Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #मानसिक स्वास्थ्य समस्या
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सामुदायिक रेडियो परासीको साप्ताहिक कार्यक्रमको आज चौथो दिनः धार्मिक एवं पर्यटकीय क्षेत्रमा २३ वटा सिमेन्टका कुर्सी वितरण 
साप्ताहिक कार्यक्रमको आज चौथो दिनः धार्मिक एवं पर्यटकीय क्षेत्रमा २३ वटा सिमेन्टका कुर्सी वितरण  सामुदायिक रेडियो परासीको साप्ताहिक कार्यक्रमको आज चौथो दिनः धार्मिक एवं पर्यटकीय क्षेत्रमा २३ वटा सिमेन्टका कुर्सी वितरण 
नेपाली चेली
नेपाली चेली सोमबार, कात्तिक २०, २०८०

Damkal Sewa

सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले आज सोमबार आफ्नो १६ अेाे‌ बार्षिकोत्सवको.अवसर पारेर नवलपरासीको सदरमुकाम र अन्य केही स्थानीय पालिकाहरुमा सिमेन्टका आकर्षक कुर्सी राखेको छ । बार्षिकोत्सवको अवसरमा गरिएको साप्ताहिक कार्यक्रमको चौथो दिन आज यात्रु एवं स्थानीयहरुलाई सहजहोस् भनि कुर्सी राखिएको बताइएको हो । रेडियोले रामग्राम नगरपालिकाको लोकतान्त्रीक चोकमा एक औपचारीक कार्यक्रमको आयोजना गरी २३ वटा सिमेन्टका कुर्सी विभिन्न क्षेत्रमा राखेको हो । 

सामुदायिक रेडियो परासीका अध्यक्ष सुमनगोपाल आचार्यको अध्यक्षता र रामग्राम नगरपालिकाकी नगर उपप्रमुख संझना चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा नगर उपप्रमुख चौधरीले नगरको सौन्दर्यकरणमा सामुदायिक रेडियो परासीले महत्वपूर्ण योगदान गरेको बताउनु भयो । कार्यक्रममा सामुदायिक रेडियो परासीका कार्यसमिति कोषाध्यक्ष एवं संयोजक नगेन्द्र अग्रहरी, समितिका सदस्य रामजी ज्ञवाली लगायतले बोल्दै रेडियोको साप्ताहिक कार्यक्रमबारे चर्चा गर्नु भएको थियो ।  

सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले गत बर्षदेखि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नगरक्षेत्रमा सिमेन्टका कुर्सी वितरण गर्दै आएको छ । गत बर्ष ४ वटा कुर्सी वितरण गरेको रेडियोले यस बर्ष २३ वटा सिमेन्टका कुर्सी वितरण गरेको हो । रामग्राम नगर क्षेत्र सहित पाल्हीनन्दनका केही धार्मिक एवं पर्यटकीय क्षेत्रमा समेत सिमेन्टका आकर्षक कुर्सी राखिएको साप्ताहिक कार्यक्रमका मूलसंयोजक एवं उपाध्यक्ष राजकुमार रेश्मीले बताउनु भयो । रेडियोले केही स्थानीय अगुवा, संघसंस्था, व्यवसायी र उद्योगीहरुको सहकार्यमा सिमेन्टका कुर्सी बितरण गरेको बताइएको छ । 

यसैबीच भाेली म‌गलबार साप्ताहिक कार्यक्रमकाे पाँचाै दिन नवलपरासीका मिडिया सञ्चालकहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने रेडियाेका प्रवन्ध निर्देशक मेघराज गाैतमले बताउनु भयाे । 

Diraj Treders


प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १९:२५
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
६८ वर्षीया कुमारी महतो ह्विल चेेयरमा
६८ वर्षीया कुमारी महतो ह्विल चेेयरमा मंगलबार, साउन ६, २०८२
रोटरी क्लव नवलपरासीद्वारा ७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण
रोटरी क्लव नवलपरासीद्वारा ७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण आइतबार, साउन ४, २०८२
लोकप्रीय
  • Week
  • Month
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
आज तीज: दर खाने दिन
आज तीज: दर खाने दिन
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्