Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अर्थ - वाणिज्य
  • Home
  • अर्थ - वाणिज्य
  • इन्स्टाग्राममा क्यानडा रोजगारीको विज्ञापन आएकोमा विश्वास गर्दा गुम्यो साढे ३४ लाख
इन्स्टाग्राममा क्यानडा रोजगारीको विज्ञापन आएकोमा विश्वास गर्दा गुम्यो साढे ३४ लाख
नेपाली चेली
नेपाली चेली मंगलबार, भदौ १९, २०८०
kmfOn kmf]6f]

सामाजिक सञ्जाल इन्स्टाग्राममा आएको वैदेशिक रोजगारीमा विश्वास गर्दा एक व्यक्तिले साढे ३४ लाख रुपैयाँ गुमाएका छन् । इन्स्टाग्राममा क्यानडमा राम्रो सुविधासहित वर्कपरमिट भिसा पाइने नक्कली विज्ञापनको विश्वासमा पर्दा ३४ लाख ५७ हजार ७१० रुपैयाँ गुमेपछि मात्रै एक व्यक्तिले आफू ठगीमा परेको पत्तो पाएको काठमाण्डौ उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार सामाजिक सञ्जाल इन्स्टाग्राममा क्याडनमा वर्कपरमिटसहितको रोजगारी पाइने विज्ञापन देखेपछि पीडित व्यक्तिले इनस्टाग्राम प्रयोगकर्तासँग कुराकानी गर्न सुरु गरेका थिए । कुराकानीकै क्रममा क्यानडामा क्यासियरको काम लगाइदिन्छु भन्दै महिनामा ५ हजार ७ सय क्यानेडियन डलर अर्थात् पाँच लाख ४५ हजार तलब हुने प्रलोभन देखाए । 

त्यसका लागि प्रक्रिया अघि बढाउन आइएलटिएसको सर्टिफिकेट, बायोडाटा, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरू पठाइदिन भनेपछि ह्वाट्सएपमा कुराकानी सुरु भएको थियो । पीडित व्यक्तिले उनकै कुरामा विश्वास गरी पटक पटक ह्वाट्सएपमा कुराकानी गर्दै पैसा दिन थालेका थिए ।

क्यानडाको प्रक्रियाको लागि हेल्थ इन्सोरेन्स, सेक्युरिटी डिपोजिट, एलोकेटेड फण्ड, भिसा भेरिफिकेसन डीएचएलमार्फत कागजात पठाउन रकम तिर्नुपर्छ भन्दै  नेपालमा रहेका विभिन्न व्यक्तिहरूको बैंक खातामा रकम हाल्न लगाएका थिए । तर पैसा बुझाइसकेपछि सबै कुरा नक्कली रहेको पत्तो लागेको थियो ।

यसरी अनलाइनमार्फत वैदेशिक रोजगारीको प्रलोभन देखाइ रकम ठगीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ का लक्ष्मण नेपाली र सप्तरीको राजविराजका महावीर प्रसाद साहलाई पक्राउ गरी ठगीको कसुरमा थप कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
थप अर्थ - वाणिज्य
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार बिहीबार, वैशाख २४, २०८३
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च शुक्रबार, वैशाख ४, २०८३
मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता 
मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता  शुक्रबार, चैत २०, २०८२
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो मंगलबार, मंसिर १६, २०८२
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो बुधबार, मंसिर १०, २०८२
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने बिहीबार, कात्तिक २०, २०८२
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्