Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • छठ पुजामा विशेष प्रयोग गरिने ठेकुवा कसरी बनाइन्छ ?
ठेकुवा कसरी बनाइन्छ ? छठ पुजामा विशेष प्रयोग गरिने ठेकुवा कसरी बनाइन्छ ?
नेपाली चेली
नेपाली चेली आइतबार, मंसिर ३, २०८०

छठ पर्व सूर्यको उपासना गरी छठीमाईको आराधना गरी मनाइने शुद्धता, पवित्रता र आपसी भाइचाराको पर्व हो । चार दिनसम्म मनाइने छठको मुख्य दिनमा अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ । यसबेला ठेकुवा नभई नहुने खानेकुरा हुन्छ । पूजामा चढाउनका साथै प्रसादको रुपमा यो अनिवार्य मानिन्छ ।

दशैंमा मासु, तिहारमा सेलरोटी भनेजस्तै छठको खास खानेकुरा हो ठेकुवा । बुट्टा कुँदेर बनाइएको काठको साँचोले ठोकेर बनाइने भएकाले यसलाई ठेकुवा भनिएको बताइन्छ ।

कसरी बनाइन्छ ठेकुवा ?

संस्कृतिविद् भोगेन्द्र झा घरमै उत्पादित गहुँको पिठो, सख्खर, तोरीको तेल र घिउबाट ठेकुवा बनाइने र जुन शरीरका लागि सुपाच्य हुने बताउँछन् । ‘तर आजभोलि मैदा, चिनी, सुकुमेलको धुलो, नरिवलको धुलो, दूधलगायत विभिन्न साम्रगी मिसाएर बनाउने गरेको पनि पाइन्छ,’ उनी भन्छन् ।

चोखो गहुँको पिठो घिउमा मुछेर छठको दिन ठेकुवा बनाइन्छ । अर्घमा चढाइने प्रसाद भएकाले पूजा कोठामै पिठो मुछेर ठेकुवा बनाउने चलन छ । घिउमा पिठो मुछेर बनाइएको ठेकुवा घिउमै डिप फ्राइ गरी कुरुमकुरुम हुने गरी बनाइन्छ । परम्परागत रुपमा त्यसरी बनाइएको ठेकुवा षष्ठीको साँझ अस्ताउँदो सूर्यलाई दिइने अर्घमा चढाइन्छ भने भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिइसकेपछि व्रत समापन गर्ने बेला त्यसलाई खाइन्छ ।

Deurali resurgent

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ । छठको तेस्रो दिन षष्ठीको दिन बिहानदेखि यो परिकार बनाउन सुरु गरिन्छ । किनकि यस दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिएर प्रसादको रुपमा प्रयोग गरिने संस्कृतिविद् डा. राजेन्द्र विमल बताउँछन् ।

कहाँ बनाइन्छ ठेकुवा ?

डा. विमलका अनुसार ठेकुवा बनाउन लागि छुट्टै माटोको चुलो बनाइन्छ । चुलो बनाउने ठाउँमा माटो र गोबर मिसाएर लिपिन्छ । उपवास बसेकाले माटोको चुलो बनाएर त्यसमा दाउरा बालेर ठेकुवा बनाइन्छ । चुलो आवश्यकता अनुसार एकमुखे वा दुईमुखी बनाउन सकिन्छ ।

बनाउने विधि  

-गहुँको पिठोमा घिउ राखी मोल्ने, त्यसपछि सख्खर वा चिनी, किसमिस हालेर अलिअलि पानी वा दूध छर्किंदै पिठोलाई मुछ्ने ।

-मुछेको पिठोलाई सानासाना डल्ला बनाएर धेरै पातलो नबनाई बेल्ने ।

-बेलिएको पिठो गिलासको घेराले काटेर सानो रोटीजस्तो आकारमा निकाल्ने । काठको साँचो प्रयोग गरी बुट्टा निकालेर आकर्षक बनाउने ।

-त्यसपछि प्यान वा कराहीमा घिउ तताएर गोलाकार बनाएर राखेको ठेकुवा फ्राइ गर्ने ।

-खैरो हुन्जेल फ्राइ गरेपछि ठेकुवा तयार हुन्छ । यसलाई एक हप्तासम्म राखेर मज्जाले खान सकिन्छ ।

ठेकुवामा कस्तो पोषक तत्व पाइन्छ ?

छठको समयमा निराहार व्रत बस्ने भएकाले गहुँ, सख्खर, घिउलगायत विभिन्न पौष्टिक आहार मिसिएको ठेकुवा खाँदा त्यसले शरीरमा ऊर्जा पनि मिल्ने डा. विमल बताउँछन् । ‘यो स्वास्थ्यवर्द्धक र सुपाच्य पनि हुन्छ । किनकि छठपर्व जाडोयाम सुरु हुने बेलामा हुन्छ । यसबेला पानीमा डुबुल्की लगाउँदा शरीर चिसो हुने भएकाले शरीरमा तातो प्रदान गर्न ठेकुवा उपयोगी हुन्छ,’ उनी भन्छन् ।

 


प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १५:१६
#ठेकुवा
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा शुक्रबार, चैत १३, २०८२
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै 
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै  शनिबार, चैत ७, २०८२
“म नारी हुँ” 
“म नारी हुँ”  आइतबार, फागुन २४, २०८२
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै  
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै   शुक्रबार, फागुन १, २०८२
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड 
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड  आइतबार, माघ २५, २०८२
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु सोमबार, माघ १९, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्