Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय समाचार
  • राजनीति
  • राष्ट्रिय समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • विज्ञान - प्रविधि
    • विकास निर्माण
    • अर्थ - वाणिज्य
  • अन्य
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय समाचार
  • राजनीति
  • राष्ट्रिय समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • विज्ञान - प्रविधि
    • विकास निर्माण
    • अर्थ - वाणिज्य
  • अन्य
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #Ramgram Municipality
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • जितिया पर्वको अवसरमा सुस्तामा २ दिने थारु सांस्कृति कार्यक्रम
जितिया पर्वको अवसरमा सुस्तामा २ दिने थारु सांस्कृति कार्यक्रम
डोल्मा चौधरी
डोल्मा चौधरी मंगलबार, असोज १६, २०८०

जितिया पर्वको अवसर पारेर सुस्ता गाउँपालिका वडा नं २ छिबनीमा सांस्कृति कार्यक्रम भएको छ । सृजनशिल आमा समुहको आयोजनमा सोमबार हिजो  कार्यक्रमको समुद्धाटन भएको हो । आमा समुहको अध्यक्ष सिता चौधरीको अध्यक्षतामा तथा थारु कल्याणकारीणी साभा  नवलपरासीका जिल्ला अध्यक्ष मुन्द्रिका प्रसाद चौधरीको प्रमुख आथिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमा बोल्दै चौधरीले थारु समुदायको पुराना संस्कृति लोपहुदै गएको यसको संरक्षण गर्न समुदाय लाग्नु पर्ने बताउनु भयो । उहाँले संस्कृतिको विकासको नाममा विकृति फैल्दै गइरहेको गुनासो गर्नु भएको थियो । साथै पुर्खादेखि आएको संस्कृतिले हाम्रो पहिचान झल्काउने भएकोले संस्कृतिलाई आधुनिकतामा परिर्वतन नगर्न आग्रह गर्नु भयो ।  

कार्यक्रमा सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्याय र गाउँपालिका उपाध्यक्ष गिता चौधरीले आमा समुहले जितियाको अवसमा हरेक वर्ष थारु समुदायको संस्कृतिलाई बचाउन कार्यक्रम गर्दै आइरहेको भन्दै धन्यबाद व्यक्त गर्नु भएको थियो । साथै गाउँपालिकाको साथ सहयोग रहदै आएको पुराना संकृतिहरुलाइ जोगाउनकोलागि निरन्तरता दिन आग्रह गर्नु भएको थियो । 

सो अवसरमा नं.१ को अध्यक्ष  अशोककुमार चौधरी, थाकस केन्द्रीय पार्षद जितराम पंजियार, थाकस जिल्ला उपाध्यक्ष ठगई गुरौं, थाकस जिल्ला सदस्य मोहन चोधरी लगाएतले बोल्नु भएको थियो । कार्यक्रम २ दिनको रहेको आज मंगलबार कार्यक्रमको समापन हुने आयोजकले जानकारी दिएको छ । 


प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०७:४५
#जितिया पर्व
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
नवलपरासी सुनवलमा देशकै पहिलो  ‘भजन घर’ स्थापना 
नवलपरासी सुनवलमा देशकै पहिलो ‘भजन घर’ स्थापना  शनिबार, साउन १७, २०८२
कहाँर जातिको उत्पत्ती, इतिहास र पेशा 
कहाँर जातिको उत्पत्ती, इतिहास र पेशा  बिहीबार, साउन ८, २०८२
पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता
पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता शनिबार, जेठ १०, २०८२
नवलपरासीबाट ४ महिला सहित ९ जना हजका लागि साउदिको मक्का जाँदै  
नवलपरासीबाट ४ महिला सहित ९ जना हजका लागि साउदिको मक्का जाँदै   मंगलबार, जेठ ६, २०८२
नवलपरासीका फोटोग्राफरहरु फोटो इडिटिङ्ग सिक्दै 
नवलपरासीका फोटोग्राफरहरु फोटो इडिटिङ्ग सिक्दै  शनिबार, चैत १६, २०८१
होली आपसी मेलमिलाप र सदभावको पर्वः पूर्व मन्त्री प्रधान 
होली आपसी मेलमिलाप र सदभावको पर्वः पूर्व मन्त्री प्रधान  शुक्रबार, चैत १, २०८१
लोकप्रीय
  • Week
  • Month
रामग्राममा मेयर छात्रवृत्ति कार्यक्रम लागू; २५० विद्यार्थी लाभान्वित, अभिभावकहरू खुसी
रामग्राममा मेयर छात्रवृत्ति कार्यक्रम लागू; २५० विद्यार्थी लाभान्वित, अभिभावकहरू खुसी
बर्दघाट नगरपालिका विद्यार्थी, विपन्न र जेष्ठ नागरिकमैत्री बन्दै
बर्दघाट नगरपालिका विद्यार्थी, विपन्न र जेष्ठ नागरिकमैत्री बन्दै
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
नवलपरासी रोटरीको अध्यक्षमा उर्मिला बानिया 
नवलपरासी रोटरीको अध्यक्षमा उर्मिला बानिया 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
अभियान सुरु भएको ११ वर्षपछि सरावल गाउँपालिका वडा नम्बर २ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
अभियान सुरु भएको ११ वर्षपछि सरावल गाउँपालिका वडा नम्बर २ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्