Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा  
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा  
नेपाली चेली
नेपाली चेली बिहीबार, वैशाख ३१, २०८३

परासी । नवलपरासीको सुनवल नगरपालिकाद्वारा स्थापित लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यालयका रूपमा परिचित लुम्बिनी समता महिला विद्यालयले एसईई परीक्षामा उत्साहजनक सफलता प्राप्त गरेको छ । विद्यालयबाट पहिलो पटक एसईईमा सहभागी भएका सात जना महिलामध्ये चार जना उत्तीर्ण भएका छन् ।

पढ्न इच्छा भए उमेर बाधक नबन्नेकुराको ज्वलन्त उदाहरण महिलाहरुले दिएका छन् । विद्यालयका अनुसार सहभागी सात जनामध्ये चार जना उत्तीर्ण भएका छन् भने बाँकी तीन जनाले मौका परिक्षा दिने तयारी गरिरहेका छन् । पहिलो प्रयासमै आएको नतिजालाई विद्यालयले ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ ।

विद्यालयकी प्रधानाध्यापक राधिका रोकाले सिक्ने इच्छाशक्ति भए उमेरले कहिल्यै नछेक्ने बताउनुभयो । विद्यालयमा अध्ययन गर्ने महिलाहरूको उमेर १८ वर्षदेखि ७० वर्षसम्म रहेको छ । घरायसी जिम्मेवारीका कारण पढाइ बीचमै पड्ने मौका गुमाएका महिलाहरुकालागि महिला विद्यालय कोशेढुँगा भएको छ । नगरपालिकाकी प्रमुख विमला अर्याल निर्वाचित भएर आएसँगै महिला विद्यालयको शुभारम्भ गर्नुभएको थियो । आफ्नो चुनावी वाचा अनुरुप महिला सशक्तिकरण, महिलाहरुको नेतृत्व विकास र अवसर सृजना गर्नेकाम आफूले निरन्तर गरिरहेको नगरप्रमुख अर्यालले बताउनुभयो ।  नगरप्रमुख अर्यालले विद्यालयले प्राप्त गरेको सफलता सुनवल नगरकै गारैवको विषयभएको बताउनुभएको छ । 

उहाँले महिलाहरुले प्राप्त गरेको एतिहासिक उपलब्धीले महिलाको शिक्षामा थप लगानी गर्न स्थानीय सरकारलाई हौसला मिलेको बताउनु भयो । 
हाल कक्षा ४ देखि १० सम्म पढाइ हुने यस सामुदायिक विद्यालयमा करिब १०० जना महिलाहरू अध्ययनरत छन् । सीमित स्रोतसाधन, ६ जना शिक्षकको भरमा विद्यालयले हासिल गरेको उपलब्धिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

विगतमा विभिन्न सामाजिक तथा पारिवारिक कारणले विद्यालय जान नपाएका महिलाहरूका लागि अहिले यो विद्यालय आशाको केन्द्र बनेको छ । विद्यालय सञ्चालन भएसँगै आमा र बुहारीहरू विद्यालय जाँदा अचम्म मान्ने समाज अहिले उनीहरूको सफलतामा गर्व गर्न थालेको छ ।
 


प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  १५:२८
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
सुनवल देवकोटा क्याम्पसकी हेमा बीबीए प्रथम सेमेस्टरमा नेपाल प्रथम हुन सफल
सुनवल देवकोटा क्याम्पसकी हेमा बीबीए प्रथम सेमेस्टरमा नेपाल प्रथम हुन सफल बुधबार, भदौ १७, २०८३
राष्ट्रिय महिला अधिकार दिवस: चार उपलब्धी खुसीयालिका आधार
राष्ट्रिय महिला अधिकार दिवस: चार उपलब्धी खुसीयालिका आधार शनिबार, जेठ १६, २०८३
कक्षा १२ को परीक्षा आजदेखि शुरुः नवलपरासीबाट २ हजार २१३ जना सहभागी 
कक्षा १२ को परीक्षा आजदेखि शुरुः नवलपरासीबाट २ हजार २१३ जना सहभागी  सोमबार, वैशाख १४, २०८३
देशभर बिहिबारदेखि एसइइः नवलपरासीमा ५ हजार ७७४ विद्यार्थी सहभागी हुँदै, परीक्षा चैत्र २९ गतेसम्म चल्ने  
देशभर बिहिबारदेखि एसइइः नवलपरासीमा ५ हजार ७७४ विद्यार्थी सहभागी हुँदै, परीक्षा चैत्र २९ गतेसम्म चल्ने   बुधबार, चैत १८, २०८२
देवकोटा प्राविधिक शिक्षालय सुनवलमा २४ महिने प्रि डिप्लोमा कोर्स अध्यापन शुरु
देवकोटा प्राविधिक शिक्षालय सुनवलमा २४ महिने प्रि डिप्लोमा कोर्स अध्यापन शुरु शनिबार, कात्तिक २९, २०८२
लोकप्रीय
  • Week
  • Month
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
सुत्केरी बिदा आमालाई ६ महिना र बाबुलाई ४२ दिनको प्रस्ताव: मन्त्री गौतम
सुत्केरी बिदा आमालाई ६ महिना र बाबुलाई ४२ दिनको प्रस्ताव: मन्त्री गौतम
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्