Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय समाचार
  • राजनीति
  • राष्ट्रिय समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • विज्ञान - प्रविधि
    • विकास निर्माण
    • अर्थ - वाणिज्य
  • अन्य
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय समाचार
  • राजनीति
  • राष्ट्रिय समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • विज्ञान - प्रविधि
    • विकास निर्माण
    • अर्थ - वाणिज्य
  • अन्य
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #Ramgram Municipality
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • नवलपरासीमा संस्कृतिलाई जगेर्ना गर्न खेल र कलाको माध्यमबाट फूटसल प्रतियोगिता र खाना महोत्सव हुने
मैत्रीपूर्ण फुटसल तथा एक दिने नेवारी खाना महोत्सव नवलपरासीमा संस्कृतिलाई जगेर्ना गर्न खेल र कलाको माध्यमबाट फूटसल प्रतियोगिता र खाना महोत्सव हुने
डोल्मा चौधरी
डोल्मा चौधरी सोमबार, कात्तिक २०, २०८०

छरिएर रहेका जातजातिहरुलाइ एक ढिक्कामा ल्याउन पश्चिम नवलपरासीमा आदिवासी जनजाति मैत्रीपूर्ण फुटसल तथा एक दिने नेवारी खाना महोत्सव हुने भएको छ । नेवा देय दबु जिल्ला कार्य समिति नवलपरासीको आयोजनामा खेल र कलाको माध्यमबाट हराउदै गएका कला, संस्कृतिलाई विकास तथा जगेर्ना गर्न एकदिवसीय फूटसल प्रतियोगिता तथा खाना महोत्सव आउँदो कार्तिक २५ गते सुनवल नगरपालिकाको रामनगर एकेडिममा हुने भएको हो ।

सोमबार भूमहीमा आयोजित पत्रकार सम्मेलनमा नेवा देय् दबु नवलपरासीका अध्यक्ष अशोककुमार क्षेष्ठले महोत्सव हुने जानकारी दिनु भयो । सबै जातजातिलाइ एक ढिक्कामा आउनको लागि कला र खेलको माध्यमबाट युवा पुस्तालाई जोड्ने उदेश्यले कार्यक्रको आयोजना गर्न लागेको उहाँले बताउनु भयो । आज यूवाहरुले आफ्नो संस्कृति र पहिचानलाई बिर्सिदै गएकोले खेलसँगै पहिचान तथा कलाको संरक्षण गर्दै यूवाहरुलाइ जोडनका लागि अदिवासी जनजातिको मैत्रिपूर्ण खेलसँगैं संस्कृति झल्किने विभिन्न जातजातिहरुको झाँकि सहितको विविध सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ ।

महोत्सव नेवार समुदायको संम्बत ११४४ नयाँ बर्षको उपलक्ष्यमा हुन लागेको हो । खेल कार्तिक २५ गते शनिबारको दिन विहान ९ बजे देखि शुरु हुने संस्थाका अध्यक्ष क्षेष्ठले बताउनु भयो ।  खेलमा जातीय संगठनमा नेवार, थारू मगर ,गुरूङ्ग ,तामाङ गरी पाँच वटा जाति बीच मैत्रीपूर्ण फूटसल संचालन हुनेछ । महोत्सवको दिन जिल्लामा रहेको नेवार संगठनको ८ वटा गुठिको स्टल राख्ने भएको हो ।  जसमा २५ प्रकारका नेवारी खानाको परिकारहरू रहने  महोत्सवको साँस्कृतिक संयोजक राजकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
सम्मेलनमा जिल्ला खेलकूदको अध्यक्ष कष्णप्रसाद क्षेष्ठ, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा, थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष मुन्द्रिका प्रसाद चौधरी लगाएले बोल्नु भएको थियो ।


प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १८:५५
#नेवारी खाना महोत्सव
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
नवलपरासी सुनवलमा देशकै पहिलो  ‘भजन घर’ स्थापना 
नवलपरासी सुनवलमा देशकै पहिलो ‘भजन घर’ स्थापना  शनिबार, साउन १७, २०८२
कहाँर जातिको उत्पत्ती, इतिहास र पेशा 
कहाँर जातिको उत्पत्ती, इतिहास र पेशा  बिहीबार, साउन ८, २०८२
पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता
पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता शनिबार, जेठ १०, २०८२
नवलपरासीबाट ४ महिला सहित ९ जना हजका लागि साउदिको मक्का जाँदै  
नवलपरासीबाट ४ महिला सहित ९ जना हजका लागि साउदिको मक्का जाँदै   मंगलबार, जेठ ६, २०८२
नवलपरासीका फोटोग्राफरहरु फोटो इडिटिङ्ग सिक्दै 
नवलपरासीका फोटोग्राफरहरु फोटो इडिटिङ्ग सिक्दै  शनिबार, चैत १६, २०८१
होली आपसी मेलमिलाप र सदभावको पर्वः पूर्व मन्त्री प्रधान 
होली आपसी मेलमिलाप र सदभावको पर्वः पूर्व मन्त्री प्रधान  शुक्रबार, चैत १, २०८१
लोकप्रीय
  • Week
  • Month
रामग्राममा मेयर छात्रवृत्ति कार्यक्रम लागू; २५० विद्यार्थी लाभान्वित, अभिभावकहरू खुसी
रामग्राममा मेयर छात्रवृत्ति कार्यक्रम लागू; २५० विद्यार्थी लाभान्वित, अभिभावकहरू खुसी
बर्दघाट नगरपालिका विद्यार्थी, विपन्न र जेष्ठ नागरिकमैत्री बन्दै
बर्दघाट नगरपालिका विद्यार्थी, विपन्न र जेष्ठ नागरिकमैत्री बन्दै
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
नवलपरासी रोटरीको अध्यक्षमा उर्मिला बानिया 
नवलपरासी रोटरीको अध्यक्षमा उर्मिला बानिया 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
अभियान सुरु भएको ११ वर्षपछि सरावल गाउँपालिका वडा नम्बर २ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
अभियान सुरु भएको ११ वर्षपछि सरावल गाउँपालिका वडा नम्बर २ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्