Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • रामग्राम नगरपालिकाको आधारभूत तहको शिक्षामा सुधारको संकेत, शैक्षिक गुणस्तरकालागि थप काम गर्दै जाने नगरप्रमुख यादवकाे भनाइ
रामग्राम नगरपालिकाको आधारभूत तहको शिक्षामा सुधारको संकेत, शैक्षिक गुणस्तरकालागि थप काम गर्दै जाने नगरप्रमुख यादवकाे भनाइ
मेघराज गौतम
मेघराज गौतम बुधबार, वैशाख १२, २०८१
फाइल फाेटाे

परासी । रामग्राम नगरपालिकामा आधारभूत तहको शिक्षाको गुणस्तरमा सुधार आएको छ । सोमबार कक्षा ८ अर्थात आधारभूत तहको नतिजा सार्वजनिक गर्दा नतिजा गत बर्षको तुलनामा यस बर्ष सुधार आएको देखिएको हो । 

रामग्रामले आधारभूत तहमा शिक्षाको गुणस्तर जस्तो छ त्यसलाई जस्ताको तस्तै प्रकाशन गर्ने जमर्को गर्यो, ढाकछोपको गुन्जायर राखेन । तर दुई विषयसम्म अनुत्तिर्ण भएकालाई मौका परिक्षाको व्यवस्था पनि गरेको छ । 

यस वर्ष ४९ दशमलव ५२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको र विद्यालयका आधारमा विद्यार्थी उत्तिर्ण दर भने ५३ दशमलव ३८ प्रतिशत रहेको नगरपालिकाले जनाएको छ । नगरक्षेत्र भित्रका ३१ वटा विद्यालयका कुल ११ सय ६१ जना विद्यार्थीहरुले परीक्षा दिएकोमा ५७५ जना ग्रेडिङ्गमा परेको नगरपालिकाका शिक्षा अधिकृत सुन्दर खनालले बताउनु भयो । 

“रामग्राम नगरपालिको एउटै इच्छा, बालबालिकाकालाई सीपमूलक र गुणस्तरीय शिक्षा” भन्ने मूल नारा तय गरेर शिक्षाको गुणस्तर सुधारकालागि काम गरिएको नगरप्रमुख धनपत यादवले वताउनु भयो । विद्यालयमा विद्यार्थीको उपस्थिति राम्रो बनाउन गत बर्षदेखि नै खाजामा प्रतिदिन १० रुपैयाँका थप गरी विद्यार्थीलाई सहभागी गराईएको छ भने त्यसको निरन्तर अनुगमन गर्ने काम पनि गरिएको नगरप्रमुख यादवको दावि छ । 

शिक्षाकै गुणस्तर सुधारकालागि गत बर्ष शिक्षक सरुवा तथा वढुवाको नीति नगरपालिकाले अगाडि सारेको थियो । प्रारम्भमा केही विरोधका स्वर सुनिएपनि अहिले आएर नगरपालिकाले गरेको निर्णयले सार्थकता पाउँदै गएको नगरप्रमुख यादवले दावीगर्नु भएको छ । आउँदा दिनमा विद्यालयमा अनुगमन प्रभावकारी बनाउने, आवश्यकताको आधारमा शिक्षक सरुवा वा जिम्मेवारी हेरफेर गर्ने, शिक्षकहरुलाई तालिम, अभिभावकहरुलाई अनुशिक्षण र विद्यालय प्रशासनलाई चुस्तदुरुस्त बनाउँदै लगिने नगरप्रमुख यादवको भनाई रहेको छ । 

यस बर्ष विद्यार्थीको वास्तविक अवस्था र विद्यालयको पनि शैक्षिक अवस्था बारे यथार्थ जानकारी दिने उदेश्यले थप नम्बर नदिई नतिजा प्रकाशन गरेको नगर प्रमुख धनपत यादवले बताउनु भयो । अभिवाकलाई पनि थप जिम्मेवार र सचेत वनाउने, विद्यालयले पनि नगरपालिकाको सोंच अनुसार काम गर्दै जाने हो भने नगरपालिकाको शिक्षाको गुणस्तर ह्वात्तै बढेर जाने नगरप्रमुख यादवको दावी छ ।  

दुई विषयसम्म ग्रेडिङ्ग नभएका विद्यार्थीलाई यहि बैशाख २१ र २२ गते मौका परीक्षाको व्यवस्था गरिएको नगर शिक्षा शाखाका अधिकृत खनालले जानकारी दिनुभयो । 

nepli cheli


प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
राष्ट्रिय महिला अधिकार दिवस: चार उपलब्धी खुसीयालिका आधार
राष्ट्रिय महिला अधिकार दिवस: चार उपलब्धी खुसीयालिका आधार शनिबार, जेठ १६, २०८३
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा  
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा   बिहीबार, वैशाख ३१, २०८३
कक्षा १२ को परीक्षा आजदेखि शुरुः नवलपरासीबाट २ हजार २१३ जना सहभागी 
कक्षा १२ को परीक्षा आजदेखि शुरुः नवलपरासीबाट २ हजार २१३ जना सहभागी  सोमबार, वैशाख १४, २०८३
देशभर बिहिबारदेखि एसइइः नवलपरासीमा ५ हजार ७७४ विद्यार्थी सहभागी हुँदै, परीक्षा चैत्र २९ गतेसम्म चल्ने  
देशभर बिहिबारदेखि एसइइः नवलपरासीमा ५ हजार ७७४ विद्यार्थी सहभागी हुँदै, परीक्षा चैत्र २९ गतेसम्म चल्ने   बुधबार, चैत १८, २०८२
देवकोटा प्राविधिक शिक्षालय सुनवलमा २४ महिने प्रि डिप्लोमा कोर्स अध्यापन शुरु
देवकोटा प्राविधिक शिक्षालय सुनवलमा २४ महिने प्रि डिप्लोमा कोर्स अध्यापन शुरु शनिबार, कात्तिक २९, २०८२
महिला प्रधानाध्यापकका लागि भैरहवामा ३ दिने नेतृत्व विकास तालिम सम्पन्न
महिला प्रधानाध्यापकका लागि भैरहवामा ३ दिने नेतृत्व विकास तालिम सम्पन्न बुधबार, कात्तिक २६, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्