Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • संचारकर्मी महिलाका लागी बुटवलमा स्व हेरचाह सम्बन्धी अभिमुखीकरण
संचारकर्मी महिलाका लागी बुटवलमा स्व हेरचाह सम्बन्धी अभिमुखीकरण
नेपाली चेली
नेपाली चेली बुधबार, भदौ ६, २०८०

उर्मिला यादव यात्री,

 बुटवल । संचारकर्मी महिलाका लागी एकदिने स्व हेरचाह सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ । संचारिका समुह नेपाल रुपन्देहीको आयोजना तथा समृद्धि हेयर ड्रेसिंग सलुन एण्ड एकेडेमी बुटवलको समन्वयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा समृद्धि हेयर ड्रेसीङ सलुन एण्ड एकेडेमी बुटवलका प्रमुख मोहन ठाकुरले कार्यक्रमको सहजीकरण गर्दै फ्रन्ट लाइनमा काम गर्ने पत्रकार महिलाहरूलाई कपालले धेरै प्रभाव पार्ने भएकोले यसतर्फ सचेत हुनुपर्ने बताउनु भएको छ । उहाले व्यस्त जीवनशैली र सस्तोको पछाडि लाग्दा कपालको अवस्था नै बिग्रने भएकोले गुणस्तरीय सामाग्रीको प्रयोग गर्न आग्रह गर्नु भएको छ । कपालले मानिसलाई सुन्दर र आकर्षक बनाउनको लागि निकै महत्व राख्ने भएकोले यसको हेरचाहमा ध्यान दिनुपर्ने बताउँदै उहाले कपाललाई प्रोटिन प्रदान गर्ने सामाग्री प्रयोग गर्दै समय समयमा काटछाट गर्नुपर्ने बताउनु भयो । ठाकुरले कपालको सुरक्षाका लागि अपनाउनु पर्ने कुराहरुको बारेमा जानकारी दिदै कपालको स्याहार गर्दै आफुलाई समय अनुुकुल सुहाउने डिजाईन कसरी गर्ने सो बारेमा समेत जानकारी गराउनु भएको थियो ।

Laxmi Mistan Bhandar

कार्यक्रममा बोल्दै सञ्चारीका समूह लुम्बिनी प्रदेशका अध्यक्ष तथा रुपन्देही सल्लाहकार अमृता अनमोलले फ्रन्ट लाइनमा खटिने पत्रकार महिलाले हरेक क्षेत्र तथा ठाउमा एकै दिनमा पुग्नु पर्ने भएकोले समय र परिबेश अनुसार आफनो पहिरन र कपालको डिजाइनमा ध्यान दिनुपर्ने बताउनु भएको छ । उहाले समय अनुसार कपालको हेरचाह र फेसन आवश्यक भएकोले आफूलाई त्यही अनुसार परिवर्तन गर्दै जानुपर्ने जोड दिनु भयो । उहाले पर्दा पछाडि बसेर काम गर्ने पत्रकार महिलाहरूलाई पनि पर्दा अगाडि आउने जस्तै बनाएर आत्मबल बढ्ने गरी काम गर्न आग्रह गर्नु भएको छ ।

संचारिकाका समुह नेपाल रुपन्देहीका अध्यक्ष निरा गौतम निरुले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै संचार क्षेत्रमा खटिने पत्रकार महिलाहरु आफनो कर्ममा नै ब्यस्त रहने हुदा आफनो हेरचाहमा ध्यान दिन नपाएको बताउनु भएको छ । उहाले पत्रकार महिलाले अरुको बिषय उठाइरहदा आफनो स्व हेरचाह कत्तिको गरेका छौ त , आफनो लागी कत्ति समय दिएका छौ सो बारे मनन गर्नुपर्ने बताउनु भयो ।

उहाले संचारिका सुमहले पत्रकार महिलाहरुको क्षमता अभिबृद्धि गर्नुका साथै आगामी दिनमा पनि स्व हेरचाह सम्बन्धी छलफल गर्ने बताउनु भएको छ । उहाले बदलिदो समय अनुसार आफुलाई परिर्वतन गर्नुपर्ने बताउदै समयअनुकुल अपडेट हुनुपर्नेमा जोड दिनु भयो । सञ्चारीका समूह नेपाल रुपन्देहीका अध्यक्ष निरा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवम सञ्चारीका समूह रुपन्देही सचिव पूजा पन्थीले आफनो भनाइ राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन समुहको महासचिव अस्मिना पाण्डेले गर्नु भएको थियो ।

कार्यक्रममा समृद्धि हेयर ड्रेसिङ सलोन एन्ड एकेडेमीका मणिग्राम शाखा सञ्चालक अनिल अर्याल, कपिलवस्तु जितपुर शाखा सञ्चालक सन्ध्या पाण्डे लगायत संचारिका समुह रुपन्देहीमा आबद्ध ३५ जना पत्रकार महिलाहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
सुनवल देवकोटा क्याम्पसकी हेमा बीबीए प्रथम सेमेस्टरमा नेपाल प्रथम हुन सफल
सुनवल देवकोटा क्याम्पसकी हेमा बीबीए प्रथम सेमेस्टरमा नेपाल प्रथम हुन सफल बुधबार, भदौ १७, २०८३
राष्ट्रिय महिला अधिकार दिवस: चार उपलब्धी खुसीयालिका आधार
राष्ट्रिय महिला अधिकार दिवस: चार उपलब्धी खुसीयालिका आधार शनिबार, जेठ १६, २०८३
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा  
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा   बिहीबार, वैशाख ३१, २०८३
कक्षा १२ को परीक्षा आजदेखि शुरुः नवलपरासीबाट २ हजार २१३ जना सहभागी 
कक्षा १२ को परीक्षा आजदेखि शुरुः नवलपरासीबाट २ हजार २१३ जना सहभागी  सोमबार, वैशाख १४, २०८३
देशभर बिहिबारदेखि एसइइः नवलपरासीमा ५ हजार ७७४ विद्यार्थी सहभागी हुँदै, परीक्षा चैत्र २९ गतेसम्म चल्ने  
देशभर बिहिबारदेखि एसइइः नवलपरासीमा ५ हजार ७७४ विद्यार्थी सहभागी हुँदै, परीक्षा चैत्र २९ गतेसम्म चल्ने   बुधबार, चैत १८, २०८२
देवकोटा प्राविधिक शिक्षालय सुनवलमा २४ महिने प्रि डिप्लोमा कोर्स अध्यापन शुरु
देवकोटा प्राविधिक शिक्षालय सुनवलमा २४ महिने प्रि डिप्लोमा कोर्स अध्यापन शुरु शनिबार, कात्तिक २९, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्