Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै  
सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै  
नेपाली चेली
नेपाली चेली शुक्रबार, फागुन १, २०८२

परासी । नवलपरासीको सरावल–२, अत्रहटीमा शनिवारदेखि तीन दिनसम्म ५२ औँ महाशिवरात्रि मेला आयोजना हुने भएको छ । प्रत्येक बर्षजस्तै यस बर्ष पनि महाशिवरात्रीको अवसरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न लागिएको बताइएको छ । झन्डै डेढ सय वर्ष पुरानो उक्त मन्दिरमा विगत ५१ वर्षदेखि महाशिवरात्रीको अवसरमा मेला लाग्दै आएको स्थानीय धार्मिक अगुवाहरूले बताएका छन् । महोत्सव स्थानीय शिव मन्दिर संरक्षण संस्थाको आयोजना र सरावल गाउँपालिका तथा वडा नं. २ कार्यालय मनरीको आर्थिक सहयोगमा हुने छ ।  

आयोजक संस्थाका अनुसार महोत्सव अन्तर्गत फाल्गुन २ गते शनिबार बिहान १० बजे कलशयात्रा तथा समुद्घाटन कार्यक्रम गरिनेछ । मेला फाल्गुन ४ गतेसम्म सञ्चालन हुने संस्थाका अध्यक्ष दामोदर देवकोटाले जानकारी दिनुभयो । 

धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको अत्रहटी महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, कलश यात्रा, भजन–कीर्तन तथा स्थानीय कला–संस्कृति झल्किने प्रस्तुति समावेश गरिने आयोजक संस्थाका सदस्य एवं साँस्कृतिक संयोजक जीवन चौधरीले बताउनु भएको छ । 

महाशिवरात्री पर्वको अवसरमा फाल्गुन ३ गते आइतबार खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने छ । विजेता हुने समूहले प्रथम पुरस्कार ७५ हजार, द्वितीय पुरस्कार ४० हजार र तृतीय पुरस्कार २० हजार कप र मेडलको व्यवस्था गरिएको भलिबल खेल संयोजक ओमनारायण रायले जानकारी दिनुभयो । 

सरावल गाउँपालिका, वडा नं. २ कार्यालय र शिव मन्दिर संरक्षण संस्था, सरावल–२, अत्रहटीले महाशिवरात्री मेलामा भक्तजन तथा सर्वसाधारणलाई उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेका छन् । 
 


प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १८:३९
#सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा शुक्रबार, चैत १३, २०८२
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै 
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै  शनिबार, चैत ७, २०८२
“म नारी हुँ” 
“म नारी हुँ”  आइतबार, फागुन २४, २०८२
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड 
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड  आइतबार, माघ २५, २०८२
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु सोमबार, माघ १९, २०८२
लोकप्रीय
  • Week
  • Month
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा छलफल गर्दै शिक्षा मन्त्रालय
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा छलफल गर्दै शिक्षा मन्त्रालय
पत्रकार श्रेष्ठलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
पत्रकार श्रेष्ठलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्