Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • परासीको झरही खोलासगैं नवलपरासीमा छठ पूजाको तयारी अन्तिम चरणमा
नवलपरासीमा छठ पूजाको तयारी अन्तिम चरणमा परासीको झरही खोलासगैं नवलपरासीमा छठ पूजाको तयारी अन्तिम चरणमा
डोल्मा चौधरी
डोल्मा चौधरी शनिबार, मंसिर २, २०८०

पश्चिम नवलपरासीमा छठपर्वको तयारी अन्तिम चरणमा पुगेको छ । आज बिहानैदेखि नदि र पोखरीहरूका छेउहरुमा मानिसहरु हर्ष र उल्लासले पुजा गर्न जलाशयहरुलाई सरसफाई गरि सजाईरहेका छन्न । छठको तयारीमा विभिन्न कार्यक्रमको आयोजनासंगै तयारीमा जुटेका भक्तजनहरूको भिडले पोखरीका घाट तथा नदिको किनारमा रौनक छाएको छ । यसैगरी नवलपरासीको सदरमुकाम परासी बजार नजिकैको झरही खोलामा भव्यताको साथ तयारी सम्पन्न हुँदै छ ।  तिहार लगत्तै छठको तयारीमा जुटेकाे स्थानीयले बताएका हुन् ।

यस वर्ष परासी बजार झरही खोलामा विशेष तयारी भैरहेको साथै भक्तजनहरुको ठुलो भिड लाग्ने भएकोले यस वर्ष व्यवस्थित तरीकाले तयारमा जुटिएको  छठ समितिका अध्यक्ष विजुली हरीजनले जानकारी दिनु भयो । यस बर्ष ५ हजार भन्दा बढि भक्तजनहरुको उपस्थित हुने अनुमान गरिएको उहाँले बताउनु भएको छ । जिल्लामै नमूनाको रुपमा छठपूजाको तयारी गरिएकाे रामग्राम नगरपालिका वडा न. २ का वडा अध्यक्ष निरज रौनियारले बताउनु भयो । झरहि खोलाको घाटमा छठ पुजा हुदै आएको ३५ वर्ष भन्दा बढि भएको स्थानिय छठ समितिका सदस्य रमेश यादवले जानकारी दिनु भयो । साथै हरेक वर्ष यसको रौनक अझ बढदै गइरहेकोमा खुसि व्यक्त गर्नु भएको छ। 

छठको अवसमा वर्षनि जिल्ला भरिकै भक्त जनहरुको भिड सगै बाहिरी जिल्ला र भारतबाट समेत पुजाका लागि आउने गरेको स्थानिय बिजयनाथ यादवले बताउनु भयो । उहाँका अनुसार आफूसानो हुँदा पहिले माडवारीहरुले छठ घाट बनाइ झरहि खोलामा पूजा गर्ने शुरुवात गरिएको र विस्तारै यसको महत्व बढ्दै गएपछि अहिले भव्यताको साथ हरेक जातजातिहरुले सदभाव र एकताको साथ यस घाटमा पर्व मनाइरहेको बताउनु भयो ।

यस्तै जिल्लाको पाल्हिनन्दन गाउ का वार्ड नं ४ वरमपुरवा, सुनवल नगरपालिका वडा नं १२ हरक्टा त्यसै गरी सरावल गाउँपालिका वाड नं २ मनरीमा  लगाएत बिभिन्न स्थानमा व्रत बस्ने भक्तजनहरुले आफूलाई पायक पर्ने नदी पोखरी तथा ताल तलैयाहरुका डिलमा पुजाका लागि सरसफाई हिजो देखि गरीरहेका छन्न । यो पर्व कात्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यो पर्वमा सूर्यदेवको उपासना गरिन्छ । पहिलो दिन सूर्य देवतालाई अघ्र्य अर्पण गरिन्छ । छठपर्वको पहिलो दिन शुक्रबार हिजो नहायखाय विधि सम्पन्न गरिएको छ। व्रतालुहरुले विहानै नहायखाय विधि अर्थात नुहाएर शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन्। कात्तिक शुक्लपक्षको पञ्चमी तिथी अर्थात पर्वको दोस्रो दिन आज खरना विधि गरिदैंछ। खर्नाका दिन व्रतालु महिला र पुरुषहरुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर,केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गर्छन्। यसरी खरना विधि सम्पन्न हुन्छ। त्यस्तै षष्ठी तिथी अर्थात पर्वको तेस्रोदिन अस्ताउँदो सूर्य र सप्तमी तिथीमा उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत रुपमा समापन हुन्छ ।

छठ वर्वकाे अवसरमा नवलपरासीको परासी बजार नजिकै झरही खोला लगायतका बिभिन्न ठाउँमा भव्य मेला लाग्ने गरेकाे छ ।  

 

 


प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १७:२५
#रामग्राम नगरपालिका
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे बुधबार, असोज २१, २०८३
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व) मंगलबार, भदौ २, २०८३
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा शुक्रबार, चैत १३, २०८२
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै 
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै  शनिबार, चैत ७, २०८२
“म नारी हुँ” 
“म नारी हुँ”  आइतबार, फागुन २४, २०८२
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै  
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै   शुक्रबार, फागुन १, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्