Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय समाचार
  • राजनीति
  • राष्ट्रिय समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • विज्ञान - प्रविधि
    • विकास निर्माण
    • अर्थ - वाणिज्य
  • अन्य
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय समाचार
  • राजनीति
  • राष्ट्रिय समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • विज्ञान - प्रविधि
    • विकास निर्माण
    • अर्थ - वाणिज्य
  • अन्य
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #Ramgram Municipality
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • माघिको अवसरमा  थारु कल्याणकारिणी सभा बर्दघाट नगर द्वारा  रक्तदान कार्यक्रम
माघिको अवसरमा  थारु कल्याणकारिणी सभा बर्दघाट नगर द्वारा  रक्तदान कार्यक्रम
डोल्मा चौधरी
डोल्मा चौधरी शुक्रबार, पुस २२, २०७९

थारु समुदायको महत्वपूर्ण पर्व माघिको अवसरमा  रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । चौपत्तामा रहेको थारु महिला भवनमा शुक्रबार  आज  थारु कल्याणकारिणी सभा बर्दघाट नगर द्वारा  रक्तदान कार्यक्रम गरिएको हो ।   

थारु  समुदायको  महत्वपूर्ण पर्व माघि संक्रान्ति  (माघ, खिचडी ) को उपलक्ष्यमा  एवम्   थारु समुदायको  नयाँ वर्ष थारु सम्वत २६४६को अवसर पारेर एक कार्यक्रमको  बिच   रक्तदान गरिएको छ  ।  रक्तदानमा २१ जनाले रक्तदान गरेका थिए । भने प्राविधिक सहयोगको रुपमा रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले गरेको थियो।
थारु कल्याणकारिणि सभा बर्दघाट  नगरपालिकाको  नगर अध्यक्ष  राजकुमार  चौधरीको  अध्यक्षतामा भएको  सोहि अवसरमा  शुभकामना आदानप्रदान कार्यक्रम पनि गरिएको  छ ।  सो कार्यक्रम बर्दघाट नगरपालिका वडा १३ को  वाडा अध्यक्ष  नरबहादुर चौधरीको  प्रमुख आतिथ्यतामा भएको हो ।  रक्तदान जिवन दान हो ।  बिरामीले सहज रुपमा रगत पाउने अवस्था नरहेकाले थोरै भए पनि राहत मिल्छ  भन्दै  निकै राम्रो कार्य नगरले गरेको  प्रमुख अतिथी चौधरीले बताउनुभयो ।
कार्यक्रममा बर्दघाट नगरपालि वडा नं.१२ को वडा अध्यक्ष  उमाशंकर चौधरी , आदिवासी जनजातिका बरिष्ठ उपाध्यक्ष गुलाब प्रसाद चौधरी , थाकस जिल्ला अध्यक्ष मुन्द्रिका प्रसाद चौधरी , थाकस जिल्ला सचिव कनहिया चौधरी , थाकस पुर्व जिल्ला सदस्य नन्दु थारु , थकस जिल्ला सदस्य मोहन चौधरी,  थकस जिल्ला सदस्य  गणेस चौधरी ,बर्दघाट वडा नं. ३ का वडा सदस्य सुनिल चौधरी ,बर्दघाट वडा नं. १२ का वडा सदस्य देवकुमारी चौधरी ,बर्दघाट वाड नं. ११ का वडा सदस्य चन्द्रकला पंजियार लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  

 

Open photoOpen photo


प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १८:१९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
६८ वर्षीया कुमारी महतो ह्विल चेेयरमा
६८ वर्षीया कुमारी महतो ह्विल चेेयरमा मंगलबार, साउन ६, २०८२
रोटरी क्लव नवलपरासीद्वारा ७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण
रोटरी क्लव नवलपरासीद्वारा ७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण आइतबार, साउन ४, २०८२
नवलपरासी रोटरीको अध्यक्षमा उर्मिला बानिया 
नवलपरासी रोटरीको अध्यक्षमा उर्मिला बानिया  आइतबार, साउन ४, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राममा मेयर छात्रवृत्ति कार्यक्रम लागू; २५० विद्यार्थी लाभान्वित, अभिभावकहरू खुसी
रामग्राममा मेयर छात्रवृत्ति कार्यक्रम लागू; २५० विद्यार्थी लाभान्वित, अभिभावकहरू खुसी
बर्दघाट नगरपालिका विद्यार्थी, विपन्न र जेष्ठ नागरिकमैत्री बन्दै
बर्दघाट नगरपालिका विद्यार्थी, विपन्न र जेष्ठ नागरिकमैत्री बन्दै
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
नवलपरासी रोटरीको अध्यक्षमा उर्मिला बानिया 
नवलपरासी रोटरीको अध्यक्षमा उर्मिला बानिया 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
अभियान सुरु भएको ११ वर्षपछि सरावल गाउँपालिका वडा नम्बर २ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
अभियान सुरु भएको ११ वर्षपछि सरावल गाउँपालिका वडा नम्बर २ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्