Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #मानसिक स्वास्थ्य समस्या
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कोशी प्रदेशमा मध्यावधिको संकट टर्यो, मुख्यमन्त्रि कार्कीलाई विश्वासको मत प्राप्त
कोशी प्रदेशमा मध्यावधिको संकट टर्यो, मुख्यमन्त्रि कार्कीलाई विश्वासको मत प्राप्त
नेपाली चेली
नेपाली चेली बिहीबार, कात्तिक २, २०८०

galaxy parasi

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाउनुभएको छ । ९३ सदस्यीय प्रदेशसभाबाट कार्कीको पक्षमा ८६ जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् । विपक्षमा राप्रपाका ५ जनाले साँसदले मत दिएका छन् ।

कार्कीलाई नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मत दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने विपक्षमा मत दिएको हो ।

गएको शनिवार प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिनुभएको हो । यस पटक कोशीमा सरकारले विश्वासको मत पाएसँगै प्रदेशसभा विघटन र मध्यावाधि निर्वाचन टरेको छ ।

नेपाली कांग्रेसले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरे पनि कांग्रेसकै शेखर कोइराला पक्षका केदार कार्कीले ८ जना सांसदसहित विद्रोह गरेर एमालेको समेत समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । एमाले र शेखर कोइराला पक्षका सांसदको बहुमत पुग्ने भएपछि सत्ता गठबन्धनमा रहेका दलले पनि कार्कीलाई नै मत दिने निर्णय गरेका थिए । कार्कीले एमालेका एक जना र कांग्रेसका एक जनालाई मन्त्री नियुक्त गरिसक्नुभएको छ ।

Diraj Treders


प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०६:५१
#कोशी प्रदेश
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रिय महिला आयोगद्वारा बहुविवाहलाई छुट दिने प्रस्तावित मस्यौदा फिर्ता गर्न सरकारलाई आग्रह
राष्ट्रिय महिला आयोगद्वारा बहुविवाहलाई छुट दिने प्रस्तावित मस्यौदा फिर्ता गर्न सरकारलाई आग्रह शनिबार, साउन १७, २०८२
नेकपा एमाले नेत्री न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त
नेकपा एमाले नेत्री न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त बुधबार, असार ३२, २०८२
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा १०० दिनको आफ्नो प्रगति विवरण सार्वजनिक (पूर्णपाठ)
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा १०० दिनको आफ्नो प्रगति विवरण सार्वजनिक (पूर्णपाठ) मंगलबार, असार २४, २०८२
नेकपा एमालेको ह्वीप 
नेकपा एमालेको ह्वीप  सोमबार, असार ९, २०८२
लुम्बिनी प्रदेशको बजेट पूर्ण पाठ सहित
लुम्बिनी प्रदेशको बजेट पूर्ण पाठ सहित सोमबार, असार २, २०८२
सात वटै प्रदेशमा आइतबार आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेट प्रस्तुत हुँदै
सात वटै प्रदेशमा आइतबार आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेट प्रस्तुत हुँदै आइतबार, असार १, २०८२
लोकप्रीय
  • Week
  • Month
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
आज तीज: दर खाने दिन
आज तीज: दर खाने दिन
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्