Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • पाल्हीनन्दनको बसपार्क सञ्चालनमा आएपछि यातायात व्यवसायीमा खुसीयाली, परासीको बसपार्क पनि सुचारु गर्न माग 
पाल्हीनन्दनको बसपार्क सञ्चालनमा आएपछि यातायात व्यवसायीमा खुसीयाली, परासीको बसपार्क पनि सुचारु गर्न माग 
मेघराज गौतम
मेघराज गौतम आइतबार, असार ९, २०८१

परासी । पाल्हीनन्दन गाउँपालिका वडा नं. १ महेशपुरमा स्वर्गीय पृथ्वीराज कण्डेल बसपार्क सञ्चालनमा आएपछि यातायात व्यवसायीहरुमा खुसीयाली छाएको छ । यत्रतत्र अलपत्र हिसावले पार्किङ्ग गर्दा समस्या भइरहेको बेला बनेको बसपार्क सञ्चालनमा आएपछि निकै सजिलो भएको व्यवसायीहरुले बताएका छन् । 

दिनभरमा ६५ वटा साना र ठूला सवारी साधन छुट्ने बसपार्क सञ्चालनमा आउँदा यातायात व्यवसाय क्षेत्र व्यवस्थित भएको मध्य नेपाल यातायात व्यवसायी समितिका सचिव सन्जु थापाले बताउनु भयो । 

शनिवार नेपालका पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले एक भव्य कार्यक्रमका बीच स्व. पृथ्वीराज कण्डेल बसपार्कको उद्घाटन गर्नु भएको थियो । यस्तै सोही अवसरमा स्व. कण्डेलको अर्धकदको शालिकसमेत अनावरण गरिएको थियो । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको पहलमा शहरी विकास मन्त्रालयको १ करोड र पाल्हीनन्दन गाउँपालिकाको १३ लाखमा बसपार्कको निर्माण भएको कण्डेलका स्वकीय सचिव कमल किशोर राजमाझीले जानकारी दिनु भयो । 

यसैबीच यातायात व्यवसायीहरुले पाल्हीनन्दन १ महेशरपुरको बसपार्क सञ्चालनमा आए जस्तै रामग्राम ४ मा रहेको परासी बसपार्क पनि सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिएका छन् । उनीहरुले बनेको बसपार्क सञ्चालनमा नआउने, सवारीसाधनहरु यत्रतत्र राख्नु पर्ने समस्याले परासी बजारको सौन्दर्यलाई घटाएको बताए । यातायात समितिका सचिव थापाले आउने जाने बाटो मर्मत र फराकिलो पारेर भएपनि रामग्राम नगरपालिकाले बसपार्कलाई सुचारु गर्नु पर्नेमा जोड दिनुभयो । 

Ban office


प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १९:१०
#Bus Park
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
नवलपुरको पहाडि क्षेत्रमा टेलिफोनको टावर सञ्चालनको तयारी, स्थानीयमा खुसियाली
नवलपुरको पहाडि क्षेत्रमा टेलिफोनको टावर सञ्चालनको तयारी, स्थानीयमा खुसियाली आइतबार, चैत ८, २०८२
जहदा खानेपानी संस्थाद्वारा दोश्रो बार्षिक साधारण सभा तथा नव निर्मित सभाहलको समुदघाटन 
जहदा खानेपानी संस्थाद्वारा दोश्रो बार्षिक साधारण सभा तथा नव निर्मित सभाहलको समुदघाटन  शुक्रबार, असोज ३१, २०८२
मालवाहक ट्रक सहित करिब ३ फिट सडक भासिँदा दाउने सडक पूर्ण अवरुद्ध, मर्मत कार्य चल्दै
मालवाहक ट्रक सहित करिब ३ फिट सडक भासिँदा दाउने सडक पूर्ण अवरुद्ध, मर्मत कार्य चल्दै बुधबार, असार २५, २०८२
सुस्तामा कोसेली घर स्थापना हुने भएपछि सीप सिकेका उद्यमी महिलाहरू सामानको बजारीकरण हुने आशामा खुसी
सुस्तामा कोसेली घर स्थापना हुने भएपछि सीप सिकेका उद्यमी महिलाहरू सामानको बजारीकरण हुने आशामा खुसी मंगलबार, असार १७, २०८२
सुस्तामा खोजमूलक महिला पत्रकारिता तालिम सुरु
सुस्तामा खोजमूलक महिला पत्रकारिता तालिम सुरु शुक्रबार, असार १३, २०८२
रामग्राम १६ मा डिप ट्युबवेल र बोरिङ कार्य सफल
रामग्राम १६ मा डिप ट्युबवेल र बोरिङ कार्य सफल सोमबार, वैशाख २२, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्