Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
    • Contact
  • Our Team
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • एकादशीको अवसरमा देउसी भैलो खेलेर रामग्राम योग साधना केन्द्रले गर्‍यो तिहारको बिदाइ
एकादशीको अवसरमा देउसी भैलो खेलेर रामग्राम योग साधना केन्द्रले गर्‍यो तिहारको बिदाइ
यमु सुवेदी
यमु सुवेदी शुक्रबार, मंसिर ४, २०८३

परासी। रामग्राम योग साधना केन्द्र, परासीले हरिबोधिनी एकादशीका दिन देउसी–भैलो कार्यक्रम आयोजना गरी यस वर्षको तिहार पर्वलाई बिदाइ गरेको छ।

केन्द्रकी अध्यक्ष यमकुमारी सुवेदीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नगर प्रमुख यादवले योग साधानको भौतिक संरचना निर्माणमा आफू सकारात्मक भएको भन्दै व्यवस्थित योग साधाना केन्द्र स्थापना गर्न नगरपालिकाकाले सहयोग गर्ने बताउनु भयो । 

तिहारको अवसरमा आयोजित देउसी–भैलो कार्यक्रमबाट ९० हजार रुपैयाँभन्दा बढी रकम संकलन भएको केन्द्रकी अध्यक्ष सुवेदीले बताउनुभयो। संकलित रकम योग साधना केन्द्रको भौतिक संरचना निर्माण तथा व्यवस्थापनमा खर्च गरिने उहाँले जानकारी दिनुभयो।

‘योग गरौँ, स्वस्थ रहौँ’ भन्ने नाराका साथ सञ्चालन भइरहेको केन्द्रमा रामग्राम नगरपालिकाभित्रका ७० जनाभन्दा बढी व्यक्ति नियमित रूपमा योग साधनामा सहभागी हुँदै आएका छन्।

कार्यक्रममा उपप्रमुख संझाना चौधरी, कार्यपालिका सदस्य नानुकुमारी थापा, हरिओम फाउण्डेशनका प्रमुख ओमप्रकाश अग्रहरी, चन्द्रिका अग्रहरी, योग साधना केन्द्रका सल्लाहाकार प्रकाशचन्द्र श्रेष्ठ, राधिका पौडेल, ज्ञानेश्वर न्यौपाने, नमूना महिला समाजकी अध्यक्ष सरीता पौडेल, दिलिपकुमार गुप्ता लगायतले शुभकामना व्यक्त गर्नु भएको साधान केन्द्रकी सचिव गंगा सूर्यवंशीले नेपाली चेली अनलाईनलाई जानकारी दिनुभयो ।  


प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  १५:५९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
पाल्हीनन्दनमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको तयारी, विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने
पाल्हीनन्दनमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको तयारी, विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने शुक्रबार, मंसिर ४, २०८३
५ करोड १० लाख लागतमा सम्पन्न अत्याधुनिक रङ्गशाला नगरप्रमुख यादवद्वारा उद्घाटन
५ करोड १० लाख लागतमा सम्पन्न अत्याधुनिक रङ्गशाला नगरप्रमुख यादवद्वारा उद्घाटन शनिबार, कात्तिक २१, २०८३
लुम्बिनीका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने
लुम्बिनीका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने शुक्रबार, कात्तिक २०, २०८३
५० प्रतिशत अनुदानमा उन्नत गहुँको बीउ वितरण गर्दै रामग्राम, कृषि उत्पादन बढाउनु पर्नेमा नगरप्रमुख यादवको जोड
५० प्रतिशत अनुदानमा उन्नत गहुँको बीउ वितरण गर्दै रामग्राम, कृषि उत्पादन बढाउनु पर्नेमा नगरप्रमुख यादवको जोड बिहीबार, कात्तिक १९, २०८३
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया सोमबार, असोज १९, २०८३
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्