Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
तीज उत्सव २०८२ सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
नेपाली चेली
नेपाली चेली बुधबार, साउन २८, २०८२

नवलपरासी । सुनवल नगरपालिका वडा नं. १३ घिउडल्लामा बुधवार तीज उत्सव २०८२ तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ । घिउडल्ला स्थित साँस्कृतिक आमा समूहको आयोजनामा हरितालिका तीजको अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको हो । 

आमा समूहकी अध्यक्ष जीवनकला गौतमको अध्यक्षता र सुनवल नगरपालिका वडा नं. १३ का अध्यक्ष कृष्णप्रसाद बगालेको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा ८० बर्ष पूरा भएका १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान गरिएको छ । जेष्ठ नागरिकहरूको सम्मान तथा तीज उत्सव कार्यक्रमका लागि अमेरिका निवासी गोबिन्दराज न्यौपाने लगायतले करिव ४० हजार रुपैयाँ सहयोग गरेको आमा समूहकी अध्यक्ष गौतमले बताउनु भयो । 

सो अवसरमा सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका प्रवन्ध निर्देशक मेघराज गौतम, समाजसेवी पूर्णबहादुर क्षेत्री, प्रकाश पौडेल, पत्रकार युवराज पुन लगायतले बोल्दै हरितालिका तीज २०८२ को शुभकामना व्यक्त गर्नु भएको कार्यक्रम सञ्चालक एवं स्थानीय समाजसेवी बिनिराम भुषालले जानकारी दिनुभयो । 

Palhinandan Rural Municipal

कार्यक्रम पश्चात आमा समुहमा आवद्ध ४२ जना महिलाहरुले आफ्नै मौलिक लय र भाषामा तीजगीत गाएर नाचेका छन् । सुनवल १३ घिउडल्लामा विगत ५ बर्षदेखि साँस्कृति आमा समुह सक्रिय बन्दै बिभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । 
 


प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १९:१२
प्रतिक्रिया दिनुहोस्
Raju Arts new Raju Arts new
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
Traffic Lights Traffic Lights
लोकप्रीय
  • Week
  • Month
बेस नेपालद्वारा सञ्चालित पोषण परियोजनाको समिक्षा र सामाजिक परिक्षण: नवलपरासीमा १३ प्रतिशत बालबालिका कुपोषित
बेस नेपालद्वारा सञ्चालित पोषण परियोजनाको समिक्षा र सामाजिक परिक्षण: नवलपरासीमा १३ प्रतिशत बालबालिका कुपोषित
बेस नेपालद्वारा सञ्चालित पोषण परियोजनाको समिक्षा र सामाजिक परिक्षण: नवलपरासीमा १३ प्रतिशत बालबालिका कुपोषित
बेस नेपालद्वारा सञ्चालित पोषण परियोजनाको समिक्षा र सामाजिक परिक्षण: नवलपरासीमा १३ प्रतिशत बालबालिका कुपोषित
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला
रामग्रामका दलित महिला जनप्रतिनिधिहरुको क्षमता विकास तालिम सम्पन्न 
रामग्रामका दलित महिला जनप्रतिनिधिहरुको क्षमता विकास तालिम सम्पन्न 
नवलपरासीमा १९ बर्ष मुनिको प्रदेश स्तरीय महिला क्रिकेट छनौट हुँदै  
नवलपरासीमा १९ बर्ष मुनिको प्रदेश स्तरीय महिला क्रिकेट छनौट हुँदै  
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा  
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा  
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्