Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन 
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन 
नेपाली चेली
नेपाली चेली सोमबार, साउन २६, २०८२

परासी । रामग्राम स्तूपमा चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट मेडिटिएसन एसोसिएसनका कार्यकारी अध्यक्ष प्रोफेसर हु याङसेङ नेतृत्वको टोलीले अवलोकन गरेको छ । रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको आग्रहमा प्रोफेसर हु याङसेङको टोली अवलोकनका लागि आएको हो । 

सो अवसरमा नगर प्रमुख धनपत यादव सहित अन्य जनप्रतिनिधि र स्थानीय संघसंस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए । अवलोकनका क्रममा प्रोफेसर हु याङ्सेङले गौतम बुद्धको एक मात्र अस्तुधातु रहेको रामग्रामको अवलोकन गर्न पाउँदा आफू र सिङ्गो चिनियाँ टोली खुसी भएको बताउनुभयो । उहाँले रामग्रामको पर्यटन प्रवद्र्धनका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

चिनियाँ टोलीलाई स्वागत गर्दै नगरप्रमुख यादवले रामग्रामको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको बारे प्रकाश पार्नु भएको थियो । रामग्रामलाई ध्यान केन्द्रका रुपमा विकास गर्न लागेको बताउँदै नगरप्रमुख यादवले समग्र रामग्राम स्तूपको पर्यटन प्रवद्र्धन र यसको प्रचार प्रसारका लागि चिनियाँ टोलीको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

अवलोकनपछि चिनियाँ टोलीसँगै नगरप्रमुख, अन्य जनप्रतिधि र उपस्थित सवै सहभागीले स्तूप परिसरमा दीप प्रज्ज्वलन गरेका थिए । 


प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
बुद्धजयन्तीमा बुद्धसँग जोडिएका पवित्र स्थानमा विविध कार्यक्रम गरिँदै, रामग्राममा साईकल र्याली र दोश्रो फूड फेस्टिवल गरिँदै
बुद्धजयन्तीमा बुद्धसँग जोडिएका पवित्र स्थानमा विविध कार्यक्रम गरिँदै, रामग्राममा साईकल र्याली र दोश्रो फूड फेस्टिवल गरिँदै बुधबार, वैशाख १६, २०८३
नवलपरासीमा “सम्पदा साईकल यात्रा २०८३” सम्पन्न  
नवलपरासीमा “सम्पदा साईकल यात्रा २०८३” सम्पन्न   शनिबार, वैशाख ५, २०८३
भोली नवलपरासीमा सम्पदा साईकल यात्रा हुँदै 
भोली नवलपरासीमा सम्पदा साईकल यात्रा हुँदै  शुक्रबार, वैशाख ४, २०८३
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल बुधबार, असोज २९, २०८२
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव  
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव   आइतबार, साउन २५, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्