Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खास खबर
  • Home
  • खास खबर
  • राज्यको करोडौं लागतमा बनेका तर सञ्चालन नभएका दुई बस पार्क
राज्यको करोडौं लागतमा बनेका तर सञ्चालन नभएका दुई बस पार्क
मेघराज गौतम
मेघराज गौतम शनिबार, जेठ ५, २०८१

परासी । नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ४ केरवानी र पाल्हीनन्दन गाउँपालिका १ रमपुरवामा राज्यको करोडौ लागतमा बनेका २ बस पार्क निर्माण सम्पन्न भएपनि प्रयोग बिहिन अवस्थामा छन् ।  

रामग्राम नगरपालिकाले गएको बर्ष नै निर्माण सम्पन्न गरेको बसपार्क सञ्चालन गर्न सकिको छैन । नगरपालिकाले करोडौ बजेट खर्च गरेर बनाएको बसपार्क सञ्चालनमा उदासिनता देखाउँदा प्रयोग बिहिन जस्तै भएको छ । झण्डै ३ करोड ३५ लाखमा निर्माण भएको बसपार्क अलपत्र अवस्थामा छ । समिर कस्ट्रक्सले बसपार्क निर्माण सम्पन्न गरी नगरपालिकाबाट अनुगमन समेत गराई सकेको भएपनि पूर्वाधार कार्यालय चितवनले हस्तान्तरण नगरेको रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बताउनु भयो । उता भवन तथा सहरी विकास कार्यालय चितवनले भने काम सम्पन्न भएपनि हस्तान्तरणको काम वाँकी नै रहेको कार्यालयका डि.इ. झपटबहादुर थापाले जानकारी दिनुभयो 

Diraj Treders

सम्बन्धित कार्यालयले काम सम्पन्न भएपनि हस्तान्तरणको काम समयमै नगर्नु र सम्बन्धित पालिकाहरु पनि बनेका संरचना प्रतिको उदाशिनता र प्रयोग नथाल्नुले करोडौंको लागतमा बनेका बसपार्क अलपत्र बनेका हुन् ।  

बसपार्क प्रयोगमा ल्याउन नगरपालिकाले सामान्य प्रयास गरेको भएपनि व्यवसायीहरुले भने बसपार्क अपाई ठाउँमा बनेकाले प्रयोगमा आउन नसकेको बताएकाछन् । नगरपालिकाले बेलाबेला पत्राचार गरी बसपार्क संचालनकालागि व्यवसायीहरुलाई अनुरोध गर्ने गरेको छ ।

यस्तै पाल्हीनन्दन १ को रमपुरवा चोककै उत्तर तर्फ रहेको डा. पृथ्वीराज कण्डेल बसपार्क बनेको लामो समय भइसक्दा पनि सञ्चालनमा आएको छैन । नेपाली कांगेसका केन्द्रीय सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलको पहलकदमीमा सहरी विकास मन्त्रालयबाट करिव १ करोड, पाल्हीनन्दन गाउँपालिकाको १० लाख र वडा न.१ को ३ लाखको लागतमा आकर्षक बसपार्क निर्माण सम्पन्न भएको छ तर सञ्चालनमा भने छैन ।

राज्यको करोडौको लागतमा बनेका यी दुई बसपार्क निर्माण सम्पन्न भएपनि स्थानीय सरकारले सञ्चालनमा उदासिनता देखाउँदा प्रयोग बिहिन बनेका छन् ।

galaxy parasi


प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  २१:२९
#Bus Park
प्रतिक्रिया दिनुहोस्
थप खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  सोमबार, पुस २१, २०८२
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण बिहीबार, मंसिर १८, २०८२
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  सोमबार, असोज १३, २०८२
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  शुक्रबार, चैत ८, २०८१
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया शनिबार, फागुन २४, २०८१
सुस्तामा एकै परिवारका ५ घरमा आगलागी, ३ जना घाईते, साढे २७ लाख वढीको क्षति 
सुस्तामा एकै परिवारका ५ घरमा आगलागी, ३ जना घाईते, साढे २७ लाख वढीको क्षति  शुक्रबार, फागुन २३, २०८१
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्