Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • बाल स्वास्थ्यकालागि साझेदारी नेपालद्वारा देश भरका ५ सय ९९ जनालाई स्वास्थ्य उपचारमा सहयोग    
बाल स्वास्थ्यकालागि साझेदारी नेपालको तेश्रो साधारण सभा बाल स्वास्थ्यकालागि साझेदारी नेपालद्वारा देश भरका ५ सय ९९ जनालाई स्वास्थ्य उपचारमा सहयोग    
नेपाली चेली
नेपाली चेली शनिबार, कात्तिक २५, २०८०

Damkal Sewa

बाल स्वास्थ्यकालागि साझेदारी नेपालको तेश्रो साधारण सभा आज शनिवार परासीमा सम्पन्न भएको छ । जोखिममा रहेका बिरामीलाई स्वास्थ्य उपचारमा सहयोग गर्दै आएको संस्थाले आ.ब.२०७९।०८० को बार्षिक कारोबारको आम्दानी र खर्चको हिसाव साधारण सभा मार्फत सार्वजनिक गर्दै तेश्रो साधारण सभा सम्पन्न गरेको हो । 

संस्थाका अध्यक्ष सुमन गोपाल आचार्यको अध्यक्षतामा भएको साधारण सभामा आ.ब.२०७९।८० को साँगठानिक प्रतिवेदन सचिव गोविन्द न्यौपाने र लेखा परिक्षण प्रतिवेदन कोषाध्यक्ष प्रदिप ज्योति श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो भने साधारण सभामा प्रस्तुत भएका बार्षिक प्रतिवेदनहरु सर्वसम्मत पास भएका छन् । 

संस्थाले हालसम्म देशभरका ५ सय ९९ जनाको स्वास्थ्य उपचारमा सहयोग गरेको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार क्यान्सर, मृगौला रोगी, दुर्घटनामा परि अङ्गभङ्ग भएका, दीर्घरोगी, यौनरोग संक्रमित प्यारालाइसिस जस्ता विरामीहरुको उपचारमा २ करोड २७ लाख ५६ हजार ६२० खर्च भएको छ । 

Diraj Treders

संस्थाले आ.ब. २०७९।८० मा स्वास्थ्य उपचारकालागि आर्थिक सहयोगसँगै नवलपरासी जिल्लाका ९ वटा विद्यालयका एक हजारभन्दा बढी बालबालिकालाई न्यानो टोपि, सुनवल स्थित लुम्बिनी मा.विका १७ जना बौद्धिक अपाङ्गबालबालिका र रामग्राम १ सहुवाटिकरमा दलित तथा पिछडा वर्गका ८९ जनालाई ट्याक सुट वितरण गरिसकिएको छ । यस्तै संस्थाले रोटरी क्लव अफ नवलपरासीसँगको सहकार्यमा नवलपरासीमा ५ थान ह्वील चेयर वितरण गरिसकेको छ । 

सो अवसरमा सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका नवनिर्वाचित अध्यक्ष राजकुमार रेश्मी, संस्थाका सचिव गोविन्द न्यौपाने, संचालक सदस्य मेघराज गौतम लगायतले बोल्दै संस्थाको उन्नति र प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो ।  

यसैबीच संस्थाको सम्पन्न तेश्रो बार्षिक साधारण सभाले कार्तिक १७ गते जाजरकोटमा गएको भुकम्पबाट घाइते भएका बालबालिकाको स्वास्थ्य उपचारकालागि रु. १ लाख सहयोग गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष सुमन गोपाल आचार्यले नेपाली चेलीलाइ जानकारी दिनु भयो । संस्थाले चालु आबमा स्वास्थ्य शिविर, रक्तदान र विरामीको उचारार्थ आर्थिक सहयोगलाई निरन्तर गर्ने बताइएको छ । 

galaxy parasi


प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १४:०४
#PCH Nepal Nawalparasi
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्