Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सामुदायिक रेडियो परासीको १६ औं बार्षिकोत्सव परासीमा सम्पन्न 
रेडियो परासीको १६ औं बार्षिकोत्सव सामुदायिक रेडियो परासीको १६ औं बार्षिकोत्सव परासीमा सम्पन्न 
नेपाली चेली
नेपाली चेली शुक्रबार, कात्तिक १७, २०८०

galaxy parasi

नवलपरासीको पहिलो रेडियोको रुपमा स्थापित सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले १६ औं बार्षिकोत्सव मनाएको छ । २०६५ साल जेष्ठ ३ गते परिक्षण प्रसारण गरी २०६५ कार्तिक १७ गते समुदघाटन भएको रेडियो परासीले आज परासीमा भव्य कार्यक्रम गरी १६ औं बार्षिकोत्सव मनाइएको हो । 

परासी सूचना तथा संचार सहकारी संस्था लि.द्धारा संचालित सामुदायिक रेडियो परासीका अध्यक्ष सुमन गोपाल आचार्यको अध्यक्षता र नेपाल सरकारका पूर्व स्वास्थ्य मन्त्री हृदेयस त्रिपाठीको प्रमुख आतिथ्यमा १६ औ बार्षिकोत्सव मनाइएको हो । 

कार्यक्रममा सामुदायिक रेडियो परासीले गएको १५ बर्षमा गरेका काम र प्रगतिको समिक्षा गरेको छ भने कार्यक्रममा उपस्थित सरोकारवालाहरुले यसक्षेत्रमा रेडियो परासीले खेलको भूमिकाको प्रसंशा गरेका छन् । 

१६ औं बार्षिकोत्सवको अवसरमा पूर्व राज्यमन्त्री धनश्याम यादव, लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्याल, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए । यस्तै कार्यक्रममा आँखा अस्पताल परासीकी अध्यक्ष मन्जु कण्डेल, जिल्ला सहकारी संघका सचिव चण्डीप्रसाद पाण्डे, उद्योग वाणिज्यसंघका केन्द्रीय सदस्य केशव भण्डारी लगायतले बोल्नु भएको हो ।  

सामुदायिक रेडियो परासीले बार्षिकोत्सवको अवसरमा गएको ५ बर्षसम्म निरन्तर बार्षिक विज्ञापन दिने विज्ञापनदाता, स्थापनाकालदेखि निरन्तर सहकार्य गर्ने संघसंस्था तथा श्रोता र कर्मचारीलाई सम्मान गरेको छ । रेडियोले कर्मचारी एवं प्राविधिक प्रमुख प्रवचन मगरलाई नगद सहित सम्मान गरेको रेडियो परासीका अध्यक्ष आचार्यले बताउनुभयो । 

कार्यक्रममा सरावलका थारु समूदायको मौलिक साँस्कृतिक प्रस्तुती रहेको थियो भने लिटिल एन्जेल्स मा.वि.परासीले समावेशी साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको रेडियो परासीका सहसचिव तोरेन्द्र जि.सीले बताउनु भयो । 

१६ औं बार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै कार्तिक २३ गते सहकारीको बार्षिक साधारण सभा र अधिवेशन सम्पन्न गर्ने रेडियो परासीका उपाध्यक्ष राजकुमार रेश्मीले जानकारी दिनु भयो । 

Laxmi Mistan Bhandar


प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  २०:४६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्