Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • कित्ताकाटको अन्यौलता छिटो हटाईयोस् : काबा प्रदेश संयोजक क्षेत्री
कित्ताकाटको अन्यौलता छिटो हटाईयोस् : काबा प्रदेश संयोजक क्षेत्री
नेपाली चेली
नेपाली चेली आइतबार, भदौ १७, २०८०

 नवलपरासी । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका कार्यबाहक संयोजक अर्जुन बहादुर क्षेत्रीले जग्गाको कित्ताकाँटको विषयमा सरकारले स्पष्ट निर्णय नगर्दा लेखापढी व्यवसायी र सेवाग्राही अन्यौलमा परेको बताउनुभएको छ ।

सरकार आफैले पटकपटक गरेको निर्णय नै कार्यान्वयन गर्न नसक्दा व्यवसायी र सेवाग्राही मारमा परेको भन्दै स्पष्ट निर्णय गर्न सरकारसँग माग गर्नुभयो । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन ईकाई समिति लिवाङको पाँचौ साधारणसभा तथा चौँथो अधिवेशनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कार्यबाहक प्रदेश संयोजक क्षेत्रीले भन्नुभयो, “कित्ताकाँटको विषयमा सरकारले स्पष्ट निर्णय गर्न सकेको छैन्,गरेका निर्णय पनि कार्यान्वयनमा समस्या छ, सेवाग्राही र लेखापढी व्यवसायीलाई नै अन्यौलमा पार्ने काम गरिएको छ” प्रदेश संयोजक क्षेत्रीले कित्ताकाँट, राजस्व, बैंक दाखिला लगायतका समस्या समाधानका लागि प्रदेश सरकारलाई ध्यानाकर्षण गराईएको तर उल्टै प्रदेश सरकारले राजस्वका दर बढाएर ढाड सेक्ने काम गरेको उल्लेख गर्नुभयो । उहाँले सेवाग्राहीलाई हितमा राखेर सहज, सरल र छिटो छरितो सेवा प्रवाहमा सहजीकरण गर्न लेखापढी व्यवसायीलाई आग्रह गर्दै पेशागत मर्यादा र आचारसंहिता पालना गरि अघि बढ्न जोड दिनुभयो ।

उहाँले मालपोत, नापी लगायतका अर्धन्यायीक निकायसँग नङ र मासुको जस्तै सम्बन्ध स्थापित गर्न पनि आग्रह गर्नुभयो । एसोसिएसनका अर्का केन्द्रीय सदस्य टंकनाथ पाण्डेले लेखापढी व्यवसायीको हकहित प्रवद्र्धन र पेशागत सुरक्षाका लागि केन्द्रीय समिति निरन्तर सक्रिय रहेको बताउनुभयो । उहाँले सरकारका कारण लेखापढी व्यवसायीले विभिन्न समस्या खेप्नुपरेको बताउँदै तीनै तहका सरकारसँग समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । एसोसिएसनका केन्द्रीय प्रचारप्रसार एवं प्रकाशन विभाग प्रमुख एवं पूर्व केन्द्रीय उपाध्यक्ष नेपबहादुर ओलीले पेशागत सुरक्षका लागि सबै लेखापढी व्यवसायी एकजुट भएर अघि बढ्नुभएको विकल्प नभएको बताउनुभयो । उहाँले एसोसिएसनको आगामी असोज ६ र ७ गते हुने राष्ट्रिय परिषद् बैठकमा लेखापढी व्यवसायीले भोग्नुपरेको समस्याको विषयमा गहन छलफल भई उचित निकास आउनेमा विश्वस्त रहेको बताउनुभयो ।

नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन रोल्पाका अध्यक्ष होमबहादुर पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एसोसिएसनकी लुम्बिनी प्रदेश सदस्य एवं केन्द्रीय महिला विभाग सदस्य श्रीकुमारी घर्ती रोका, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर, कान्तिपुर दैनिकका काशिराम डाँगी, दैनिक24 खबरका सम्पादक मोहन पौेडेल,एसोसिएसन रोल्पाका संस्थापक अध्यक्ष गोविन्द आचार्य,संस्थापक कोषाध्यक्ष ईन्द्रबहादुर घर्ती,नापी कार्यालय रोल्पाका घनश्या बुचा, मालपोत कार्यालय लिवाङका हरिभक्त खनाल, एसोसिएसनका जिल्ला अध्यक्ष लिलाधर आचार्य लगायतले शुभकामना व्यक्त गर्नुभएको एसोसिएसनका जिल्ला सचिव दिनेश आचार्यले बताउनुभयो ।

ऋधिवेशनले पुनः होमबहादुर पुनको अध्यक्षतामा एसोसिएसन ईकाई समिति लिवाङको नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लिलाधर आचार्य, सचिवमा दिनेश आचार्य,सहसचिवमा बेगम बुढा मगर, कोषाध्यक्षमा हिमाल डिसी, सहकोषाध्यक्षमा रिता घर्ती थापा तथा सदस्यमा कालुराम डाँडी, यमबहादुर गुरुङ र सुकबहादुर रोका मगर चयन हुनुभएको निर्वाचन संयोजक श्रीकुमारी रोकाले जानकारी दिनुभयो । यसैगरी एसोसिएसन ईकाई समिति लिवाङ र घर्तीगाँउ समितिको संयुक्त भेलाले अर्जुन डाँगीको अध्यक्षमा एसोसिएसनको जिल्ला समन्वय तदर्थ समिति पनि गठन गरेको छ ।

 

#dainik24khabar

 


प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १०:५४
#नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्