Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • नवलपरासीमा शैक्षिक तथ्याङ्क २०८० सार्वजनिक, वर्दघाटमा सामुदायिकमा भन्दा संस्थागत विद्यालयमा विद्यार्थीसंख्या वढी
नवलपरासीमा शैक्षिक तथ्याङ्क २०८० सार्वजनिक, वर्दघाटमा सामुदायिकमा भन्दा संस्थागत विद्यालयमा विद्यार्थीसंख्या वढी
मेघराज गौतम
मेघराज गौतम शुक्रबार, जेठ ४, २०८१

परासी । पश्चिम नवलपरासीको शिक्षा विकास तथा समन्वय इकाईले शैक्षिक सत्र २०८० को जिल्लाको शैक्षिक तथ्याङ्क सार्वजनिक गरेको छ । जिल्लाका विभिन्न शैक्षिक संघ,संगठन, सातैवटै पालिकाका शिक्षा अधिकृत र सरोवारवाला निकायहरुका बीच शैक्षिक तथ्याङ्क सार्वजनिक गरिएको हो ।

पश्चिम नवलपरासीमा ३ सय ७९ वटा विद्यालय रहेको जिल्लाको एक तथ्याङ्कले देखाएको छ । समन्वय इकाईको एक तथ्याङ्क अनुसार नवलपरासीमा सामुदायिक विद्यालय २ सय १७, संस्थागत विद्यालय १ सय १३ र धार्मिक विद्यालय ४९ गरी ३ सय ७९ विद्यालय रहेका छन् ।  

यस्तै जिल्लामा शैक्षिक सत्र २०८० मा कुल १ लाख ५ हजार ३७६ विद्यार्थीहरुले अध्ययन गरेका छन् । जसमा सामुदायिक विद्यालय तर्फ ६४ हजार ५६९ र संस्थागत विद्यालयमा ४० हजार ८०७ विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् जिल्लाको तथ्याङ्कलाई हेर्नेहो भने २२.५६ प्रतिशत वढी विद्यार्थी संस्थागत भन्दा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेको पाइएको छ । तर जिल्लाका सातै वटै पालिकाको तथ्याङ्कलाई हेर्दा वर्दघाट नगरपालिकामा सामुदायिक विद्यालयमा भन्दा संस्थागत विद्यालयमा विद्यार्थीको संख्या वढी छ । सामुदायिक विद्यालयमा ९ हजार ९०१ विद्यार्थी छन् भने संस्थागत तर्फ १० हजार १६९ रहेका छन् । अर्थात यो संख्याले २६८ ले बढी हो ।

यस्तै जिल्लाका सातै पालिकामा शिक्षक दरवन्दी १ हजार २५१ रहेको छ । दरवन्दीलागि तहगत हिसावले हेर्दा प्राथमिक तहमा ८ सय २२, निम्न माध्यमिक विद्यालय तहमा २ सय २२,  माध्यमिक तह (९—१०) १ सय ५७ र माध्यमिक तह (११—१२) मा ५० दरवन्दी रहेको इकाई प्रमुख पूर्णबहादुर विश्वकर्माले जानकारी दिनु भयो ।

यसैबीच जिल्लाका विभिन्न शैक्षिक सरोकारवालाहरुले शैक्षिक गुणस्तर कायम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सुनवल नगरपालिकाका शिक्षा अधिकृत पशुपति भट्टराईले शिक्षाको गुणस्तर कायम गर्न पालिका मै बसेर काम गर्न सकिने धारणा व्यक्त गर्नु भयो ।

समन्वय इकाईको आयोजनामा भएको शैक्षिक तथ्याङ्क सार्वजनिक कार्यक्रममा नेपाल शिक्षक संघ नवलपरासीका अध्यक्ष भोजराज चापागाईं, शिक्षक महासंघ नवलपरासीका अध्यक्ष अरविन्द पाठक, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा, समन्वय इकाइका शाखा अधिकृत सुदिप गिरी लगायतले जिल्लाको शैक्षिक गुणस्तर बृद्धि गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।


प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  २१:२४
#शिक्षा
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
सुनवल देवकोटा क्याम्पसकी हेमा बीबीए प्रथम सेमेस्टरमा नेपाल प्रथम हुन सफल
सुनवल देवकोटा क्याम्पसकी हेमा बीबीए प्रथम सेमेस्टरमा नेपाल प्रथम हुन सफल बुधबार, भदौ १७, २०८३
राष्ट्रिय महिला अधिकार दिवस: चार उपलब्धी खुसीयालिका आधार
राष्ट्रिय महिला अधिकार दिवस: चार उपलब्धी खुसीयालिका आधार शनिबार, जेठ १६, २०८३
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा  
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा   बिहीबार, वैशाख ३१, २०८३
कक्षा १२ को परीक्षा आजदेखि शुरुः नवलपरासीबाट २ हजार २१३ जना सहभागी 
कक्षा १२ को परीक्षा आजदेखि शुरुः नवलपरासीबाट २ हजार २१३ जना सहभागी  सोमबार, वैशाख १४, २०८३
देशभर बिहिबारदेखि एसइइः नवलपरासीमा ५ हजार ७७४ विद्यार्थी सहभागी हुँदै, परीक्षा चैत्र २९ गतेसम्म चल्ने  
देशभर बिहिबारदेखि एसइइः नवलपरासीमा ५ हजार ७७४ विद्यार्थी सहभागी हुँदै, परीक्षा चैत्र २९ गतेसम्म चल्ने   बुधबार, चैत १८, २०८२
देवकोटा प्राविधिक शिक्षालय सुनवलमा २४ महिने प्रि डिप्लोमा कोर्स अध्यापन शुरु
देवकोटा प्राविधिक शिक्षालय सुनवलमा २४ महिने प्रि डिप्लोमा कोर्स अध्यापन शुरु शनिबार, कात्तिक २९, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्