Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खास खबर
  • Home
  • खास खबर
  • बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
मेघराज गौतम
मेघराज गौतम शुक्रबार, चैत ८, २०८१

बुटवल । लुम्बिनी प्रदेशमा सञ्चालित आमसञ्चार माध्यमका सञ्चालकहरुले लुम्बिनी प्रदेशको दोश्रो मिडिया सम्मेलन शुरु गरेका छन् । दुई दिनसम्म चल्ने सम्मेलनको शुक्रवार बुटवलमा शुभारम्भ गरिएको हो ।

प्रदेशका १२ वटै जिल्लाका आमसञ्चार माध्यमका सञ्चालकहरुबीच सञ्चार माध्यमहरुका समस्या र चुनौती बारे छलफल तथा सम्वाद गरिएको छ । प्रदेशमा सञ्चालित रेडियो, टेलिभिजन, पत्र पत्रिका र अनलाईन सञ्चार माध्यमका सञ्चालकहरु दोस्रो मिडिया सम्मेलनमा सहभागी भएका छन् । 

galaxy parasiकार्यक्रम प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरको अध्यक्षता र बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यमा भएको हो । 

कार्यक्रममा उपमहानगर प्रमुख पाण्डेले सञ्चारगृहरुको संरक्षण गर्ने योजना अघि सार्दै बुटवलमा मिडियाग्राम बनाउने आफ्नो सोंच रहेको बताउँनु भयो । उहाँले बुटवलको पर्यटन र समग्र विकासमा मिडियाले खेलेको भूमिकाबारे चर्चा गर्दै संचार जगतले भोग्नु परेको आर्थिक अभावलाई कम गर्न आफूले निरन्तर पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

सम्मेलनको पहिलो दिन शुक्रवार मिडिया क्षेत्रका विभिन्न विषयमा  समूहगत छलफल गरिएको छ । सम्मेलनमा ७ वटा विभिन्न सत्र निर्माण गरी अन्र्तक्रिया सञ्चालन गरिएको संघका सचिव माधव नेपालले जानकारी दिनु भयो ।  

‘परम्परागत मिडियाः आजको अवस्था, भोलिको बाटो’, ‘छापा माध्यम, किन र कसका लागि ?’, ‘के अनलाइन पत्रकारिता सधैका लागि हो ?’, ‘किन फस्टाउन सकेन विज्ञापन बजार ?’ भन्ने विषयमा छलफल गरिएको छ । 

यस्तै ‘अनेक संस्थाः नियमन कि नियन्त्रण?’, ‘सम्बन्धः पत्रकार र पत्रकार महासंघकोः के भयो ? के हुँदैछ ?’ लगायत विषयमा छलफल गरिएको छ । 

प्यानलगत छलफलमा नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष विपुल पोखरेल, महासंघका अध्यक्ष निर्मला शर्मा, सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का, गीत संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी आफ्ना कुरा राख्नु भएको थियो । 

यस्तै वहस कार्यक्रममा विज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, नेपाल उद्योग वाणज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल लगायत दर्जनौ विज्ञहरुले छलफलमा भाग लिनु भएको संघका वरिष्ठ उपाध्यक्ष विष्णु भुसालले बताउनु भयो । विज्ञहरुका प्रस्तुती लगत्तै आमसञ्चार माध्यमका सञ्चालकहरुसँग प्रश्नोत्तर गरिएको सहजकर्ता सिपि खनालले जानकारी दिनु भयो ।  

भोली शनिवार प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको दोश्रो अधिवेशन हुने र नयाँ नेतृत्व पनि चयन गरिने संघका अध्यक्ष नवराज कुँवरले बताउनु भयो । 
Gharelu office


प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  २२:०१
प्रतिक्रिया दिनुहोस्
थप खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  सोमबार, पुस २१, २०८२
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण बिहीबार, मंसिर १८, २०८२
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  सोमबार, असोज १३, २०८२
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया शनिबार, फागुन २४, २०८१
सुस्तामा एकै परिवारका ५ घरमा आगलागी, ३ जना घाईते, साढे २७ लाख वढीको क्षति 
सुस्तामा एकै परिवारका ५ घरमा आगलागी, ३ जना घाईते, साढे २७ लाख वढीको क्षति  शुक्रबार, फागुन २३, २०८१
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्