Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सुनवल नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा जोडदिंदै विकासको थालनी गरेको छः नगरप्रमुख अर्याल
सुनवल नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा जोडदिंदै विकासको थालनी गरेको छः नगरप्रमुख अर्याल
नेपाली चेली
नेपाली चेली शुक्रबार, भदौ ८, २०८०

लुम्विनी प्रदेशका १२ वटा जिल्लाका १०९ पालिका मध्ये पहिलो महिला नगरप्रमुखको रुपमा रहनु भएकी सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालले आज शुक्रवार रेडियो अन्तरवार्तामा आफूले गरेका कामकोबारेमा जानकारी गराउनु भएको छ । 

नगरप्रमुख अर्यालले सुशासन, भौतिक पूर्वाधारको विकास, सामाजिक आर्थिक र साँस्कृतिक विकासलाई प्राथमिकतामा राखेर काम गरिएको बताउनु भयो । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा महत्वपूर्ण उपलब्धी हासिल गरिएको उहाँले जोड दिनु भयो । 

आ.ब.२०७९।०८० मा प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई गर्दै नगरपालिकाले गरेका विकास निर्माण र सेवा प्रवाहवारे नगरवासीलाई जानकारी गराउने काम गरिएको नगरप्रमुख अर्यालले वताउनु भयो । उहाँले सुनवल नगरपालिकाले योजना निर्माणको चरणदेखि योजना सम्पन्न गर्ने बेलासम्म नागरिकको सहभागीता र पारदर्शीतालाई सुनिश्चित गरिएकोमा जोड दिनु भयो । 

सुनवल नगरपालिकाले गत आ.ब.मा ४ वटा वडा भवन निर्माण गरी वडाबाटै सेवा प्रवाहको शुरुवात गरेको छ भने अब केही महिनामै नगरपालिकाको नयाँ सुविधा सम्पन्न भवनबाट सेवा प्रवाहको तयारी भएको पनि नगरप्रमुख अर्यालले बताउनु भयो । १३ वटै वडामा महिला उद्यम विकास केन्द्र संचालन गरिएको साथै सिटिइभिटिसँग समन्वय गरी सीप विकास तालिमहरु संचालन गरिएको बताउनु भयो । 

महिलाहरुलाई आत्मनिर्भर बनाउन महिला साक्षरता कार्यक्रम अन्तगर्त सुनवल नगरपालिकामा महिला विद्यालय संचालन गरिएको जुन निकै प्रभावकारी वन्दै गएको उहाँले बताउनु भयो ।    

सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले संचालन गरेको रेडियो कार्यक्रम चासो र चर्चामा शुक्रवार नगरप्रमखु अर्याललाई विभिन्न क्षेत्रका व्यक्तिहरुले खुल्ला प्रश्न पनि गरेका थिए । खुला चौपायाको व्यवस्थापन, हिलाम्मे सडकबाट नागरिकले पाएको सास्ती, सुनवलमा संचालित उद्योग कलकारखानाको व्यवस्थापन र पर्यटन प्रवर्धनसँग जोडिएका प्रश्न गरेको कार्यक्रम प्रस्तोता विकास अधिकारीले बताउनु भयो । 

Diraj Treders


प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १३:३५
#SunwalMUN
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्