Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
नेपाली चेली
नेपाली चेली बुधबार, असोज २९, २०८२

रामग्राम नगरपालिका भित्रका बुद्धस्थलहरूको प्रवर्द्धन र रोजगारी सिर्जनाका लागि मङ्गलबार सरोकारवालाहरूका बीच छलफल गरिएको छ । विश्व विकास बैंक र सहरी विकास मन्त्रालयले रामग्राम स्तुप र पण्डितपुरलाई लक्षित गरी पर्यटक भित्र्याउने र बढी समय व्यतीत गराउने योजना अनुसार छलफल गरिएको हो।

रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवको अध्यक्षतामा भएको छलफलमा विभिन्न सरोकारवाला व्यक्तिहरूले रामग्रामको समग्र विकासको गुरुयोजना अनुसार कामको थालनी गर्न आग्रह गरेका छन् ।

छलफलका क्रममा नगर प्रमुख यादवले रामग्राम स्तुप र पण्डितपुरको विकासमा ध्यान केन्द्रित गरिरहेको बताउनुभयो। उहाँले रामग्रामकै विकासका लागि रामग्राम विकास कोषको स्थापना गरिएकोमा जोड दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख यादवले रामग्राम भित्रका सडक संरचना निर्माण, रामग्राममा ध्यानकेन्द्र निर्माण, रामग्राम १४ हडैया पोखरीमा स्थापनाको तयारीमा रहेको होमस्टे सञ्चालन लगायतका विषय रामग्राममा पर्यटक भित्र्याउने महत्त्वपूर्ण कडी हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विश्व बैंकका सामाजिक विकास विज्ञ जय शर्मा, पाल्ही बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कैलाश ठाकुर, नेपाल परिवार नियोजन सङ्घका अध्यक्ष अविनाश रेग्मी, तुलसीराम भट्टराई, स्थानीय व्यवसायी राजेश गुप्त लगायतले बोल्नुभएको रामग्राम नगरपालिकाका सामाजिक परिचालक नगेन्द्र यादवले नेपाली चेली अनलाइनलाई जानकारी दिनुभयो । 



प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ०६:१३
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन 
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन  सोमबार, साउन २६, २०८२
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव  
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव   आइतबार, साउन २५, २०८२
लुम्बिनीका सात स्थानीय तहसँग प्रदेशको नव प्रवर्तन कार्यक्रम: रामग्राममा "होमस्टे प्रवर्द्धनसँगै उद्यमशीलता कार्यक्रम" गरिने
लुम्बिनीका सात स्थानीय तहसँग प्रदेशको नव प्रवर्तन कार्यक्रम: रामग्राममा "होमस्टे प्रवर्द्धनसँगै उद्यमशीलता कार्यक्रम" गरिने बुधबार, जेठ १४, २०८२
लुम्बिनीमा वैशाख २९ गते २५६९ औ बुद्ध जयन्तीको तयारी
लुम्बिनीमा वैशाख २९ गते २५६९ औ बुद्ध जयन्तीको तयारी बुधबार, वैशाख २४, २०८२
सुनवलमा वहुआयामिक भवन निर्माणकालागि सर्वपक्षिय वैठक 
सुनवलमा वहुआयामिक भवन निर्माणकालागि सर्वपक्षिय वैठक  आइतबार, चैत ३, २०८१
लोकप्रीय
  • Week
  • Month
रेडक्रसले मानवताको सेवामा खेलेको भूमिका प्रसंशनीयः नगरप्रमुख यादव 
रेडक्रसले मानवताको सेवामा खेलेको भूमिका प्रसंशनीयः नगरप्रमुख यादव 
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
बालबालिकाको पोषण अवस्था लेखाजोखा नवलपरासीको सुस्ताबाट शुभारम्भ
बालबालिकाको पोषण अवस्था लेखाजोखा नवलपरासीको सुस्ताबाट शुभारम्भ
सयपत्री सहकारीद्वारा सुनवलमा रक्तदानः ४ महिला सहित २८ रक्तदाता रक्तदानमा सहभागी   
सयपत्री सहकारीद्वारा सुनवलमा रक्तदानः ४ महिला सहित २८ रक्तदाता रक्तदानमा सहभागी   
लुम्बिनी सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
लुम्बिनी सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
खास खबर
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  नेपाली चेली
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्