Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • ग्रामीण बाल्मिकि साकोस नवलपरासीको  ३० औँ बार्षिक साधारण सभा सम्पन्न
ग्रामीण बाल्मिकि साकोस नवलपरासीको  ३० औँ बार्षिक साधारण सभा सम्पन्न
नेपाली चेली
नेपाली चेली बुधबार, भदौ ६, २०८०

 रामु भुसाल, बर्दघाट।  नवलपरासीमा रहेको  ग्रामीण बाल्मिकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाटको ३० औँ बार्षिक साधारणसभा तथा  नेतृत्व चयन कार्यक्रम आईतबार देखी ईकाईगत रुपमा सुरु भएको छ ।  सोहि अनुरुप आज मंगलबार ईकाई ३  स्वर्णिम सेवा केन्द्र को बर्दघाट ९ भुताहामा सेवा केन्द्रको  बार्षिक साधारण सभा सम्पन्न भएको  छ ।

संस्थाका अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षता तथा बर्दघाट ९ का वडाअध्यक्ष चन्द्रकान्त चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि  चापागाईंले सहकारीमा आवद्ध सदस्यहरु स्वयं सस्थाको मालिकहुने तर  बैंकमा आबद्ध हुदा सधै ॠणि मात्र रहिरने हुदा सहकारी लाई आफ्नो मानी इमानदारी पुर्बक कारोबार गरेमा सदस्य हरुको जिवनस्तर उकासिने बताउनु भयो । वहाले सहकारीले आफ्ना सदस्य हरुलाई स्वावलम्बन बनाउन उधमशिल कार्यक्रमहरु ल्याई समुदायमा सचेतनामुलक कार्यक्रम गरेमा सहकारी अझ उत्कृष्ट हुने कुरामाथि जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै संस्थाका  निवर्तमान अध्यक्ष नेफ्स्कुन फिल्ड कार्यालय बुटवलका सदस्य रविन्द्र बिक्रम हमालले शेयर सदस्यहरुको सहयोग र उत्कृष्ट नेतृत्वको कारणले सहकारी संस्था उत्कृष्ट बन्न सफल भएको बताउदै यस क्षेत्रका सहकारीहरु संग मर्ज हुदा संस्थालाई अझ जिम्मेवार बोध बनाएको र सोही अनुरुप नेतृत्व र शेयर सदस्यले काम गर्नृू पर्ने बताउनुभयो ।

सो अबसरमा सस्थाका सल्लाहकार कुलदिप श्रेष्ठ ,बर्दघाट ९ का वडा सदस्य बलिन्द्र बिक्रम शाही,शेयर सदस्य शुशिला पौडेल , लगायतले मन्तव्य राख्नु भयेको थियो। सस्थाको गत बर्षको आर्थिक २०७९, ०८० को प्रगति विवरण तथा आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सस्थाकी सचिव राधा ढकालले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष मुरली कृष्ण खनालले संस्थाको कुल १ अरब ८ करोड १८ लाख  बराबरको आय व्यय बिबरण प्रस्तुत गर्दै  सस्थाले १ लकरोड ४० लाख बराबर  शुद्ध नाफा गर्न सफल भएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखा तथा सुपरिवेच्छण समितिको प्रतिबेदन लेखा सदस्य राज कुमार बि.क.ले प्रस्तुत गर्नुभएको थियो ।

Laxmi Mistan Bhandar

नवलपरासी जिल्ला कार्य क्षेत्र रही बर्दघाट ७ मा केन्द्रिय कार्यालय रहेको यस ग्रामीण  बाल्मिकी साकोसमा ६ हजार ८ सय ३३ महिला  ५ हजार १ सय ८० पुरुष र १० जना संस्थागत गरी १२ हजार २३ जना र ५ हजार ५९ बाल सदस्य रहेको र सस्थाले बर्दघाट ४ मा बर्दघाट सेवा केन्द्र, बर्दघाट १६ मा दाउन्नेदेवी, बर्दघाट १३ मा धनेवामा उदय सेवा केन्द्र,बर्दघाट १३ जहदामा मिर्मिरे सेवा केन्द्र र बर्दघाट ९ भुताहा मा स्वर्णिम सेवा केन्द्र र प्रतापपुरको गोपिगञ्जमा बाल्मिकी सेवा केन्द्र र बर्दघाट ७ जिमिरेभार मा रहेको केन्द्रीय कार्यलय बाट सेवा दिईरहेको सस्थाका ब्यबस्थापक अनन्त पाण्डे ले बताउनु भयो। सस्थाका उपाध्यक्ष लक्ष्मण प्रसाद ज्ञवालीको  स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सहसचिव शिवदेव न्यौपानेले गर्नुभएको थियो ।

सस्थाको प्रत्येक सेवा केन्द्रमा क्षेत्रगत साधारण सभा गर्दै यही भदौ ८ गते सस्थाको केन्द्रिय कार्यालमा ३० औँ साधारण सभा  तथा नेतृत्व चयन सम्पन्न गर्ने आयोजकले जानकारी दियको छ।


प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १०:०८
#साधारणसभा
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्