Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Chhath Banner
Chhath Banner
Chhath Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
    • Contact
  • Our Team
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • होली आपसी मेलमिलाप र सदभावको पर्वः पूर्व मन्त्री प्रधान 
होली आपसी मेलमिलाप र सदभावको पर्वः पूर्व मन्त्री प्रधान 
यमु सुवेदी
यमु सुवेदी शुक्रबार, चैत १, २०८१

परासी । होली पर्वको अवसरमा रामग्राम जेसीज र रामग्राम महिला जेसीजले शुक्रवार संयुक्त रुपमा परासीमा होलि मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।  

अध्यक्ष द्धय विष्णुराज राव र प्रिति अग्रहरीको अध्यक्षता र नवलपरासी क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं पूर्व कानून मन्त्री ध्रुवबहादुर प्रधानको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । 

सो अवसरमा पूर्व मन्त्री प्रधानले होली असत्य माथि सत्यको जीत, विभिन्न रङ्गको पर्व, बसन्त ऋतुको आगमन र समाजमा भाइचारा, आपसी मेलमिलाप र सदभाव जस्ता महत्वपूर्ण पक्षहरु जोडिएर मनाईने पर्व भएकोले यसको महत्व सदियौंदेखि रहदै आएको बताउनु भयो ।  पूर्वमन्त्री प्रधानले होलीले सकारात्मक उर्जा, हर्ष र उत्साह फैलाउनेमा विश्वास पनि व्यक्त गर्नु भयो । 

कार्यक्रममा एक आपसमा विभिन्न रंगहरुको साटासाट गरी होलि पर्व मनाएको छ । सो अवसरमा रामग्राम नगरपालिकाकी कार्यवाहक नगरप्रमुख संझना चौधरी, उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय सदस्य रामजी ज्ञवाली, रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्यामकुमार वश्याल, उद्योग वाणिज्य संघ नवलपरासीका बरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

Lumbini government


प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
रामग्राम नगरपालिकाका २६ स्थानमा छठघाट व्यवस्थापन, आज धुमधामसँग मनाइँदै
रामग्राम नगरपालिकाका २६ स्थानमा छठघाट व्यवस्थापन, आज धुमधामसँग मनाइँदै आइतबार, कात्तिक २९, २०८३
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे बुधबार, असोज २१, २०८३
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व) मंगलबार, भदौ २, २०८३
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा शुक्रबार, चैत १३, २०८२
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै 
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै  शनिबार, चैत ७, २०८२
“म नारी हुँ” 
“म नारी हुँ”  आइतबार, फागुन २४, २०८२
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्