Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले नवलपरासीले २९ सदस्यीय सचिवालय र विभिन्न क्षेत्रको इन्चार्ज तोक्यो 
एमाले नवलपरासीको प्रथम पूर्ण बैठक सम्पन्न एमाले नवलपरासीले २९ सदस्यीय सचिवालय र विभिन्न क्षेत्रको इन्चार्ज तोक्यो 
मेघराज गौतम
मेघराज गौतम बुधबार, असार १९, २०८१

परासी । नेकपा एमाले नवलपरासीको प्रथम पूर्ण बैठक मंगलबार सुनवलमा सम्पन्न भएको छ । बैठकले २९ जनाको पदाधिकारी  रहने गरी जिल्ला सचिवालय गठन गरेको छ भने २३ वटै जनवर्गिय संगठनको इन्चार्ज, सवै विभागहरुको विभागीय जिम्मेवारी र ७ वटै पालिकाको इन्चार्जको जिम्मेवारी तोकिएको जिल्ला सचिव धिरज शर्मा बस्यालले जानकारी दिनुभयो ।

एमाले जिल्ला कमिटिका अध्यक्ष दिपेन्द्रकुमार अधिकारीको अध्यक्षता तथा केन्द्रीय कमिटि सदस्य एव नवलपरासी इन्चार्ज बलराम अधिकारीको प्रमुख आतिथ्यमा प्रथम बैठक सम्पन्न भएको हो ।

बैठकले भूगोल तर्फ संघिय निर्वाचन क्षेत्र नं. १ र २ तथा संघीय निर्वाचन क्षेत्र १ को प्रदेश क्षेत्र (क) (ख) र क्षेत्र नं. २ प्रदेश निर्वाचन क्षेत्र (क) (ख) मा पनि जिम्मेवारी तोकेको छ । 

निर्वाचन क्षेत्र नं. १ मा ईश्वरी घिमिरे र प्रदेश (क) मा सुवास चन्द्र जि.सी र (ख) मा रामप्रसाद पाण्डेलाई इन्चार्ज तोकेको छ । यस्तै निर्वाचन क्षेत्र नं. २ मा लेखनाथ खरेल र प्रदेश (क) मा थमनसिंह नेपाली र (ख) मा सरीता पौडेललाई इन्चार्ज तोकेको हो । 

यस्तै नेकपा एमाले जिल्ला कमिटिको बैठकले सातै वटा पालिकामा इन्चार्जको जिम्मेवारी तोकेको छ । बैठकले रामग्राम नगरको इन्चार्जमा राममिलन साहानी, सुनवल नगर इन्चार्जमा कर्णबहादुर सेन, बर्दघाट नगर इन्चार्जमा राधा ढकाल, सरावल गाउँपालिका इन्चार्जमा देवराज श्रेष्ठ, सुस्ता गाउँपालिका इन्चार्जमा युवराज डुम्रे, प्रतापपुर गाउँपालिका इन्चार्जमा तारा सिंह थापा र पाल्हीनन्दनमा रामप्रसाद चौधरीलाई इन्चार्जको जिम्मेवारी दिइएको हो । 

यस्तै जिल्ला पार्टी कार्यालयको सचिवमा रामचन्द्र भण्डारीलाई जिम्मेवारी दिइएको छ भने बैठकले आगामी १ बर्षको बार्षिक कार्ययोजना पनि पारित गरेको छ । बैठकले ११ जना नयाँ सदस्यहरुलाई मनोनित पनि गरेको बताइएको छ । 

बैठकमा केन्द्रीय सदस्य सरीता भुषाल खनाल, बिमला अर्याल, नेता बद्रीनाथ खनाल, नेता थानप्रसाद गैरे लगायतले शुभकामना व्यक्त गर्नु भएको जिल्ला कमिटिका उपाध्यक्ष डोलराज भण्डारीले जानकारी दिनु भयो । 

एमाले नवलपरासीको गत बैशाख २१, २२ र २३ गते सुनवलमा नवौं अधिबेशन सम्पन्न भएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नु भएको हो ।

Hand Wash  


प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १४:५३
#CPNUML Nawalparasi
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै मंगलबार, भदौ २३, २०८३
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न सर्वाेच्चद्वारा अस्वीकार
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न सर्वाेच्चद्वारा अस्वीकार शुक्रबार, भदौ १२, २०८३
लुम्बिनी प्रदेशमा तीन नयाँ मन्त्रीद्वारा शपथ ग्रहण, मुख्यमन्त्री सहित ९ मन्त्रीपरिषद बन्यो
लुम्बिनी प्रदेशमा तीन नयाँ मन्त्रीद्वारा शपथ ग्रहण, मुख्यमन्त्री सहित ९ मन्त्रीपरिषद बन्यो मंगलबार, भदौ ९, २०८३
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो मंगलबार, भदौ ९, २०८३
कांग्रेसको समर्थन फिर्तापछि मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
कांग्रेसको समर्थन फिर्तापछि मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत सोमबार, भदौ १, २०८३
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत बिहीबार, असार ३२, २०८३
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्