Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • लुम्बिनी प्रदेश अधिवेशनकालागि एमाले नवलपरासीद्धारा प्रतिनिधि छनौटः ५२ जना सर्वसम्मत छानिए 
लुम्बिनी प्रदेश अधिवेशनकालागि एमाले नवलपरासीद्धारा प्रतिनिधि छनौटः ५२ जना सर्वसम्मत छानिए 
मेघराज गौतम
मेघराज गौतम आइतबार, भदौ १०, २०८०

नेकपा एमालेले सघीय लोकतान्त्रीक गणतन्त्र नेपाल बनेपछि पहिलो पटक लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा गर्ने भएको छ । यहि भदौ १६ र १७ गते प्रथम अधिबेशन गर्न लागेको हो । एमाले लुम्बिनीका अनुसार प्रथम अधिवेशन पार्टी अध्यक्ष केपि शर्मा ओलीले उद्घाटन गर्नु हुने कार्यक्रम तय भएको छ । 

यसैवीच, पश्चिम नवलपरासीका सातैवटा पालिकामा लुम्बिनी प्रदेशको प्रथम अधिवशेनकालागि सर्वसम्मत प्रतिनिधि चयन भएको छ । सातै वटा पालिकाका ४ हजार ६६९ जना संगठीत सदस्यहरुबाट कुल ५२ जना प्रतिनिधि सर्वसम्मत छानिएका हुन् ।  

नेकपा एमाले नवलपरासीबाट छानिएका प्रतिनिधिहरु
पालिका जम्मा सदस्य सख्या प्रतिनिधि सख्या
रामग्राम नगरपालिका  ५८२ ६
सुनवल नगरपालिका  १६३६ १७
वर्दघाट नगरपालिका  १५५४ १६
प्रतापपुर गाउँपालिका  २४७ ३
सरावल गाउँपालिका ३९२ ५
सुस्ता गाउँपालिका २२४ ३
पाल्हीनन्दन गाउँपालिका  ३४ २
जम्मा  ४६६९ ५२

यसैगरी अधिवेशनकालागि सर्वसम्मत छानिएका प्रतिनिधिहरु

रामग्राम नगरपालिकाबाट

  • बिरेन्द्र यादब, 
  • श्याम कुमार बस्याल 
  • राममिलन साहानी 
  • लक्ष्मि क्षेत्रि
  • अम्रिकाकुमारी चौधरी र 
  • तुलसी पासी 

सुनवल नगरपालिकाबाट

  • थानप्रसाद गैरे
  • कृष्णप्रसाद बगाले
  • खडानन्द कोईराला 
  • लेखनाथ खरेल 
  • सुर्यप्रसाद न्यौपाने
  • डोलराज भण्डारी
  • राजनकुमार आचार्य
  • दधिराम अर्याल
  • रामचन्द्र भन्डारी
  • निलकण्ठ गैरे 
  • सरस्वति सबेदी, 
  • शान्ता भन्डारी, 
  • तारा आचार्य 
  • भागीरथि पाण्डे 
  • गौमाया गुरुङ्ग 
  • थमन सिह नेपाली 
  • तारा सुनार 

बर्दघाट नगरपालिकाबाट 

  • दिपेन्द्रकुमार अधिकारी, 
  • धिरज शर्मा बस्याल 
  • पुण्यप्रसाद पौडेल, 
  • एकदेब पाण्डे, 
  • निमानन्द न्यौपाने, 
  • थर्कबहादुर सारु, 
  • टेकबहादुर आरसी, 
  • सुभाषचन्द्र जिसि 
  • राधा ढकाल, 
  • मायादेबि पौडेल, 
  • सुशिला पराजुली पौडेल, 
  • फुलकुमारी गिरि, 
  • दया दर्लामी 
  • मोहनबहादुर बिक र 
  • वुद्धीमाया सुनार 

प्रतापपुर गाउँपालिकाबाट 

  • गणेशकुमार पोखरेल, 
  • राम औतार चमार र 
  • भवानीदेवि मल्ल 

सरावल गाउँपालिकाबाट 

  • देवराज श्रेष्ठ, 
  • देवराज चौधरी
  • कैलाश यादव 
  • बासमति हरिजन र 
  • रामलखन हरिजन 

सुस्ता गाउँपालिकाबाट 

  • धनबहादुर गुरुङ्ग, 
  • ईन्दिरा पंगेनी र 
  • हरिलाल दुसाँद 

पाल्हीनन्दन गाउँपालिकाबाट 

  • स्वामीनाथ मौर्य र 
  • उपेन्द्र हजिरज 

प्रतिनिधि छनौटमा नेकपा एमालेले केन्द्रबाटै मापदण्ड बनाई पठाएको छ । जसमा खुला तर्फ एक सय संगठित सदस्य बराबर एक जना प्रतिनिधि छनौट हुने व्यवस्था छ भने जसमा ३३ प्रतिसत महिला अनिवार्य गरिएको छ । दलित तर्फ भने ७५ जना वराबर १ जना र एक हजार सदस्य बराबर एक युवा प्रतिनिधि छनोट हुने प्रावधान राखिएको थियो । 


 


प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०९:१०
#CPNUML
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्