Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अन्तर्राष्ट्रिय समाचार
  • Home
  • अन्तर्राष्ट्रिय समाचार
  • सानाई ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्न सफल 
सानाई ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्न सफल 
नेपाली चेली
नेपाली चेली बुधबार, कात्तिक ५, २०८२

चेली सम्वाददाता, काठमाण्डौं । जापानले पहिलो महिला प्रधानमन्त्री पाएको छ। मंगलबार संसद्को तल्लो सदनबाट अनुमोदन भएपछि सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी की ६४ वर्षीया नेतृ सानाई टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्नु भएको हो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार टाकाइचीले उहाँले प्रतिनिधि सभाका ४६५ सदस्यमध्ये २३७ मत प्राप्त गर्नु भएको छ । बहुमतका लागि आवश्यक २३३ मतभन्दा बढी समर्थन पाएसँगै उहाँ प्रधानमन्त्री बन्नु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । 

यसअघि इशिबा जापानका प्रधानमन्त्री हुनुहुन्थ्यो । तर, उहाँको दलले संसद्का दुवै सदनमा बहुमत गुमाएपछि उहाँ पदच्युत हुन भएको थियो । इशिबा गत अक्टोबरमा प्रधानमन्त्री बनेका थिए।


प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  ०५:१९
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्राष्ट्रिय समाचार
कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानलाई
कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानलाई बुधबार, चैत १८, २०८२
महिलाको सशक्तिकरण आर्थिक सबलीकरणले ल्याउँछ:  मन्त्री श्रेष्ठ
महिलाको सशक्तिकरण आर्थिक सबलीकरणले ल्याउँछ: मन्त्री श्रेष्ठ सोमबार, माघ १९, २०८२
६१ औं राष्ट्रिय बाल दिवस आज 
६१ औं राष्ट्रिय बाल दिवस आज  आइतबार, भदौ २९, २०८२
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्