Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा के भन्छन एमाले नेतृहरू ? 
प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा के भन्छन एमाले नेतृहरू ? 
नेपाली चेली
नेपाली चेली शुक्रबार, फागुन १५, २०८२

परासी । नवलपरासीका एमाले महिला नेतृहरूले प्रतिनिधि सभा निर्वाचनमा एमालेका सूर्यध्वजा वाहक उम्मेदवार लेखनाथ खरेललाई अमुल्य मतदान गरी विजयी गराउन आममतदातालाई आग्रह गरेका छन् । उनीहरूले नेकपा एमाले सरकारमा भएका बेला गरेका राम्रा कामहरूको समिक्षा गर्दै अधुरा र अपुरा काम सम्पन्न गर्न पुनः एमालेलाई मतदान गर्न आग्रह गरेका हुन् । 

नेकपा एमालेकी केन्द्रीय सदस्य लक्ष्मि क्षेत्रीले पार्टीले नवयुवा पुस्ताको प्रतिनिधित्व हुनेगरी खरेललाई उम्मेदवार बनाएको बताउनु भयो । उहाँले “उम्मेदवार खरेल सामाजिक व्यक्तित्व, यो क्षेत्रको आशा र भरोशा भएकोले आममतदाताले उहाँलाई नै रोज्ने छन् र सूर्यमा मतदान गर्ने छन् भन्ने मेरो विश्वास छ”, महिला नेतृ क्षेत्रीले भन्नुभयो । 

महिला नेतृ क्षेत्रीले नेकपा एमाले सरकारमा भएका बेला थालिएका दर्जनौ विकास निर्माणका काम अपुरा भएकोले ती पुरा गर्न पनि एमालेका उम्मेदवारले जित्नु पर्ने दावि गर्नुभयो । 

यस्तै नेकपा एमाले नवलपरासीकी सचिवालय सदस्य सरीता पौडेलले पार्टी नीति, विधि र सिद्धान्त अनुसार चल्नु पर्ने बताउँदै नयाँ भन्नेहरूको भ्रममा नपर्न आग्रह गर्नु भएको छ । उहाँले प्रत्यक्ष तर्फ खरेल र समानुपातिक तर्फ रिंगला यादवलाई पार्टीले अगाडि सारेको बताउँदै क्षेत्र नं. २ का मतदातालाई मतदानका लागि आब्हान गर्नुभयो । एमाले नेतृ पौडेलले देश जलाउनेलाई नभै देश बनाउनेलाई मतदान गर्नुपर्ने बताउनुभयो । 

उहाँले गत भदौ २३ र २४ गते भएको शान्तिपूर्ण जेनजी आन्दोलनमा घुसपैठ हुनु, दर्जनौ नेपाली नागरिकको ज्यान जानु र देशका धरोहरहरु जल्नु दुखद भएको बताउनु भयो । उहाँले नेकपा एमाले देश जलाउने नभै देश बनाउने पार्टी भएको दावि गर्नुभयो । 

यस्तै नेकपा एमाले नवलपरासीकी जिल्ला कमिटि सदस्य एवं रामग्राम नगर सहइन्चार्ज यमकुमारी सुवेदीले नेकपा एमाले बलियो संगठनात्मक शक्ति भएको पार्टी भएकोले चुनावको बेला संगठन परिचालन गरीएको बताउनु भयो । निर्वाचनका बेला पार्टीको वडा—टोल कमिटिहरूलाई पनि परिचालन गरिएको उहाँको भनाई छ ।  नेकपा एमालेको नेतृत्वमा पालिका, प्रदेश र संघीय सरकारले यसक्षेत्रमा भौतिक पूर्वाधार निर्माण, सडक पुलपुलेसा निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी  लगायतका क्षेत्रमा व्यापक विकास भएकोले सहि नेतृत्वले मात्र देश विकासको खाका कोर्ने भएकोले आगामी निर्वाचनमा पनि नेकपा एमालेका सूर्यध्वजावाहक उम्मेदवार लेखनाथ खरेललाई बिजयी बनाउन आब्हान गर्नु भएको छ । 
 


प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १६:३०
#CPNUML Nawalparasi
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै मंगलबार, भदौ २३, २०८३
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न सर्वाेच्चद्वारा अस्वीकार
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न सर्वाेच्चद्वारा अस्वीकार शुक्रबार, भदौ १२, २०८३
लुम्बिनी प्रदेशमा तीन नयाँ मन्त्रीद्वारा शपथ ग्रहण, मुख्यमन्त्री सहित ९ मन्त्रीपरिषद बन्यो
लुम्बिनी प्रदेशमा तीन नयाँ मन्त्रीद्वारा शपथ ग्रहण, मुख्यमन्त्री सहित ९ मन्त्रीपरिषद बन्यो मंगलबार, भदौ ९, २०८३
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो मंगलबार, भदौ ९, २०८३
कांग्रेसको समर्थन फिर्तापछि मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
कांग्रेसको समर्थन फिर्तापछि मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत सोमबार, भदौ १, २०८३
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत बिहीबार, असार ३२, २०८३
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्