Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • लिटिल एन्जेल्सद्वारा रामग्रामका ८३ जना सेवा निबृत्त शिक्षक सम्मानीत  
सेवा निबृत्त शिक्षक सम्मानीत   लिटिल एन्जेल्सद्वारा रामग्रामका ८३ जना सेवा निबृत्त शिक्षक सम्मानीत  
नेपाली चेली
नेपाली चेली बुधबार, फागुन २, २०८०

परासी । लिटिल एन्जेल्स उच्च माध्यमिक विद्यालय परासीले सरस्वती पूजा महोत्सव २०८० को अवसर पारेर रामग्राम क्षेत्रका निबृत्त शिक्षकहरुलाई सम्मान गरेको छ । रामग्राम नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा लामोसमय अध्यापन गरी सेवा निबृत्त भएका ८३ जना शिक्षकहरुलाई बुधवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । 

विद्यालयका प्राचार्य सुमन गोपाल आचार्यको अध्यक्षता र लुम्बिनी प्रदेश सभाका सदस्य बैजनाथ कलवारको प्रमुख आतिथ्यमा सरस्वती पूजा महोत्सव गरिएको हो । सो अवसरमा प्रदेश सभा सदस्य कलवारले सामुदायिक विद्यालयले मात्र नभई संस्थागत विद्यालयले पनि समग्रदेशको शिक्षाको गुणस्तर कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । उहाँले परासीमा २०३७ सालमा स्थापना भएर यस क्षेत्रको शिक्षाको विकास र गुणस्तरमा लिटिल एन्जेल्सले ठूलो योगदान पुर्याएको बताउनु भयो । 

कार्यक्रममा सेवा निबृत्त शिक्षक मोहन शर्मा र विक्रम यादव लगायतले बोल्दै विद्यालयले सेवा निबृत्त भई बसेका शिक्षकहरुलाई संझेर सम्मान गरेकोमा खुसी व्यक्त गर्नु भएको थियो । 

विद्यालयले सरस्वती पूजा महोत्सव अन्तर्गत विभिन्न साँस्कृतिक कार्यक्रम, विद्यालयमा सम्पन्न विभिन्न विद्याका खेलकूद तथा शैक्षिक कार्यक्रममा सफलहुने विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गरेको छ । 

विद्यालयले आजै परेको राष्ट्रिय पुस्तक दिवसको अवसरमा पुस्तक प्रदर्शनी पनि गरेको सहायक प्रधानाध्यापक गोविन्द न्यौपानेले जानकारी दिनु भयो ।

Deurali resurgent


प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
राष्ट्रिय महिला अधिकार दिवस: चार उपलब्धी खुसीयालिका आधार
राष्ट्रिय महिला अधिकार दिवस: चार उपलब्धी खुसीयालिका आधार शनिबार, जेठ १६, २०८३
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा  
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा   बिहीबार, वैशाख ३१, २०८३
कक्षा १२ को परीक्षा आजदेखि शुरुः नवलपरासीबाट २ हजार २१३ जना सहभागी 
कक्षा १२ को परीक्षा आजदेखि शुरुः नवलपरासीबाट २ हजार २१३ जना सहभागी  सोमबार, वैशाख १४, २०८३
देशभर बिहिबारदेखि एसइइः नवलपरासीमा ५ हजार ७७४ विद्यार्थी सहभागी हुँदै, परीक्षा चैत्र २९ गतेसम्म चल्ने  
देशभर बिहिबारदेखि एसइइः नवलपरासीमा ५ हजार ७७४ विद्यार्थी सहभागी हुँदै, परीक्षा चैत्र २९ गतेसम्म चल्ने   बुधबार, चैत १८, २०८२
देवकोटा प्राविधिक शिक्षालय सुनवलमा २४ महिने प्रि डिप्लोमा कोर्स अध्यापन शुरु
देवकोटा प्राविधिक शिक्षालय सुनवलमा २४ महिने प्रि डिप्लोमा कोर्स अध्यापन शुरु शनिबार, कात्तिक २९, २०८२
महिला प्रधानाध्यापकका लागि भैरहवामा ३ दिने नेतृत्व विकास तालिम सम्पन्न
महिला प्रधानाध्यापकका लागि भैरहवामा ३ दिने नेतृत्व विकास तालिम सम्पन्न बुधबार, कात्तिक २६, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्