Ban Suchan Ban Suchan
x
Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनीक भवन १० करोडमा वन्ने: अस्थायी रुपमा उद्योग वाणिज्य संघबाट सेवा प्रवाह सुचारु ।
जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनीक भवन १० करोडमा वन्ने: अस्थायी रुपमा उद्योग वाणिज्य संघबाट सेवा प्रवाह सुचारु ।
नेपाली चेली
नेपाली चेली सोमबार, पुस ११, २०७९

पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालयको नयाँ सुविधा सम्पन्न प्रशासनीक भवन वन्ने भएको छ ।

करिव १० करोडको लागतमा नयाँ भवन वन्ने भएको हो । हाल संचालन हुँदै आएको भवनलाई भत्काएर नयाँ भवन निर्माण हुने प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनु भयो । नयाँ भवन वन्ने भए पछि सोमबार देखि नै उद्योग वाणिज्यसंघबाट सवै प्रकारका सेवा प्रवाह सुचारु गरिएको प्रजिअ पोख्रेलले वताउनु भयो ।

वहाँले विकल्पको रुपमा सो भवनबाट सेवा प्रवाह हुने र विचौलिया मुक्त सेवा प्रवाह आफ्नो प्राथमिकता रहेकोमा समेत जोड दिनु भयो । उद्योग वाणिज्य संघको सभाहललाई पार्टेशन गरी विभिन्न फाँट निर्माण गरिएको छ । प्रमुख जिल्ला अधिकारी पोख्रेलले नवलपरासीका सम्पूर्ण सेवा ग्राहीहरुलाई  भिडियो मार्फत जानकारी गराउँदैन नयाँ ठाउँमा आउन आग्रह गर्नु भएको छ । (भिडियो सहित )

Palhinandan Rural Municipal

No description available.


https://www.facebook.com/100042035804944/posts/915908956486956/?app=fbl प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १४:२९
#जिल्ला प्रशासन कार्यालय
प्रतिक्रिया दिनुहोस्
Raju Arts new Raju Arts new
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्