४ सिट सुरक्षित गर्दै चार दलको समाजवादी मोर्चा घोषणा, नेतृत्व आलोपालो गर्ने सहमति
५४ सिट सुरक्षित गर्दै चार दलको समाजवादी मोर्चा घोषणा, नेतृत्व आलोपालो गर्ने सहमति
नेपाली चेली
नेपाली चेली मंगलबार, असार ५, २०८०

सत्तारुढ माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको पार्टी मिलेर समाजवादी मोर्चा घोषणा भएको छ । काठमाडौंमा सोमबार मोर्चा घोषणासभामा ती दलका नेताहरुले आफूहरुको मोर्चाबन्दीबाट नडराउन अन्य दललाई आग्रह समेत गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा संघीय गणतन्त्रका पक्षधरहरूप्रति परिलक्षित नरहेको बताउनु भयो । उनले हतारमा पार्टी एकता गरेर व्यवहारमा सफल गर्न नसकेको विगतलाई समीक्षा गर्दै समाजवादी मोर्चा जन्मिएको प्रष्ट पार्नु भयो । दाहालले समाजवादी मोर्चा सच्चा र इमान्दार भएर जनताका पक्षमा उभिनेमा कुनै दुविधा नभएको दावी गर्नु भयो । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा प्रतिगमनको खतरा विद्यमान रहेकाले मोर्चा घोषणाको अबस्था आएको औल्याउनु भएको थियो । अध्यक्ष नेपालले राजनीतिमा भएका विकृति, विसंगति अन्त्य गरेर अगाडि बढ्न मोर्चाले नयाँ यात्रा सुरु गर्ने बताउनु भ यो । 

यस्तै सत्तारुढ दल जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रगतिशील शक्तिहरू एकताबद्ध हुँदा लोकतन्त्र थप बलियो भएको बताउनु भएको छ । 

शान्तिपुर्ण राजनीतिमा आएकोसंगै संसदीय दलको मोर्चामा सहभागि भएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रतिगामी शक्तिलाई रोक्न समाजवादी मोर्चाले महत्वपुर्ण भूमिका निभाउने दावी गरे ।

लामो समयको  छलफल र रस्साकस्सी पछि घोषणा भएको समाजवादी मोर्चाले १५ बुँदे प्रतिबद्धतामा सार्वजनिक गरेको छ । खासगरी संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायलाई नेपाली विशेषताको समाजवादमा परिणत गर्ने उद्देश्यका साथ मोेर्चा घोषणा गरिएको ती दलका नेताहरुले बताएका छन भने मोर्चाको नेतृत्व नेताहरुले आलोपालो गर्ने सहमति भएको छ । शीर्ष नेताहरु रहने संयोजन समिति र प्रत्येक राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरी सचिवालय बन्ने छ । जसले समाजवादी मोर्चाका आगामी गतिविधिलाई अघि बढाउने छन् । समाजवादी मोर्चामा आवद्ध दलहरुको संसदमा ५४ सिट हुन आएको छ । जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० साँसद रहेका रहेका छन् ।


प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०६:०५
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा छलफल गर्दै शिक्षा मन्त्रालय
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा छलफल गर्दै शिक्षा मन्त्रालय शनिबार, साउन ३०, २०८३
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा शनिबार, साउन ३०, २०८३
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति आइतबार, साउन १७, २०८३
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ बिहीबार, साउन ७, २०८३
देशभर विपद्का ६६ वटा घटना: दुईजनाको ज्यान गयो १३ जना घाइते
देशभर विपद्का ६६ वटा घटना: दुईजनाको ज्यान गयो १३ जना घाइते बुधबार, साउन ६, २०८३
काठमाडौंमा काभ्रेकी एक महिलाद्वारा आत्मदाह प्रयास, शरीरको ५० प्रतिशत भाग जल्यो
काठमाडौंमा काभ्रेकी एक महिलाद्वारा आत्मदाह प्रयास, शरीरको ५० प्रतिशत भाग जल्यो मंगलबार, साउन ५, २०८३
लोकप्रीय
  • Week
  • Month
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्