Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • आज नगपञ्चमी  थारु समुदायमा गुरिया पर्व
आज नगपञ्चमी  थारु समुदायमा गुरिया पर्व
डोल्मा चौधरी
डोल्मा चौधरी सोमबार, भदौ ४, २०८०
फाइल फोटो

परासी। आज नगपञ्चमी पर्व थारु समुदायमा यस पर्वलाई विभिन्न नामले चिनीन्छ । जस्तै गुरिया,पञ्चीमि, पुतली बनाउने पर्व लगाएतका नामले चिन्नछ । यो समुदायमा परम्परागत नागको पुजा अर्चना सगै प्रकृतिको पुजा गरिएको पाइन्छ । पश्चिमी नेपालका कैलाली, कञ्चनपुर, दाँङ्ग तिर यसलाई गुरिया भनिन्छ भनेँ कसै कसैले यसलाई झिंगौरा पनि भन्छन् । भने नवलपरासीमा यस पर्वलाई पुतली बनाउनेअथवा गुडिया बनाउने पर्वको नामले चिनेपनि यो पर्व गुरिया भनेर परिचित छ  । 
श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथीको यस पर्वलाई महिनाको हिसाबले जेठो पर्व माने पनि थारु समुदायमा यस पर्व लाई जेठो पर्व मानिदैन किनभने थारु समुदायको नयाँ वर्ष माघे सङक्रान्ति बाट सुरु हुन्छ। यस हिसाबमा यि समुदायमा पहिलो अथवा जेठो पर्वको रुपमा मानिदैन्न । मानव जिवनको विकासक्रमलाई आधार मानेर गुडिया बनाउने पर्वलाई बालबालिकाहरुको पर्वका रुपमा मानिइएको पहिलो पर्व भएको मान्यता छ । 

भाइ बहिनिको माया प्रेमको प्रतिकका रुपमा यस पर्वमा थारु महिलाहरुले गुडिया अर्थात पुतली बनाउने गर्दछन् भने पुरुषहरुले त्यस गुरियालाई सौँठा, कोर्रा या लट्टीले चालाउँदछन र खेल्छन । यसरी बालपनमा खेलिने भाडाकुँडीको झल्को दिने यस पर्वले गुडिया संगै आफ्ना पीडा, रोग व्याध र कष्टहरु जाने विश्वासका साथै भातृत्वको एक मिठो दृष्टान्त उजागर गर्दछ । 
विशेष यस पर्वमा बालबालिकाहरुका लागि पुरानो रहेका कटनको कपडालाई विभिन्न रङ्गले रङगाएर पुतली अथवा गुडिया बनाइन्छ । अन्नदिको धानको लावा (भुजा) बनाइन्छ । त्यसपछि गाईको दुधमा लावाहाली घरमा विधिपुर्वक पुजापाठ गरेपछि गाउँमा रहेको ग्राम देवउतालाई पुजा गरिन्छ । (पुतली )गुडियालाइ दिनमा पाँच पटक लावा चढाउने गरिन्छ। त्यसपिछि बेलुकिपख गुडियालाई सजायर गाँउ नजिकै रहेको नदि, कुलो, पोखरीमालगि  बालबालिकाहरुलाई  पुजा गर्नलगाएर गुडियालाइ छोडिन्छ । गुडिया संगै आफ्ना पीडा, रोग व्याध र कष्टहरु जाने समुदायमा विश्वास छ । तर बदलिदो समयमा यो पर्व लोपभएको अवस्थामा रहेको छ । 


प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १६:३५
#गुरिया पर्व
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे बुधबार, असोज २१, २०८३
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व) मंगलबार, भदौ २, २०८३
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा शुक्रबार, चैत १३, २०८२
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै 
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै  शनिबार, चैत ७, २०८२
“म नारी हुँ” 
“म नारी हुँ”  आइतबार, फागुन २४, २०८२
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै  
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै   शुक्रबार, फागुन १, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्