Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Tihar Banner
Tihar Banner
Tihar Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
    • Contact
  • Our Team
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यावरण
  • Home
  • पर्यावरण
  • गिद्ध संरक्षणमा नवलपरासी जिल्लाका सरोकारवालहरुको चासो 
गिद्ध संरक्षणमा नवलपरासी जिल्लाका सरोकारवालहरुको चासो 
नेपाली चेली
नेपाली चेली बिहीबार, असार २०, २०८१

परासी । नवलपरासीमा गिद्धसंरक्षण तथा व्यवस्थापन कार्ययोजना निर्माण सम्बन्धी कार्यशाला आज परासीमा सम्पन्न भएको छ । डिभिजन वन कार्यालयमा भएको कार्यशालामा जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा गिद्ध संरक्षणमा गम्भीर चासो दिइएको हो ।  

डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख महेन्द्रराज वाग्लेको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव रुदलको प्रमुख आतिथ्यमा कार्यशाला गरिएको हो । सो अवसरमा बोल्दै समन्वय प्रमुख यादवले गिद्ध संरक्षणको लागि सरोकारवालाहरुबीच अन्तर समन्वय आवश्यक रहेको बताउनु भयो । उहाँले अव वन्ने कार्ययोजनामा वहुसरोकारवालाहरुले दिएको महत्वपूर्ण सुझाव ग्रहण गर्नु पर्नेमा जोड दिनु भयो । 

कार्यक्रम नेपाल पन्छी संरक्षण संघको आयोजना र डिभिजन वन कार्यालयको सहयोगमा सञ्चालन  गरिएको थियो । सो अवसरमा रामग्राम नगरपालिकाका नगर उपपमुख संझना चौधरी लगायतले कार्ययोजना बनाउन सुझाव दिनु भएको थियो । 

कार्यक्रमको सहजिकरण आयोजक संस्था नेपाल पन्छी संरक्षण संघ परियोजनाका अधिकृत भूपाल नेपालीले गर्नु भएको हो । अधिकृत नेपालीले “थुप्रै सुझाव सल्लाहहरु प्राप्त भएको छन्, सबैजनाले दिएको सुझावलाई समेटेर बार्षिक कार्ययोजना वनाउछौं, भन्नु भएको   छ । 

Ban office


प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
थप पर्यावरण
रामग्राम १७ मा साताव्यापी सरसफाई कार्यक्रमको समापन, नगरप्रमुख यादवलाई सम्मान 
रामग्राम १७ मा साताव्यापी सरसफाई कार्यक्रमको समापन, नगरप्रमुख यादवलाई सम्मान  शनिबार, वैशाख १२, २०८३
चर्को घाम र तातो हावासँगै आगलागीका घटना बढ्दै, पश्चिम नवलपरासीमा गएको एक महिनामा १८ वन क्षेत्रको ३९.७ हेक्टर क्षेत्रफलमा आगलागी 
चर्को घाम र तातो हावासँगै आगलागीका घटना बढ्दै, पश्चिम नवलपरासीमा गएको एक महिनामा १८ वन क्षेत्रको ३९.७ हेक्टर क्षेत्रफलमा आगलागी  बुधबार, वैशाख ९, २०८३
सामुदायिक रेडियो परासीद्वारा विश्व वातावरण दिवसका अवसरमा सरसफाई र बृक्षारोपण
सामुदायिक रेडियो परासीद्वारा विश्व वातावरण दिवसका अवसरमा सरसफाई र बृक्षारोपण बिहीबार, जेठ २२, २०८२
राेटरी क्लव नवलपरासीले आगामी बर्ष वातावरण र युवाकाे क्षेत्रमा काम गर्ने
राेटरी क्लव नवलपरासीले आगामी बर्ष वातावरण र युवाकाे क्षेत्रमा काम गर्ने शनिबार, असार १, २०८१
जनचेतनाकाे कमिले गिद्व संरक्षणमा समस्या
जनचेतनाकाे कमिले गिद्व संरक्षणमा समस्या बुधबार, जेठ ९, २०८१
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्