Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खास खबर
  • Home
  • खास खबर
  • पाल्हीनन्दनमा दाइजो रहित वैवाहिक जीवन विताएका ६ जोडि सम्मानित
पाल्हीनन्दनमा दाइजो रहित वैवाहिक जीवन विताएका ६ जोडि सम्मानित
मेघराज गौतम
मेघराज गौतम शुक्रबार, मंसिर २३, २०७९

२३ मंसिर, परासी ।।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा शुक्रवार  ६ विवाहित जोडिलाई सम्मान गरिएको छ । दाइजो रहित विवाह गरेका ६ जोडिलाई एक कार्यक्रमका वीच सम्मान गरिएको हो । संस्कृति र परंपरा जोगाउने नाममा गरिने अनावश्यक तडकभडक र खर्चलाई सामाजिक काममा लगाउने उद्घोषका साथ वैवाहिक जीवनमा बाँधिएका जोडिलाई सम्मान गरिएको वताइएको छ । 

सुनवल सामाजिक विकास केन्द्रको आयोजनामा सो कार्यक्रम गरिएको हो । पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ का अध्यक्ष दयाशंकर त्रिपाठीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)को प्रमुख आतिथ्यमा वैवाहिक जोडिलाई सम्मान गरिएको हो । सो कार्यक्रममा अध्यक्ष गुप्ताले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिहरेका बेला दाइजो प्रथाको अन्त्य गर्ने उद्घोषकासाथ गरिएको कार्यक्रमको प्रसंसा गर्नु भएको छ । 

कार्यक्रममा सम्मानीत हुने पंकज गिरी र वहाँकी जीवन संगिनी मनिषा गिरीले आफूहरु सधै कुप्रथाको विरुद्धमा रहेको वताउनु भएको छ । दाइजो प्रथा समाजको कलंक भएको सम्मानीत हुने जोडिहरुले वताएका छन् । कार्यक्रममा पंकज गिरी र मनिषा गिरी, प्रमोद हरिजन र अनिशा हरिजन, अशोक हरिजन र बविता हरिजन, शैलेश कुमार कोइरी र निर्जली कुमारी कोइरी, सलाउद्दीन मन्सुरी र नाजमा खातुन तथा असिउद्दीन अन्सारी र वहाँकी धर्मपत्नी अम्जाहान खातुनलाई सम्मान गरिएको हो । 

कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाकी कार्यपालिका सदस्य अनिता साहानी, लालिगुराँस अगुवा समूहका जेन्डर चेम्पियन रामलखन मौर्य, सुनवल सामुदायिक विकास केन्द्रका सामाजिक परिचालक अशोक गुप्ता लगायतले दाइजो रहित विवाह गरेका जोडिलाई सफल वैवाहिक जीवनको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम गाउँपालिका वडा नं. ६ लंगडीपाकडदेखि शुरु भएको सचेतना र्याली वडा नं. ५ विसुनपुरा भन्सार चोकमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । 


प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  २०:२४
प्रतिक्रिया दिनुहोस्
थप खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  सोमबार, पुस २१, २०८२
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण बिहीबार, मंसिर १८, २०८२
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  सोमबार, असोज १३, २०८२
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  शुक्रबार, चैत ८, २०८१
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया शनिबार, फागुन २४, २०८१
सुस्तामा एकै परिवारका ५ घरमा आगलागी, ३ जना घाईते, साढे २७ लाख वढीको क्षति 
सुस्तामा एकै परिवारका ५ घरमा आगलागी, ३ जना घाईते, साढे २७ लाख वढीको क्षति  शुक्रबार, फागुन २३, २०८१
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्