Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खास खबर
  • Home
  • खास खबर
  • सुस्तामा एकै परिवारका ५ घरमा आगलागी, ३ जना घाईते, साढे २७ लाख वढीको क्षति 
सुस्तामा आगलागी सुस्तामा एकै परिवारका ५ घरमा आगलागी, ३ जना घाईते, साढे २७ लाख वढीको क्षति 
नेपाली चेली
नेपाली चेली शुक्रबार, फागुन २३, २०८१

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ३ सेखुवनामा घर निर्माणको क्रममा विद्युत सर्ट हुँदा ५ जना दाजुभाईको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । शुक्रवार मध्यान्य साढे १२ बजे अचाकन विद्युत सर्ट भई आगो लागेको हो । 

स्थानीय सहजाद अन्सारीको घर भित्र भएको विद्युतीय बोर्डमा आगो लागेपछि संगैका अन्य चार भाईको घरमा पनि आगो सल्कीएको थियो । टिनको छानो मुनि खरको छाप्रो भएकोले संगैका अन्य घरमा पनि आगो सल्किएको हो । सहजाद सहित कसिम अली, नुरमोहम्द अली, सख आलम मिया र अफताव अलीको घर पूर्णरुपमा जलेको सुस्ता गाउँपालिका वडा नं. ३ का अध्यक्ष हरिलाल दुषाधले जानकारी दिनु भयो । 

Palhinandan Rural Municipal

आगलागी नियन्त्रणमा लिने प्रयासमा २ जना पुरुष र १ जना महिला घाइते भएका छन् । इद्रिस अलिकी श्रीमती  ४० बर्षिया सतारुल नेसा ३५ बर्षका निजामुद्दिन र २३ बर्षका तैमुरदिनलाई चौपत्ता सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको छ भने अन्य मानवीय क्षति भने भएको छैन । 

आगलागीबाट करिव २७ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको छ । रामग्राम नगरपालिका र वर्दघाट नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  

Gharelu office new


प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्
Raju Arts new Raju Arts new
थप खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  सोमबार, पुस २१, २०८२
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण बिहीबार, मंसिर १८, २०८२
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  सोमबार, असोज १३, २०८२
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  शुक्रबार, चैत ८, २०८१
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया शनिबार, फागुन २४, २०८१
Traffic Lights Traffic Lights
लोकप्रीय
  • Week
  • Month
बेस नेपालद्वारा सञ्चालित पोषण परियोजनाको समिक्षा र सामाजिक परिक्षण: नवलपरासीमा १३ प्रतिशत बालबालिका कुपोषित
बेस नेपालद्वारा सञ्चालित पोषण परियोजनाको समिक्षा र सामाजिक परिक्षण: नवलपरासीमा १३ प्रतिशत बालबालिका कुपोषित
बेस नेपालद्वारा सञ्चालित पोषण परियोजनाको समिक्षा र सामाजिक परिक्षण: नवलपरासीमा १३ प्रतिशत बालबालिका कुपोषित
बेस नेपालद्वारा सञ्चालित पोषण परियोजनाको समिक्षा र सामाजिक परिक्षण: नवलपरासीमा १३ प्रतिशत बालबालिका कुपोषित
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला
रामग्रामका दलित महिला जनप्रतिनिधिहरुको क्षमता विकास तालिम सम्पन्न 
रामग्रामका दलित महिला जनप्रतिनिधिहरुको क्षमता विकास तालिम सम्पन्न 
नवलपरासीमा १९ बर्ष मुनिको प्रदेश स्तरीय महिला क्रिकेट छनौट हुँदै  
नवलपरासीमा १९ बर्ष मुनिको प्रदेश स्तरीय महिला क्रिकेट छनौट हुँदै  
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा  
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा  
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्