Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • बडा दशैं घरघरमा भित्रिदै, नवलपरासीमा १ करोड वढीका दुर्गा मुर्ति स्थापना 
बडा दशैं घरघरमा भित्रिदै, नवलपरासीमा १ करोड वढीका दुर्गा मुर्ति स्थापना 
मेघराज गौतम
मेघराज गौतम बिहीबार, असोज २४, २०८१

परासी । आज फूलपाती, दुर्गा भवानीको सातौं अवतार कालरात्रीको आराधाना गरी मनाईंदै छ ।  फूलपाती भित्र्याइएसँगै वडा दशैं २०८१ घरघर मा भित्रिएको छ । पाल्ही भगवती मन्दिरमा नेपाली सेनाको गोरख दलगण परासीले विहिवार विहान फूलपाती भित्र्याएको छ । 

टाढा टाढाबाट दशैंको टिका थाप्न आउने जानेको भिडभाड पनि छ । गाउँघरमा शहरबाट फर्किएका आफन्तहरुबीचको भेटघाट अनि जमघट पनि बाल्लो बन्दैछ । नवलपरासी जिल्लाका सातै वटा स्थानीय तहहरुमा दुर्गाको मुर्ति स्थापना गरी पुजा आराधना गर्ने र रमाइलो पनि गरिंदैछ । 


नवलपरासीका सातै वटा पालिकामा करिव ३१४ वटा दुर्गा मूर्ति स्थापना गरिएको अनुमान छ । एक वटा दुर्गा भवानीको मूर्ति २० देखि ४० हजार सम्ममा निर्माण गर्ने गरिएको छ । जसअनुसार यस बर्ष करिब १ करोड वढीका दुर्गा मूर्ति स्थापना भएको अनुमान  छ । 

रामग्राम नगरपालिकामा करिव ८५ वटा, सुनवलमा १३ वटा, बर्दघाटमा १६ वटा, पाल्हीनन्दनमा ५० वटा, प्रस्तापुरमा ८० वटा र सुस्ता गाउँपालिकामा २० वटा दुर्गा भवानीको मूर्ति स्थापना भएको स्थानीयहरुले बताएका हुन् । यस्तै जिल्ला भर स्थापना भएका दुर्गा मन्दिरहरु असोज २७ गते दुर्गा भवानीको भव्य यात्रा सहित नजिकैका खोला तथा पोखरीहरुमा विसर्जन गर्ने तयारी गरिएको छ । स्थापना भएका दुर्गा मन्दिरहरुलाई दशैंको १० दिन पुजा आराधना गरी ११ औं दिनका दिन विशेष उत्सवको रुपमा विसर्जन गरिंदै आएको छ । 

यस बर्ष दशैंको टिका असोज शुक्ल दशमी अर्थात असोज २६ गते शनिवार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ११ बजेर ३६ मिनेटमा उत्तम साइत रहेको छ । 


प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे बुधबार, असोज २१, २०८३
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व) मंगलबार, भदौ २, २०८३
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा शुक्रबार, चैत १३, २०८२
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै 
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै  शनिबार, चैत ७, २०८२
“म नारी हुँ” 
“म नारी हुँ”  आइतबार, फागुन २४, २०८२
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै  
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै   शुक्रबार, फागुन १, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्