Ban Suchan Ban Suchan
x
Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #कक्षा १२ को परीक्षा
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • पाल्हीनन्दनमा मा.वि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
पाल्हीनन्दनमा मा.वि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
डोल्मा चौधरी
डोल्मा चौधरी बिहीबार, मंसिर २१, २०८०

परासी । पाल्हीनन्दनमा बुधबार मा.वि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । लैङ्गिक हिसां विरुद्धको १६ दिने अभियन अन्र्तगत सुनवल सामुदायिक विकास केन्द्रको आयोजनामा तथा यूनाइटेड मिसन टु नेपाल र पाल्हीनन्दन गाउँपालिकाको सहकार्यमा कार्यक्रम भएको हो । "लैङ्गिक हिसांको शुनिश्चितता महिला र बालबालिकामा लगानी ऐक्यवद्धता" विषयमा मा.वि स्तरीय विद्यार्थीहरुको बीच प्रतियोगिता भएको थियो । 


प्रतियोगितामा  ६ वटा विद्यालयका १२ विद्यार्थीहरुको सहभागिता रहेको थियो । एउटा विद्यालयबाट एक छात्रा र एक छात्र गरी २ जना विद्यार्थीको सहभागिता रहेको थियो । जसमा छात्र तर्फबाट प्रथम हुन सफल राधाकृष्ण मा.वि विष्णपुराकी नन्दनी गुप्ता त्यस्तै द्रितिय हुनेमा सफल बालशिक्षा निकेतन मा.विकी बैष्णवी बनिया र तृतीय हुन सफल हरपुर मा.विकी सुशान्जली बढई यसैगरी छात्र तर्फबाट प्रथम हुन सफल जनता मा.वि लोहरौलीका गुलाम नबिशेख, द्वितिय हुनमा सफल भएको हरपुर मा.वि हरपुरका सचिनकुमार गुप्ता र तृतीय हुन सफल भएको शुकदेव मा.वि सनईका सन्दिप सहानी रहेका छन् । 

गाउँपालिकाको उपाध्यक्ष सकिना फातिमा खातुन अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथ्यता गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताको रहेको थियो । सो अवसरमा सामुदायिक विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकहरु लगाएतको सहभागिता रहेको सुनवल सामुदायिक विकास केन्द्र लैङ्गिक समानता परियोजनाकी संयोजक ज्योति सिंह रायले जानकारी दिनु भयो । ।

Palhinandan Rural Municipal

Laxmi Mistan Bhandar


प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ११:२५
#पाल्हीनन्दन गाउँपालिका
प्रतिक्रिया दिनुहोस्
Raju Arts new Raju Arts new
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्