Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक 
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक 
नेपाली चेली
नेपाली चेली शुक्रबार, असार ५, २०८३

सरावल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३। ०८४ का लागि ५३ करोड ५३ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । १८ औं गाउँ अधिवेशनमा प्रस्तुत बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ । गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीलको अध्यक्षतामा उपाध्यक्ष बासमती हरिजनले बजेट प्रस्तुत गर्नु भएको हो ।

कुल विनियोजनमध्ये चालुतर्फ ३२ करोड ९९ लाख ६४ हजार ५५५ रुपैयाँ अर्थात् ६१.६३ प्रतिशत र पुँजीगततर्फ २० करोड ५४ लाख ३१ हजार ४४५ रुपैयाँ अर्थात् ३८.३७ प्रतिशत बजेट विनियोजन गरिएको उपाध्यक्ष हरिजनले जानकारी दिनुभयो ।

उपाध्यक्ष हरिजनले आगामी आर्थिक बर्षको बजेट कार्यान्वयनको लक्ष्य अस्पताल भवन निर्माण, प्रमुख प्रशासकीय भवन, वडा कार्यालयको लागि जग्गा प्राप्ती, हरियाली प्रवद्र्धन र पालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा केन्द्रीत रहेने बताउनु भयो ।

आगामी आर्थिक बर्षको बजेटले आर्थिक विकास क्षेत्रतर्फ २ करोड १५ लाख ४७ हजार रुपैयाँ छुट्याइएको छ । गाउँपालिकाले कृषिजन्य उत्पादन वृद्धि गर्न कृषकलाई कृषि औजार, बिउ तथा जैविक मलमा सहुलियत उपलब्ध गराउने जनाएको छ। पशुबिमा कार्यक्रमलाई निरन्तरता दिँदै किसानलाई सूचीकृत गरी किसान परिचयपत्र वितरण गरिने नीति लिइएको छ ।

सामाजिक विकास क्षेत्रका लागि २४ करोड २२ लाख ५८ हजार २०० रुपैयाँ विनियोजन गरिएको छ । विद्यालयमा दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै शैक्षिक गुणस्तर सुधार, विद्यालय पूर्वाधार निर्माण तथा प्रविधिमैत्री शिक्षाका कार्यक्रम सञ्चालन गर्न १ करोड रुपैयाँ छुट्याइएको छ । उत्तम पोषण योजना तथा गर्भवती महिलालाई पोषण झोला वितरण कार्यक्रमलाई समेत निरन्तरता दिइने भएको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको प्रोत्साहन भत्ता वृद्धि गरी मासिक ३ हजार रुपैयाँ पुर्याइएको छ ।

पूर्वाधार विकासतर्फ १४ करोड ६५ लाख रुपैयाँ विनियोजन भएको छ । यसअन्तर्गत प्रमुख प्रशासकीय भवन निर्माणका लागि १ करोड रुपैयाँ छुट्याइएको छ भने गाउँपालिकाभित्रका सडकको स्तरोन्नति, कालोपत्रे, आरसीसी तथा पिसिसी निर्माण कार्यलाई निरन्तरता दिइने जनाइएको छ । आगामी वर्ष १५ शैयाको अस्पताल निर्माण कार्य सुरु गरिने भएको छ ।

बाढी नियन्त्रण तथा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइने तथा पुसौली–भुजवा सडक विस्तारका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ। वन, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रका लागि ७० लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको छ । फोहोर व्यवस्थापनका लागि छिमेकी पालिकासँगको सहकार्यमा व्यवस्थित डम्पिङ साइट निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरताका लागि नेपाल सरकारको सशर्त अनुदानतर्फ ११ लाख रुपैयाँ विनियोजन गरिएको छ भने सुशासन, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १२ करोड ८ लाख ४० हजार रुपैयाँ छुट्याइएको छ।
 


प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १७:३५
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता 
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता  शनिबार, जेठ ३०, २०८३
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु मंगलबार, वैशाख २२, २०८३
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन मंगलबार, वैशाख १५, २०८३
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा मंगलबार, वैशाख १, २०८३
रामग्राम पूर्ण संस्थागत प्रसुति सेवायुक्त र पूर्ण खोप सुनिश्चित पालिका घोषणा
रामग्राम पूर्ण संस्थागत प्रसुति सेवायुक्त र पूर्ण खोप सुनिश्चित पालिका घोषणा शुक्रबार, चैत २७, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्