Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खास खबर
  • Home
  • खास खबर
  • जिल्ला प्रहरी कार्यालय नवलपरासीमा भोजपुरी भाषामा नागरिक वडापत्र
जिल्ला प्रहरी कार्यालय नवलपरासीमा भोजपुरी भाषामा नागरिक वडापत्र
डोल्मा चौधरी
डोल्मा चौधरी आइतबार, चैत १८, २०८०

भाषिक समस्याका कारण आमनागरिकले प्रहरी सेवाबाट बञ्चित र थप झञ्झट व्यहोर्नु नपरोस् भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले भोजपुरी भाषामा नागरीक वडापत्र राखेको छ । विगत देखिनै देशमा सुशासन, व्यवस्थापन तथा संचालन ऐन २०६४ को सार्वजनिक सेवा प्रदान गर्ने र जनसम्पर्क कायम राख्दै प्रत्येक सरकारी कार्यालयले नेपाली भाषामा नागरिक वडापत्र राखेर कार्यान्वयनमा ल्याइदै आइरहेको छ ।  

प्रहरी कार्यालयमा आउने सेवा ग्राहिहरुले आफ्नो स्थानीय भाषा बढि प्रयोग गर्ने भएकोले आमनागरिकको सहजताकालागि भोजपुरी नागरिक वडापत्र राखिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक रेशम बोहोराले जानकारी दिनुभयो । भाषा सगैँ प्रकृयाको जानकारीका अभावमा तेस्रो पक्षको सहारा खोज्ने प्रवृत्तिलाई अन्त्य गरी नागरिक मैत्री सेवा प्रवाहमा अभिवृद्धि गर्ने लक्ष्य सहित सेवाग्राहीहरुको सहजता र सुविधाको लागि २ जना नागरिक सहजकर्ता समेत परिचालन गरिएको सूचना अधिकारी बोहोराले जानकारी दिनु भयो ।

प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्य, पुर्व प्रहरी संगठन नवलपरासीका अध्यक्ष ओम प्रकाश चौधरी, सेवाग्राहिहरु तथा प्रहरी कर्मचारीहरु समेतको उपस्थितीमा नागरिक वडापत्रको व्यवस्था गरिएको हाे । भोजपुरी नागरीक वडापत्रले प्रहरी कार्यालयबाट प्राप्त हुने सेवा, लाग्ने समय, सम्बन्धित शाखा, जिम्मेवार अधिकारी तथा गुनासो सुन्ने अधिकारका विषयमा बिस्तृत जानकारी आम नागरिकले सहज रुपबाट प्राप्त गर्नसक्ने छन्  ।  

 


प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:१३
#जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम
प्रतिक्रिया दिनुहोस्
थप खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  सोमबार, पुस २१, २०८२
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण बिहीबार, मंसिर १८, २०८२
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  सोमबार, असोज १३, २०८२
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  शुक्रबार, चैत ८, २०८१
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया शनिबार, फागुन २४, २०८१
सुस्तामा एकै परिवारका ५ घरमा आगलागी, ३ जना घाईते, साढे २७ लाख वढीको क्षति 
सुस्तामा एकै परिवारका ५ घरमा आगलागी, ३ जना घाईते, साढे २७ लाख वढीको क्षति  शुक्रबार, फागुन २३, २०८१
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्