Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय समाचार
  • राजनीति
  • राष्ट्रिय समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • विज्ञान - प्रविधि
    • विकास निर्माण
    • अर्थ - वाणिज्य
  • अन्य
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय समाचार
  • राजनीति
  • राष्ट्रिय समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • विज्ञान - प्रविधि
    • विकास निर्माण
    • अर्थ - वाणिज्य
  • अन्य
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #Ramgram Municipality
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • प्याब्सन नवलपरासीद्वारा आयोजित दोस्रो जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न
सुनवल यूनाइटेड बोर्डिङ स्कुल प्रथम स्थान हासिल गर्न सफल प्याब्सन नवलपरासीद्वारा आयोजित दोस्रो जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न
डोल्मा चौधरी
डोल्मा चौधरी शुक्रबार, कात्तिक २४, २०८०

प्याब्सन नवलपरासीद्वारा आयोजित दोस्रो जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । सम्पन्न प्रतियोगितमा सुनवल यूनाइटेड बोर्डिङ स्कुल प्रथम स्थान हासिल गर्न सफल भएको हो । त्यसै न्यू लाईफ सेकेण्डरी स्कुल बर्दघाट द्वितीय स्थान हासिल गर्न सफल भए  छ, भने द पाइनियर सेकेण्डरी बोर्डिङ स्कुल सुनवल तृतीय र होलि एन्जल्स बिधालय बर्दघाट  सान्त्वना स्थान हासिल गर्न सफल भएको हो  ।

प्याब्सन नवलपरासीका अध्यक्ष गुरूदत्त पोेैडेलको अध्यक्षतामा  र शिक्षा विकास तथा समन्वय ईकाई नवलपरासीका प्रमुख पूर्णबहादुर विश्वकर्मालेको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको  हो ।  प्याब्सन नवलपरासीमा आवद्व  ६४ विद्यालय मध्ये २३ विद्यालयको सहभागीता रहेको थियो ।

विशुद्ध मौलिकता झल्कने प्राचीन नेपाली समाजको लोक नृत्य विद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।  विद्यार्थीमा रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिइएको थियो । उक्त अवसरमा प्याब्सनका केन्द्रीय सचिव सुवर्ण न्यौपाने, जिल्ला प्याब्सनका प्रमुख सल्लाहकार ईन्द्र गुरुङ्ग, सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य,जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष बम्बर गुरुङ्ग लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन हो  । प्याब्सन नवलपरासी 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०९:२३
#प्याब्सन
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
नवलपरासी सुनवलमा देशकै पहिलो  ‘भजन घर’ स्थापना 
नवलपरासी सुनवलमा देशकै पहिलो ‘भजन घर’ स्थापना  शनिबार, साउन १७, २०८२
कहाँर जातिको उत्पत्ती, इतिहास र पेशा 
कहाँर जातिको उत्पत्ती, इतिहास र पेशा  बिहीबार, साउन ८, २०८२
पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता
पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता शनिबार, जेठ १०, २०८२
नवलपरासीबाट ४ महिला सहित ९ जना हजका लागि साउदिको मक्का जाँदै  
नवलपरासीबाट ४ महिला सहित ९ जना हजका लागि साउदिको मक्का जाँदै   मंगलबार, जेठ ६, २०८२
नवलपरासीका फोटोग्राफरहरु फोटो इडिटिङ्ग सिक्दै 
नवलपरासीका फोटोग्राफरहरु फोटो इडिटिङ्ग सिक्दै  शनिबार, चैत १६, २०८१
होली आपसी मेलमिलाप र सदभावको पर्वः पूर्व मन्त्री प्रधान 
होली आपसी मेलमिलाप र सदभावको पर्वः पूर्व मन्त्री प्रधान  शुक्रबार, चैत १, २०८१
लोकप्रीय
  • Week
  • Month
रामग्राममा मेयर छात्रवृत्ति कार्यक्रम लागू; २५० विद्यार्थी लाभान्वित, अभिभावकहरू खुसी
रामग्राममा मेयर छात्रवृत्ति कार्यक्रम लागू; २५० विद्यार्थी लाभान्वित, अभिभावकहरू खुसी
बर्दघाट नगरपालिका विद्यार्थी, विपन्न र जेष्ठ नागरिकमैत्री बन्दै
बर्दघाट नगरपालिका विद्यार्थी, विपन्न र जेष्ठ नागरिकमैत्री बन्दै
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
नवलपरासी रोटरीको अध्यक्षमा उर्मिला बानिया 
नवलपरासी रोटरीको अध्यक्षमा उर्मिला बानिया 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
अभियान सुरु भएको ११ वर्षपछि सरावल गाउँपालिका वडा नम्बर २ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
अभियान सुरु भएको ११ वर्षपछि सरावल गाउँपालिका वडा नम्बर २ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्