Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • शैक्षिक सत्र शुरु भएको तिन महिना बित्दा पनि पाएनन् विद्यार्थीले पुस्तक
शैक्षिक सत्र शुरु भएको तिन महिना बित्दा पनि पाएनन् विद्यार्थीले पुस्तक
नेपाली चेली
नेपाली चेली शुक्रबार, साउन ५, २०८०

प्रकाश न्यौपाने ,

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पढ्ने विद्यार्थीले शैक्षिक सत्र सुरु भएको ३ महिना बितिसक्दा पनि अझै पाठ्यपुस्तक पाएका छैनन् । नेपालको संविधान २०७२ को धारा ३१ मा शिक्षालाई मौलिक हक भनेर व्यवस्था गरेको छ। तर शैक्षिक सत्र शुरु भएको ३ महिना बित्दासमेत नवलपरासीको बर्दघाटमा विद्यार्थीहरूले नया पाठ्यपुस्तक पाउन सकेका छैनन्।

यस वर्षको शैक्षिक सत्र बैशाखको १ गते शुरु भए पनि यहाँका आधारभूत तहका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । नयाँ शैक्षिक सत्र सुरु भएसङ्गै बैशाखमा नै पाठ्यपुस्तकको माग गरिएपनी अहिले सम्म आएको छैन शिरोमणि प्राथमिक विद्यालयकि प्राध्यानाध्यपक सरस्वती खनाल यादवले बताउनु भयो । उहाँ भन्नुहुन्छ-" मैले धेरै पटक किताब आयो कि भनेर शिक्षा शाखामा बुझे अब केहि दिनमा आउछ भन्नू भएको छ ।" पटक पटक नगरमा विद्यार्थीहरुको खबर गर्दा पनि नगरले अबको केही दिनमा आउछ भन्ने गरेको छ । शैक्षिक सत्र सुरु भएको ३ महिना बितिसक्दा पनि नगरको केहि दिन आएको भने छैन ।

बर्दघाट नगरपालिकाले शैक्षिक सत्रको सुरुवातमा नै विद्यार्थी संख्या विद्यालयहरु सङ्ग माग गरेको थियो । बैशाखमा नै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्‍याउने गरि काम गरिएको सामाजिक बिकास समितीका संयोजक भिमकाजी गुरुङले बताउनु भयो । उहाँ भन्नुहुन्छ-" हामीले शैक्षिक सत्रको सुरुबातमा नै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्‍याउने हिसाबले काम गरेका थियौं । शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीले किन पाठ्यपुस्तक पाएनन् म तुरुन्त शिक्षा शाखामा बुझ्छु ।" शिक्षकहरुले पटक पटक नगरमा गएर विद्यार्थीहरुले पुस्तक नपाएको गुनासो गर्दा नगरको शिक्षा शाखाले भने तेति चासो नदिएको देखिएको छ ।

सबै विद्यार्थीले पाठ्यपुस्तक पाएको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताउनु भयो । उहाँ भन्नू हुन्छ-" सबै विद्यार्थीले पाठ्यपुस्तक पाएका छन त्यस्तो कोहि छुटेको छ भने म बुझ्छु ।" पन्थीले सबै विद्यार्थीले पुस्तक पाएको बताए पनि बर्दघाट ४ मा रहेको न्यु लाइफ माध्यमिक विद्यालय, शिरोमणि प्राथमिक विद्यालय र माउण्ट एभरेस्ट माध्यमिक विद्यालयमा विद्यार्थिले पाठ्यपुस्तक पाएका छैनन् । न्यु लाइफमा कक्षा ३ का १ सय ३ जना मध्ये २१ जनाले मात्रै पाएका छन भने ८२ जनाले पाउन बाकी छन त्यस्तै शिरोमणिमा कक्षा २ का २६ जना, माउण्ट एभरेस्टमा कक्षा ४ का ४० जना विद्यार्थीले स्थानीय पाठ्यपुस्तक हाम्रो बर्दघाट पाएका छैनन् ।

पटक पटक नगरमा पाठ्यपुस्तकका बिषयमा बुझेको माउण्ट एभरेस्ट विद्यालयका निवर्तमान प्राध्यानाध्यापक सन्जय ढुंगानाले बताउनु भयो । उहाँ भन्नुहुन्छ -"दुई हप्ता अगाडि नगरमा गएर पाठ्यपुस्तकको बिषयमा बुझेको अहिले सम्म आएको छैन । दुई चार दिनमा नै आउछ भन्नू भएको अहिले १५/१६ दिन भो अहिले सम्म पनि आएको छैन ।"


प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १०:०७
#बर्दघाट नगरपालिका
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
सुनवल देवकोटा क्याम्पसकी हेमा बीबीए प्रथम सेमेस्टरमा नेपाल प्रथम हुन सफल
सुनवल देवकोटा क्याम्पसकी हेमा बीबीए प्रथम सेमेस्टरमा नेपाल प्रथम हुन सफल बुधबार, भदौ १७, २०८३
राष्ट्रिय महिला अधिकार दिवस: चार उपलब्धी खुसीयालिका आधार
राष्ट्रिय महिला अधिकार दिवस: चार उपलब्धी खुसीयालिका आधार शनिबार, जेठ १६, २०८३
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा  
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा   बिहीबार, वैशाख ३१, २०८३
कक्षा १२ को परीक्षा आजदेखि शुरुः नवलपरासीबाट २ हजार २१३ जना सहभागी 
कक्षा १२ को परीक्षा आजदेखि शुरुः नवलपरासीबाट २ हजार २१३ जना सहभागी  सोमबार, वैशाख १४, २०८३
देशभर बिहिबारदेखि एसइइः नवलपरासीमा ५ हजार ७७४ विद्यार्थी सहभागी हुँदै, परीक्षा चैत्र २९ गतेसम्म चल्ने  
देशभर बिहिबारदेखि एसइइः नवलपरासीमा ५ हजार ७७४ विद्यार्थी सहभागी हुँदै, परीक्षा चैत्र २९ गतेसम्म चल्ने   बुधबार, चैत १८, २०८२
देवकोटा प्राविधिक शिक्षालय सुनवलमा २४ महिने प्रि डिप्लोमा कोर्स अध्यापन शुरु
देवकोटा प्राविधिक शिक्षालय सुनवलमा २४ महिने प्रि डिप्लोमा कोर्स अध्यापन शुरु शनिबार, कात्तिक २९, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्