Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कृषि
  • Home
  • कृषि
  • सुस्तामा केराको थामबाट रेसा निकाली स्यानेटरी प्याड बनाउने  तालिम सुरु
सुस्तामा केराको थामबाट रेसा निकाली स्यानेटरी प्याड बनाउने  तालिम सुरु
नेपाली चेली
नेपाली चेली सोमबार, चैत ५, २०८०

सितमति हरिजन \नवलपरासी पश्चिम । सुस्तामा केराको थामबाट रेसा निकाली स्यानेटरी प्याड बनाउने  तालिम सुरु भएको छ। आइबार देखी शुरु भएको तालिम ५ दिन सम्म हुने भएको छ । लुम्बिनी प्रदेश सरकार र घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीको आयोजनामा, लुम्बनी बौद्ध विद्यालय स्कुल अफ डेभलपमेन्ट स्टडीज एण्ड एप्लाइड साइन्सेजको सहयोगमा र शुभ लक्ष्मी ल्याब्रोटोरिजको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो।

तालिममा सुस्ता गाउँपालिका वडा नं १,२ र ३ बाट ४०  जना महिलाको सहभागिता रहेको छ। शुभ लक्ष्मी ल्याब्रोटोरिजका संयोजक घनश्याम यादवको अध्यक्षता एवं सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख आतिथ्यथा तथा वडा न. २ का अध्यक्ष कृष्णलाल मुखिया को विशिष्ट अतिथयता रहेको थियो ।
 सो अवसरमा बोल्दै प्रमुख अतिथी उपाध्यायले सुस्ता गाउँपालिका केराको सम्भावना रहेको पालिका  रहेको बताउनु भयो । स्थानीय उत्पादनलाई प्रविधिमैत्री गर्दै विभिन्न प्रकारका वस्तुहरुको उत्पादन गर्ने तथा महिलाहरुलाइ उद्यमशिल बनाउने उद्देश्यले स्थानीय स्तरमा रहेका उत्पादनहरुलाई  बहु उपयोगि बनाउन तथा आयआर्जनको बाटो खुल्याइ महिलालाइ स्वर्निभर बनाउने प्रयास हरेको उहाँले बताउनु भयो ।


प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ११:४२
#नवलपरासी पश्चिम
प्रतिक्रिया दिनुहोस्
थप कृषि
परासीमा महादेव कृषी सहकारीद्धारा कृषि बजारको शुभारम्भ 
परासीमा महादेव कृषी सहकारीद्धारा कृषि बजारको शुभारम्भ  शुक्रबार, माघ २५, २०८१
नवलपरासीको शीत भण्डार, प्रदेशको बेवास्ता: किसानको भण्डारणमा परम्परागत शैली
नवलपरासीको शीत भण्डार, प्रदेशको बेवास्ता: किसानको भण्डारणमा परम्परागत शैली मंगलबार, माघ १, २०८१
बुझ्दैन सरकार किसानको पिडा 
बुझ्दैन सरकार किसानको पिडा  बुधबार, असार ५, २०८१
प्राङ्गारिक तथा जैविक मल बनाउन नवलपुरका किसान उत्साह
प्राङ्गारिक तथा जैविक मल बनाउन नवलपुरका किसान उत्साह शुक्रबार, जेठ १८, २०८१
सरावलको कृषि उपज संकलन केन्द्र बषौैंदेखि अलपत्र 
सरावलको कृषि उपज संकलन केन्द्र बषौैंदेखि अलपत्र  शनिबार, वैशाख १५, २०८१
गएरातिको असिनापानीले गहुँ खेतीमा वढी क्षती , पूर्ण तथ्याङ्क आउन भने बाँकी
गएरातिको असिनापानीले गहुँ खेतीमा वढी क्षती , पूर्ण तथ्याङ्क आउन भने बाँकी मंगलबार, चैत १३, २०८०
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्